<p><b>माघ १२, काठमाडौँ ।</b> नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद् मोहनबहादुर बस्नेतले नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले आज फेसबुकमा मृत्युभएका आर्चायप्रति श्रद्धाञ्जली लेख्दै उनको परिवारका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका हुन्।</p><iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FMohan.Basnet.Sindhupalchok%2Fposts%2Fpfbid0ZrUkiXCoacv55a38kYhqhwxApw6MdMLK8LRxENH9x6nUojsG7LTodTfuM6k7VjBVl&show_text=true&width=500" width="500" height="467" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>
