By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    10 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    11 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    16 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ७९ रन जोडेर पनि जिताउन सकेनन् धोनीले चेन्नईलाई, पन्जावले ४ रनले जित्यो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ७९ रन जोडेर पनि जिताउन सकेनन् धोनीले चेन्नईलाई, पन्जावले ४ रनले जित्यो
काठमाडौँ - KTMखेलकुद

७९ रन जोडेर पनि जिताउन सकेनन् धोनीले चेन्नईलाई, पन्जावले ४ रनले जित्यो

साझासवाल
Last updated: April 15, 2018 6:40 pm
साझासवाल
2 Min Read
Share

बैशाख ३, काठमाडौँ | किंग्स इलेवन पन्जाबले चेन्नई सुपर किंग्सको आईपीएल सीजन 11 को १२ औं खेलमा ४ रनले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलेभेन पन्जाबको टिमले २० ओभरमा ७ विकेट गुमाई १९७ रन बनायो र चेन्नई सुपर किंग्स सामु १९८ रनको लक्ष्य प्रस्तुत गर्यो | जवाबमा चेन्नई सुपर किंग्सले २० ओबरको खेलमा ५ विकेट गुमाएर १९३ रन बनायो |

खेलमा क्रिस गेलले पंजाबको लागि ३३ बलमा ६३ रन बनाए | गेलले १९० को स्ट्राइक रेटबाट खेल्दा आफ्नो पारीमा ७ चौका र ४ छक्का प्रहार गरे | क्रिस गेलको निकै सानदार अर्धशतकको अलावा लोकेश राहुलले ३७ रन र मयंक अग्रवालले ३० रनको उपयोगी पारी खेल्यो जसको मद्धतले किंग्स इलेवन पंजाबले चेन्नई सुपर किंग्स बिरुद्ध ७ विकेटमा १९७ रनको बलियो स्कोर बनायो |

जसलाई समेट्न मैदानमा ब्याटिङ गर्न आएको चेन्नई सुपर किंग्सका कप्तान महेंद्र सिंह धोनीले कप्तानी पारी खेल्दै खेललाई सम्भावनाको नजिक पुर्याएका थिए | खेलमा चेन्नईको लागि धोनीले नट आउट रही ७९ रन जोडेभने आम्बाति रायाडूले ४९ रन ल्याए, बाँकी खेलाडीले २० रन भन्दा बढी जोड्न सकेनन् | धोनीले  किंग्स इलेवन पन्जाबले दिएको लक्ष्यलाई पछ्याउने क्रममा अन्तिम ओभरसम्म उत्कृष्ट पारी खेले तर अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा चेन्नईले १३ रन मात्र बनाउन सक्यो | खेलमा धोनीले अन्तिम बलमा छक्का हानेर प्रतिष्पर्धीसँगको स्कोर जम्मा चार रनको फरक पारे | 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पन्ध्र दिनभित्र सबै राजमार्ग मर्मत गरिने, नगरे कर्मचारीहरुलाई कारबाही
Next Article आज आमाको मुख हेर्ने पर्व, यसकारण मनाउन थालियो यो पर्व
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

पूर्वराजाको राजावादी नेताहरूसँग लन्च मिटिङ

1 year ago
काठमाडौँ - KTMराशिफल

थाहा पाउनुहोस् तपाईंको राशिफल

57 years ago
काठमाडौँ - KTMसमाज

नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

9 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?