कात्तिक २७, काठमाडौं । एएफसी सोलिडारिटी कपअन्तर्गत नेपाल र लाओसबीच निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

३० मिनेटको खेल १५–१५ मिनेटका लागि हुनेछ । थप ३० मिनेटको खेलमा पनि खेल बराबरीमा रहेको खण्डमा टाइब्रेकरमा जानेछ ।