By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    16 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    19 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    19 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    19 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    22 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अन्तिम १ बलमा १ रन आवश्यक: हैदरावादले चौका हान्दा मुम्बई पराजित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अन्तिम १ बलमा १ रन आवश्यक: हैदरावादले चौका हान्दा मुम्बई पराजित
काठमाडौँ - KTMखेलकुद

अन्तिम १ बलमा १ रन आवश्यक: हैदरावादले चौका हान्दा मुम्बई पराजित

साझासवाल
Last updated: April 12, 2018 6:42 pm
साझासवाल
2 Min Read
Share

आइपिएल ११ अन्तर्गत आजको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई १ विकेटले पराजित गरेको छ । भारतको राजीव गांधी स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य हैदरावादले पुरा अन्तिम ओभरको अन्तिम बलमा चौका हान्दै जित हात पारेको हो ।

यस अघि सनराइजर्स हैदराबादले टस जितेर बलिङको फैसला लिएको थियो । त्यस पछि ब्याटिङ गरेको मुंबईले २० ओभरमा ८ विकेट गुमाई १४७ रन जोडेको थियो । खेलमा मुंबईका कोईपनि ब्याट्सम्यानले ३० भन्दा बढी रन जोड्न सकेनन् ।  उसको लागि ईविन लुइसले सबैभन्दा बढी २९, काइरन पोलार्ड र सूर्यकुमार यादवले २८/२८ रनको पारी खेलेका थिए । यस्तै कप्तान रोहित शर्माले ११ रन मात्र बनाउन सके । यस क्रममा हैदराबादका सन्दीप शर्मा, बेन स्टेनलेक र सिद्धार्थ कोलले २-२ विकेट लिए । त्यस्तै रशिद खानले सबैभन्दा राम्रो पर्दर्शन गर्दै ४ ओभरमा १३ रन मात्र दिएर १ विकेट लिएका थिए । 

१४८ रनको लक्ष्य पाएर ब्याटिङ गर्न आएको हैदरावादलाई निकै दवाबमा राखेको मुम्बईका लागि मुंबईका बलर मयंक मार्कंडेले ४ विकेट लिएका थिए । उनले रिद्धिमान साहा, शिखर धवन, मनीष पान्डे र शाकिब अल हसनलाई आउट गरेका हुन् । मार्कंडेले यस अघिको खेलमा चेन्नईबिरद्ध ३ विकेट लिएका थिए । हैदरावादका लागि शिखर धावनले ४५ रन बनाए , उनले २८ बलमा ८ चौका हानेका थिए । त्यस्तै दिपक हुडाले नट आउट रही ३२ रन, वृद्धिमान साहले २२ रन बनाए । खेलमा १४८ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा हैदरावादलाई ११ रन आवश्यक थियो । अन्तिम ओभरमा १ वाइड, दिपक हुडामार्फत १ छक्का र तीन रन जोडियो जति बेला १९.५ ओभरको खेल सकिएको थियो र १ रन आवश्यक थियो जसलाई पुरा गर्न बिल्ली स्टनलेकले चौका हान्दा हैदरावादले मुम्बईलाई १ विकेटले पराजित गर्न सफल बन्यो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अबको शिक्षा स्थानिय पाठ्यक्रममा आधारित हुनु पर्छः साँसद बोगटी
Next Article जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMटिप्स

यस्ता गल्तीहरु ओछ्यानमा पुगेपछि कहिल्यै नगर्नुहोस् !

57 years ago
काठमाडौँ - KTMसमाजसिराहा - SRH

सवारी दुर्घटनामा दुईको मृत्यु, एकजना घाइते

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

चितवनका मुख्य सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

संविधान संशोधनबाहेक राजपाका सबै माग पूरा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?