By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    2 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    6 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पूर्वसांसद गायत्री साहलाई ३ दिनभित्र आफ्नो बच्चा लैजान उच्च अदालतको आदेश (यस्तो छ पत्र)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पूर्वसांसद गायत्री साहलाई ३ दिनभित्र आफ्नो बच्चा लैजान उच्च अदालतको आदेश (यस्तो छ पत्र)
काठमाडौँ - KTMसमाज

पूर्वसांसद गायत्री साहलाई ३ दिनभित्र आफ्नो बच्चा लैजान उच्च अदालतको आदेश (यस्तो छ पत्र)

साझासवाल
Last updated: October 21, 2019 10:17 am
साझासवाल
1 Min Read
Share

कात्तिक ४, काठमाडौं । पूर्वसांसद गायत्री साहलाई पाटन उच्च अदालतले उनको शिशु लैजान आदेश दिएको छ । साहले २०७५ फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । तर छोराको दुबै खुट्टा केही बांगो रहेको देखिएपछि उपचाररत छोरालाई साहले अस्पतालकै जिम्मा हुने भन्दै छोडेकी थिइन् ।

साहले अस्पतालकै कारण आफ्नो छोराको स्वास्थ्यमा समस्या आएको भन्ने आरोप लगाई शिशुको बाँकी जिम्मेवारी अस्पताललेनै लिनुपर्ने भन्दै आफ्नो बच्चा अस्पतालमै छाडेकी थिइन् । उनको अडानलाई नकार्दै अस्पताल प्रशासन र चिकित्सकहरुले भने साहको छोरालाई ‘डाउन सिन्ड्रोम’ भएको बताएका थिए ।

पूर्वसांसद साहले जन्मेको ८ महिना हुँदासमेत आफ्नो बच्चालाई लैजान नमानेपछि वीर अस्पतल र कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेण्ट बालरोग विशेषज्ञ डा. पंकज राय र डा. रामहरी चापागाईसहितको चिकित्सक टोलीले शिशुको थप स्वास्थ्य परीक्षण गर्दा शिशुलाई ‘डाउन सिन्ड्रोम’ भएको र हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै डिस्चार्ज गरेर घर लैजान सुझाव दिएका थिए । 

अदालतले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको अधिकारको प्रचलन गराउने प्रयोगार्थ शिशुका अभिभावकलाई तीन दिनभित्र शिशु लैजान निर्देशन दिएको छ । अदालतले असोज ३० गते पत्र काटेको भएपनि कात्तिक ३ गतेसम्म पनि साहले अस्पताल गएर आफ्नो बच्चा नलगेको अस्पतालले जनाएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article विदेशबाट फर्केर गाउँमै उद्यम
Next Article नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

एन्फाको चरम गैरजिम्मेवारीले नेपालको गुम्यो एएफसी कप

57 years ago
समाज

निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

नेपाल आइडलमा अब ४ प्रतिष्पर्धी: बाहिरिए अमित बराल

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने १२ जना मध्ये ७ जना नेपाली

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?