विमानस्थलको भन्सार कार्यालयले शङ्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमानस्थलको भन्सार कार्यालयले शङ्का"/>

2026-06-17 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भित्री कट्टुमा फल्स पकेट बनाएर सुन बोकेर आएका युवक विमानस्थलमा समातिए

जेठ २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले भित्र्याएको सुन सहित एक जना युवक पक्राउ परेका छन्।


विमानस्थलको भन्सार कार्यालयले शङ्का लागेर चेक गर्दा भित्री बस्त्र (कट्टु)मा सुन लुकाएको अवस्थामा धनुषा घर भएका एक युवकलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनी आज बिहान ९ बजेर ४५ मिनेटमा कतार एयरवेजको उडान नम्बर क्यूआर ६५२ बाट कतार हुँदै नेपाल आएका थिए।

पुरुषले लगाई राखेको भित्री वस्त्रमा फल्स पकेट बनाई बिस्कुट आकारको ४ सुन जम्मा तौल ४६६.५ ग्राम र सिक्री आकारको सुन १ थान तौल ५० ग्राम गरी जम्मा ५१६.५ ग्राम बरामद गरेको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ