By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    33 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    24 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भारतसँग सिमाना जोडिएका ११ जिल्ला सहित नेपालका १५ जिल्लामा कोरोना संक्रमण (विवरण सहित)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भारतसँग सिमाना जोडिएका ११ जिल्ला सहित नेपालका १५ जिल्लामा कोरोना संक्रमण (विवरण सहित)
काठमाडौँ - KTMसमाज

भारतसँग सिमाना जोडिएका ११ जिल्ला सहित नेपालका १५ जिल्लामा कोरोना संक्रमण (विवरण सहित)

साझासवाल
Last updated: May 8, 2020 2:02 am
साझासवाल
3 Min Read
Share

वैशाख २६, काठमाडौँ | शुक्रबार बिहानसम्म नेपालका १५ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये ११ जिल्ला भारतसँग सिमाना जोडिएका जिल्ला हुन् । 

Contents
  • भारतसँग सिमाना जोडिएका ११ जिल्लाको विवरण: 
  • कुन जिल्लामा कति जना संक्रमित निको भए ? 

बिहीबार मात्र कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ भने संक्रमणको स्थिति भारतसँग सिमाना जोडिएका तराईका   ११ जिल्लामा छ । बिहिबार दुई जनामा देखिएको संक्रमण पनि भारतसँगनै सम्बन्धित छ । उनीहरु भारतबाट आएका हुन् । उनीहरुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको छ । 

भारतसँग सिमाना जोडिएका ११ जिल्लाको विवरण: 

१. कंचनपुर – १ जना

२. कैलाली – ४ जना*

३. बाँके – २३ जना 

४. कपिलवस्तु – २ जना 

५. रुपन्देही – १ जना

६. चितवन – २ जना*

७. पर्सा – २४ जना 

८. बारा – २ जना 

९. रौतहट – ३ जना 

१०. धनुषा – १ जना 

११. झापा – २ जना 

११ जिल्लामा कुल संक्रमितको शंख्या:  ६५ जना 

माथिका बिभिन्न ११ जिल्ला मध्ये कैलाली र चितवन गरि तीन जना संक्रमितको ट्राभल हिस्ट्री भारतबाहेक तेश्रो मुलुकसँग जोडिएको छ । त्यस्तै सबैभन्दा बढी संक्रमित रहेको उदयपुर र भोजपुर भारतसँग सिमाना नजोडिएको भएपनि ट्राभल हिस्ट्री अनुसार भारतबाटै संक्रमित आएको र बाँकीलाई संक्रमित बनाएको हुनसक्ने अनुमान छ । यी बाहेक बागलुङमा दुई जना र काठमाडौँमा पाँचजना संक्रमित छन् । बागलुङ र काठमाडौँका संक्रमित तेश्रो मुलुकबाट आएको र सबै निको भईसकेको अवस्था छ । 

प्रदेश १ मा संक्रमित भेटिएका मध्ये ६ जना निको भएर घर फर्कीसकेका छन् भने थप ८ जना शुक्रबार डिस्चार्ज गर्ने तयारी भईरहेको बुझिएको छ । ट्राभल हिस्ट्रीको आधारमा भन्ने हो भने नेपालमा संक्रमित भेटिएका मध्ये ८५ प्रतिशत भन्दा बढी भारतसँग जोडिएको आंकलन गर्न सकिन्छ । सुरुवातमा संक्रमित भेटिएकाहरु अधिकांश तेश्रो मुलुकसँग जोडिएका थिए । 

प्राप्त सरकारी तथ्यांक अनुसार बिहीबारसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ११ वटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् ।

कुन जिल्लामा कति जना संक्रमित निको भए ? 

१. उदयपुर: ६ जना 

२. काठमाडौँ: ५ जना 

३. पर्सा: ३ जना 

४. कैलाली: ३ जना 

५. बागलुङ: २ जना 

६. रौतहट: १ जना 

७. कंचनपुर: १ जना 

८. चितवन: १ जना 

कुल निको हुनेको शंख्या: २२ जना (आज थप ८ जना संक्रमित निको भई घर जानसक्ने) 

नेपालमा संक्रमित भेटिएकाहरुमध्ये २७ जना महिला रहेका छन् भने ७४ जना पुरुष रहेका छन् । त्यस्तै निको भएकाहरु ५ जना महिला र १७ जना पुरुष रहेका छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article COVID-19 ले ल्याएको परिस्थिति र हाम्रो अवस्था
Next Article लकडाउनको अवधिमा मात्रै ४० अर्बको आयात
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

एमालेले जिते स्थानीय तह भंग हुन सक्छ : शेरबहादुर देउवा

57 years ago
समाजसिन्धुपाल्चोक - SDP

सिन्धुपाल्चोकका एक फरार अभियुक्त पक्राउ

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

मौसमी बेलुन’आगामी फागुनदेखि नियमित रुपमा सञ्चालन गर्ने

57 years ago
पर्बत - PBTसमाज

पूर्व सांसदलाई पेन्सन दिने कानुन बनाउन लागेका छैनौ– काँग्रेस सांसद अर्जुनप्रसाद जोशी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?