2026-10-27 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सुत्केरी आमाको मृत्यु पछि शिशुको विचल्ली

दानबहादुर बुढा | माग १, मुगु | गएको बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १० जिउला गाँउकी धनरुपा विश्वकर्माको सुत्केरी अवस्थामा जिल्ला अस्पताल ठिनी मुगुमा ल्याउदा ल्याउदै अत्याधिक रक्तश्रापले वाटोमै मृत्यु भएपछी नवजात शिशुको विचल्ली भएको छ |

मृत्यु भएकी सुत्केरी धनरुपश्कर्मा जिल्ला सदरमुकाम गमगढी देखी २ घण्टा टाढा जिउला गाउँकी हुन उनी गाउँमा रहेको वर्थिङ्ग सेन्टरमा सेवा सुबिधा नहुदा घरमै सुत्केरी भएकी थिईन | सुत्केरी विश्वकर्माले नवजात शिशु पनी जन्माएर सुत्केरी भएको ४ घण्टा सम्म लगातार रक्तश्राप भएपछि सुत्केरीलाई जिल्ला अस्पाताल ठिनी मुगुमा स्टेचर मावोकेर ल्याउदाल्याउदै मृत्यु  भएको हो |

बिश्वकर्माले जन्माएको नवजातशिशु भने हाल जिवितै रहेकाले ,शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाई भएको शिशुका बुबा रामवहादुर  विकले वताए । विकका अनुसार नवजात शिशुलाई बचाउनको लागी गाउँमा रहेकी आमाहरुले आलोपालो गरेर आज भोली स्तनपानमा (दुध) खुवाउनमा सहयोग गरेपनी,उनीहरुका वच्चालाई स्तनपानमा असर हुनेहुदा नवजात शिशुलाई हुर्काउन निकै अप्ठेरो परेको बताउँछन् | साथै शिशुलाई हालनियमीत स्तनपान नहुदा विचल्लीमा परेको छ | शिुशलाई स्तनपान र पालन पोषणका लागि कोही कसैले सहयोग गरी दिए धर्म लाग्ने,स्थानिय गाँउलेहरुको भनाई रहेको छ |

जिल्ला सदरमुकाम बाट दुई घण्टाको पैदल बाटो भएकाले समयमा सुत्केरीलाई अस्पाताल लिन नसकेकाले सुत्केरी पत्नीको ज्यान वचाउ नसक्दा,शिशुलाई स्तनपान गराउन समस्या हुनुको साथै  घरमा जन्मान्तर नगरेर जन्माएका शिशु भन्दा अगाडीका चार वच्चाको हेरचाहा गर्न र पालनपोषण गर्न ठुलो समस्याले पिरोलेको विकले दुखेसो  पोखेका छन |

मृत्यु भएकी धनरुपा विश्वकर्माको सुत्केरी भएको अवस्थामा हिमपातले जिल्लामा संञ्चार अवरुद्ध भएको थियो, त्यसै वेला जिल्लामा कुनै सम्पर्क गर्न नसक्दा राष्ट्रपति महिला तथा जेष्ठ नागरीक उत्थानकार्यक्रमले सुत्केरी र गर्भपति महिलालाई उद्धार गर्नेगरे पनी संञ्चारका कारण सम्पर्क हुन नसक्दा सुत्केरीको  उद्धार हुन नसकी ज्यानगएको थियो |

तर जिल्लामा उक्त कार्यक्रमले यस भन्दा अगाडी नौ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरी सकेको जिल्ला प्रशासन कार्यलय मुगु लेजनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने