By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    4 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    22 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    22 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: माछालाई हानेको जालमा महिलाको शव परेपछि…
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > माछालाई हानेको जालमा महिलाको शव परेपछि…
समाज

माछालाई हानेको जालमा महिलाको शव परेपछि…

साझासवाल
Last updated: February 10, 2023 10:48 am
साझासवाल
1 Min Read
Share

माघ २७, मोरङ | मोरङको रंगेली नगरपालिका–२ मा रहेको एउटा पोखरीमा शुक्रबार महिलाको शव फेला परेको छ। 

दुर्गा कार्कीको माछा पोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार माछा मार्नेहरुले पोखरीमा हानेको जालमा अड्किएर शव आएको थियो। 

‘माछालाई हानेको जालमा महिलाको शव परेपछि माछा मार्नेहरुले प्रहरीलाई खबर गरेका हुन्,’ पोखरेलले भने, ‘घटनास्थल पुगेर प्रहरीले शव बाहिर निकालेको हो।’

पोखरेल आफैँ घटनास्थलमा पुगेर घटनाको अनुसन्धान अघि बढाएका छन्। उनका अनुसार रातो स्वीटर र म्याक्सी लगाएको अवस्थामा शव भेटिएकी अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन। 

‘घटनास्थलमा भेला भएका र वरपरका मानिसहरुले मृतकलाई चिनेनन्,’ उनले भने, ‘अनुसन्धान अघि बढाएर शव पहिचानको प्रयास भइरहेको छ।’

शवको प्रकृति हेर्दा १–२ दिनअघि घटना भएजस्तो देखिने पोखरेलले बताए। प्रारम्भिक हिसाबले घटना शंकास्पद नदेखिए पनि पोखरीभित्र कसरी महिलाको शव भेटियो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ। 

शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ।   

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रधानमन्त्री दाहालसँग साउदीका राजदूतको भेट
Next Article आयोजना निर्माणमा अन्तर समन्वय आवश्यक छ : राष्ट्रपति भण्डारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

ठूलो दुर्घटनाबाट जोगियो

57 years ago
समाजसिन्धुपाल्चोक - SDP

सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना: एकको मृत्यु, दर्जनबढी घाइते

57 years ago
तनहुँ - TNHसमाज

तनहुँका स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत डेढ करोड बजेट

57 years ago
मुगु - MGसमाज

गतबर्ष मात्र बिबाह गरेका श्रीमान-श्रीमति एउटै चित्तामा जले

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?