साउन १७ , काठमाडौँ | नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ७९ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ । आज यूएई दिर्हाम १ को ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ ।

बहराइन दिनार १ को २९२ रुपैयाँ २० पैसा र बिक्रीदर २९३ रुपैयाँ ७९ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा तोकिएको छ ।