By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    4 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    5 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    10 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ
काठमाडौँ - KTMखेलकुद

नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ

साझासवाल
Last updated: April 29, 2018 2:23 pm
साझासवाल
3 Min Read
Share

वैशाख १६, काठमाडौँ (रासस) | दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् । 

यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन् । उनको सम्पूर्ण खर्च सिंगापुर क्रिकेट एशोसिएशनले व्यहोर्ने क्रिकेट प्लेयर्स एशोसिएशन नेपाल (सिप्यान)ले जनाएको छ । सिप्यानले सिंगापुर क्रिकेट एशोसिएशन सँगको सहकार्यमा अनिललाई खेल्ने व्यवस्था मिलाएको हो । 

प्रतियोगितामा क्रिमसन टोलीसँगै क्रेससेन्ट र स्टार्स गरी तीन टोलीको सहभागिता रहनेछ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ । 

एपिएफ क्लबमा आबद्व अनिल आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् । 

राष्ट्रिय क्रिकेट– प्रदेश १ र ५ विजयी 

सोह्र वर्षमुनिको प्रथम मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा प्रदेश नम्बर १ र ५ विजयी भएका छन् । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा समूह बीअन्तर्गत प्रदेश १ ले प्रदेश ६ लाई ४ विकेटले पराजित गर्दै विजयी हासिल ग¥यो भने समूह ‘ए’ अन्तर्गत प्रदेश ५ ले भने प्रदेश २ लाई तीन रनले पराजित गर्यो । 

जितसँगै प्रदेश १ समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइलनमा प्रवेश ग¥यो भने सोही समूहको विजेता प्रदेश ३ बन्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश ६ ले २० दशमालब २ ओभरमा सबै विकेट गुमाउँदै ९४ को योगफल बनायो । 

प्रदेश ६ का लागि कप्तानी प्रकाश जैशीले ३३, बबी कुमराले १६ तथा दीपेश पुनले १० रन जोड्नुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ प्रदेश १ का दीपेश कँडेलले तीन तथा लभ कामत र नभनित कर्णले दुई–दुई विकेट हात झारे । ९५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २६ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । उसका लागि नभनितले सर्वाधिक २५, कप्तान लभ कामतले २१, दीपेश कँडेलले ११ तथा अभिषेक बराल १५ रन जोडे । बलिङतर्फ प्रदेश ६ का प्रकाश जैसी र दीपक थापाले दुई÷दुई विकेट लिए । 

यता प्रदेश ५ ले भने समूह ‘ए’ मा पहिलो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले निर्धारित ३० ओभर पूरै खेल्दै सबै विकेट गुमाएर १५३ रनको योगफल बनायो । 

प्रदेश ५ को जितमा सिजन मकाजुले सर्वाधिक ६१ रनको योगदान दिए । बलिङतर्फ प्रदेश २ का सोनु शर्माले तीन तथा विवेक यादव, निखिल सिंह र विक्रम शकुशवाले समान दुई÷दुई विकेट लिए । १५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १५० रनमा समेटियो । उसका लागि तृतराज दासले ६१ रन तथा विवेक यादवले २५ रन जोडे । बलिङतर्फ प्रदेश ५ का कुशल मल्लले तीन तथा रमेश कुर्मीले दुई विकेट लिए । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गोलबजारमा पक्कि नाला शिल्यान्यास
Next Article इराकद्वारा १९ रूसी महिलालाई जन्मकैद
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

‘नेपाल आइडल’को निर्णायकहरु परिवर्तन

57 years ago
खेलकुद

नेपालले चौथो विकेट गुमायो

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?