बैशाख २६, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमयदर यस्तो छ । आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रिदर १४५ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

आज कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ७५ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ७३ पैसा रहेको छ ।