By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    8 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    8 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    9 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    9 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पछिल्लो २४ घण्टामा संक्रमितहरुको विवरण, कुन जिल्लाका कति संक्रमित ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पछिल्लो २४ घण्टामा संक्रमितहरुको विवरण, कुन जिल्लाका कति संक्रमित ?
काठमाडौँ - KTMसमाज

पछिल्लो २४ घण्टामा संक्रमितहरुको विवरण, कुन जिल्लाका कति संक्रमित ?

साझासवाल
Last updated: August 19, 2020 4:22 pm
साझासवाल
4 Min Read
Share

भदौ ३, काठमाडौँ | उपत्यकामा १५९ सहित देशभरमा ६८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४६५ पुरुष र २१६ महिला छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरका आठ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ५२२ नमूना परीक्षण भएको थियो । हालसम्म पाँच लाख ५४ हजार ३८८ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १७ हजार ७०० रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६१ दशमलव २ प्रतिशत हो । देशभरमा क्वारेइन्टिनमा रहनेको सङ्ख्या १३ हजार ५७१ रहेको छ । देशभर जम्मा ११ हजार ११८ सक्रिय सङ्क्रमितमध्ये सात हजार ९२७ संस्थागत आइसोलेसन र तीन हजार १३१ होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशअनुसार संस्थागत सक्रिय सङ्क्रमित प्रदेश नं १ मा एक हजार ६०, प्रदेश नं २ मा दुई हजार ३७, बाग्मती प्रदेशमा दुई हजार ६७९, गण्डकी प्रदेशमा ४ मा २८८, प्रदेश नं ५ मा ८३८, कर्णाली प्रदेशमा २४५ र सुदुर पश्चिम प्रदेशमा ८३० रहेका छन् । त्यस्तै, होम आइसोलेनमा प्रदेश नं १ मा २०५, प्रदेश नं २ मा दुई हजार ५४५, बाग्मती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा २०४, कणार्ली प्रदेशमा ११ र सुदुर पश्चिम प्रदेशमा २८ रहेका छन् ।

देशभरमा गरी ११३ सङ्क्रमित आइसियुमा छन् । प्रदेश नं १ मा १०, प्रदेश नं २ मा ४६, बाग्मती प्रदेशमा ५७, गण्डकी प्रदेशमा छ र प्रदेश नं ५ मा १२ जना आइसियूमा रहेका छन् । बाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् । नेपालमा प्रति १० लाख जनसङ्ख्यामा आजसम्म १८ हजार ९९८ जनामा पिसिआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यमा मृत्यु ४ दशमलव १ रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ८३० कल प्राप्त भएको पनि डा गौतमले बताउनुभयो । 

जिल्लागत रुपमा काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरका आठ नयाँ सङ्क्रमित फेला परेका छन् । ओखढुङ्गामा एक, झापामा १६, पाँचथरमा एक, मोरङमा ६९, सुनसरी ३६, धनुषा २८, पर्सा १०८, बारा १५, महोतरी १२, रौतहट चार, सप्तरी १३, सर्लाही १९, सिराहा १९ जना सङ्क्रमित फेला परेका छन् । त्यस्तै, चितवान २४, धादिङ्ग एक, कास्की पाँच, गोरखा तीन, तनहुँ चार, नवलपरासी पूर्ब १२, लमजुङ तीन, कपिलबस्तु छ, दाङ तीन, नवलपरासी एक, पाल्पा एक, प्युठान दुई र बर्दिया दुई छन् । बाँके १८, रुपन्देही ५२, जुम्ला नौ, दैलेख चार, सल्यान १७, सुर्खेत १३, अछाम तीन, कैलाली तीन र डोटीमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो । 

थप छ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप छ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा काठमाडौँ र बर्दियाका एक÷एक जना पुरुष, मोरङ, भक्तपुर, चितवान र सुनसरीका महिला छन् । प्रवक्ता गौतमले मेडिकल कलेजले जम्मा श्ययामध्ये एक तिहाई र निजी अस्पतालले २० प्रतिशत श्यया छुट्टाउनुपर्ने बताउनुभयो । सङ्क्रमण अझै केही वर्षसम्म रहनसक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएकाले त्यसको तयारीका लागि अस्पतालले श्यया छुट्टाउनुपर्ने उहाँको भनाइ छ । निजी अस्पतालमा उपचारका लागि आउने जो कोहीलाई कोरोना देखिन सक्ने उहाँको भनाइ छ । कोभिडका लागि श्यया छुट्याउने अस्पताललाई कोभिड परीक्षणको अनुमति दिइने उहाँले जानकारी दिनुभयो । सरकारी अस्पतालका श्यया भरिँदै गएकाले पनि निजीले तयारी गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “अरु रोगको उपचारका लागि आएका बिरामीलाई कोरोना पुष्टि भएमा त्यही राखेर उपचार गर्नुपर्छ ।” रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ठाँटीकाँध र नौमूलेः तीन जनाको निधन
Next Article मोदी, पातिखोला र अम्बोट खोलाका मोटरेबल पुलमा जोखि बढ्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

भारतमा दुई हप्ताका लागि लकडाउन अवधि थप्ने तयारी

57 years ago

पर्यटकिय महत्वको ठाउँ अर्नाकोटमा तिजमेला तथा प्रतियोगितात्मक कार्यक्रम चल्दै

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाटमुख्य समाचारसमाज

वरिष्ठ पत्रकार चालिसेको निधन

1 year ago

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?