By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    10 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    38 minutes ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    58 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    1 hour ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: इटालियन क्लब युभेन्टस इंग्लिस क्लब टोटनहृयामसँग पराजित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > इटालियन क्लब युभेन्टस इंग्लिस क्लब टोटनहृयामसँग पराजित
काठमाडौँ - KTMसमाज

इटालियन क्लब युभेन्टस इंग्लिस क्लब टोटनहृयामसँग पराजित

साझासवाल
Last updated: July 22, 2019 2:08 am
साझासवाल
1 Min Read
Share

साउन ६, काठमाडौं । इटालियन क्लब युभेन्टस इंग्लिस क्लब टोटनहृयामसँग पराजित भएको छ । 

इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा सिंगापुरमा भएको खेलमा टोटनहृयामले युभेन्टसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा एरिक लामेला, लुकास मौरा र हृयारी केनले गोल गरे । यता, युभेन्टसका लागि गोञ्जालो हिगुइन र क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि टोटनहृयामलाई रोक्न भने सकेनन् ।

३१औं मिनेटमा इरिकले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले पछि परेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्दा दुई गोल नै खान पुगेको थियो ।

युभेन्टसको लागि खेलको ५६औं मिनेटमा हिगुइनले गोल गर्दै १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको चार मिनेटपछि नै अर्थात खेलको ६०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २-१ गोलको अग्रता दिलाए ।

तर यो अग्रता धेरैबेर टिक्न सकेन । खेलको ६५ औं मिनेटमा नै मौराले गोल गर्दै टोटनहृयामलाई २-२ गोलको बराबरीमा ल्याए । खेलको ९० औं मिनेटमा टोटनहृयामले अर्को गोल थप्दै जित सुनिश्चित गरेको हो । यो पटक भने केनले उत्कृष्ट गोल गर्दै टोटनहृयामलाई ३-२ गोलअन्तरको जित दिलाए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’
Next Article फोनबाट गाली वा धम्कि दिए १ वर्ष जेल, १५ लाखसम्म जरिवाना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

चार दिन मनसुनी गतिविधि बढ्ने, विशेष सतर्कता अपनाउन आग्रह

57 years ago
काठमाडौँ - KTMसमाज

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

नेपाली चलचित्र तुइन शिर्ष गीत सार्वजनिक (भिडियो)

57 years ago
काठमाडौँ - KTMसमाज

मनकामना केबुलकार ६ दिन बन्द हुने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?