By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    14 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    18 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मालारानीमा ६० घार मौरी बितरण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > गुल्मी - GLM > मालारानीमा ६० घार मौरी बितरण
गुल्मी - GLMसमाज

मालारानीमा ६० घार मौरी बितरण

साझासवाल
Last updated: March 29, 2016 1:55 pm
साझासवाल
3 Min Read
Share

चैत १६, वामी गुल्मी ।  गल्मीमै मौरीको लागी प्रख्यात मानिने वामी मालारानीमा आज जिल्ला कृषि बिकास कार्यालय गुल्मीको आर्थिक सहयोगमा लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले मौरी सहितको घार बितरण गरिएको छ ।

गुल्मी जिल्लामै मौरीको लागी पकेट क्षेत्र मानिने वामी ८ मालारानी तथा वामी ७ पुरानागाँउका सहकारी संस्थामा आबद्ध महिलाहरुको जिवनस्तरमा केही भए पनि सहयोग पुग्ने आशा राख्दै आज ६० घार मौरी बितरण गरिएको हो । संस्थाले त्यस क्षेत्रलाई मौरी बिकास क्षेत्रको घोषणा गर्दै बिगत २ बर्षदेखी मौरी सहितको घारहरु बितरण गर्दे आइरहेको छ । संस्थामा आबद्ध महिला सँगै मालारानी तथा पुरानागाँउका करिब ९० प्रतिशत घरहरुमा मौरीको घार बितरण भइसकेको र बाँकी घरमा पनि मौरीको घार बितरण गर्नको लागी गृहकार्य भइरहेको सहकारीकी सचिब यमुना घिमिरेले जानकारी दिनुभयो । मौरीको घार जिल्ला कृषि बिकास कार्यालयको ५० प्रतिशत अनुदान बितरण गर्ने गरिएको छ ।

यद्यपी आर्थिक अवस्था सुदृढ भएका महिलाहरुको लागी ५० प्रतिशत शुल्क बुझाँउन कुनै गाह्रो नभएपनि न्युन आर्थिक अबस्था भएका महिला तथा परिवारको लागी पनि कुनै श्रोत जुटाएर घार बितरण गरिने समेत सचिब घिमिरेले जानकारी दिनुभयो । आज भएको बितरण कार्यमा संस्थामा आबद्ध महिलाहरु बाहेक बाहिरी अन्य परिवारहरुलाई पनि मौरीको घार गरिएको छ ।

मौरीको घार बितरण कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष दिल कुमारी मल्लको सभापतित्व रहेको थियो भने नेकपा एमालेका समानुपातिक साँसद दिलशोभा पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले यस्ता कार्यहरुले महिला लगायत अन्य स्थानीयहरुमा आर्थिक समस्या समाधान गर्नका लागी प्रभाबकारी भुमिका खेल्ने बताउनुभएको थियो । वाम्ी ८ मालारानीमा भएको यस्तो प्राकृतिक उपहारको सबैले सहि सदुपयोग गर्दै यस भेगमा मौरीको राम्रो भबिष्य भएको बताउनुभयो । साथै यस्तो उदाहरणीय कार्य गरेकोमा सांसद पुनले लक्ष्मीनारायण महिला सहकारी संस्थालाई धन्यबाद समेत दिनुभयो ।

कार्यक्रममा बिशेष अतिथि बाली संरक्षण अधिकृत सपना पन्थी, बागवानी अधिकृत पशुपति सिँह, रुद्राबति बहुमुखी क्याम्पसका अध्यक्ष महेश बहादुर जिसी, वामी कृषि सम्पर्क केन्द्रका बिरेन्द्र रावत, मौरी अगुवा कृषक चुमा घर्ती मगर लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थानीय राजनितिक दलहरुका प्रतिनिधि, समाजसेबी, बुद्धिजिवी, स्थानीय लगायतको उपस्थिती रहेको थियो । सहकारीकी सदस्य हरिमाया छन्त्यालको स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिब यमुना घिमिरेले गर्नुभएको थियो ।

 

– अनिश शर्मा गैरे बाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article मालारानीमा ६० घार मौरी बितरण
Next Article मालारानीमा ६० घार मौरी बितरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारविश्वसमाज

तालिबानको दाबी- अमेरिकाले हाम्रा ३ नेताविरुद्ध घोषित इनाम हटायो

1 year ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

सुजिता भण्डारी प्रकरण सेलाउन नपाउंदै चितवनमै अर्की युवती बेपत्ता, प्रेमी पक्राउ

57 years ago
प्युठान - PTNसमाज

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा दुर्घटना, तीनजना बेपत्ता

57 years ago
रामेछाप - RMCसमाज

‘राज्यको लापरवाहिका कारण पुननिर्माणमा नागरिकले विभिन्न समस्या झेल्नु पर्यो’

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?