By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    4 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    5 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    5 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दिल्लीका ब्याट्सम्यानले एकै म्याचमा २ रेकर्ड तोडे: सबैभन्दा बलियो टिमलाई १८८ रनको लक्ष्य
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दिल्लीका ब्याट्सम्यानले एकै म्याचमा २ रेकर्ड तोडे: सबैभन्दा बलियो टिमलाई १८८ रनको लक्ष्य
काठमाडौँ - KTMखेलकुद

दिल्लीका ब्याट्सम्यानले एकै म्याचमा २ रेकर्ड तोडे: सबैभन्दा बलियो टिमलाई १८८ रनको लक्ष्य

साझासवाल
Last updated: May 10, 2018 4:33 pm
साझासवाल
2 Min Read
Share

वैशाख २७, काठमाडौँ | सनराइजर्स हैदराबाद र दिल्ली डेयरडेविल्स बीच अहिले जारी आईपीएल सीजन ११ को ४२ औं खेलमा दिल्लीको फिरोजशाह कोटला स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली डेयरडेविल्सको टिमले पुरा २० ओभरको खेलमा ५ विकेट गुमाई १८७ रन बनाएको छ र आइपिएलकै सबैभन्दा शिर्ष स्थानमा पुगेको सनराइजर्स हैदराबादको टीमलाई १८८ रनको लक्ष्य दिएको छ | दिल्लीका लागि ऋषभ पन्तले सनराइजर्स हैदराबादका बलरहरुको आक्रमणलाई धज्जि उदाउँदै ५६ बलमा शतक खेल्दै ६३ बलमा १२८ रनको पारी खेलेका छन् | आफ्नो यो पारीमा उनले १५ चौका र ७ छक्का प्रहार गरेका छन् | 

दिल्लीको चौथो ओभरको खेलमा सनराइजर्स हैदराबादका बलर शकिब अल हसनले पृथ्वी शव र जेसन रोयलाई आउट गरेर लगातार दुई विकेट लिएको थियो | खेलमा पृथ्वी साव ९ रन मात्र जोडेर  आउट भएका थिए भने जेसन रोय ११ रन बनाएर पवेलियन फर्किए | आठौँ ओभरमा श्रेयस अय्यर (३) रनमै आउट भए | उनलाई विकेटकीपर श्रीवत्स गोस्वामीको थ्रोमा सन्दीप शर्माले रन आउट गरेका थिए |

त्यसपछि खेलमा दिल्लीले चमत्कारिक पर्दर्शन गर्यो | खेलमा ग्लेन म्याक्सवेलले रिशव पन्तसँग फराकिलो पारी खेले तर उनले ८ बलमा ९ रन जोडेर आउट भए भने उनि पछी आएका दिल्लीका विजय शंकरले कुनै बल नखेली नट आउट रहे | १९.१ ओभरको खेलमा म्याक्सवेल आउट भएपछी रिशव पन्तले पाँच बलमा लगातार ४-४-६-६-६ रन बनाएका थिए | एकै म्याचमा नट आउट १२८ रन बनाएर दिल्लीका रिशव पन्तले हाइस्कोरको रेकर्ड सँगै आइपिएल २०१८ मा हालसम्म ५२१ रन बनाई सबैभन्दा माथिल्लो स्थानमा पुगेका छन् |

अहिले दिल्लीले दिएको १८८ रनको लक्ष्य हैदरावादले पछ्याईरहेको छ | 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पहाडीलाई अदालतमा हाजिर हुन आदेश
Next Article हैदरावादद्वारा दिल्ली ९ विकेटले पराजित, दिल्लीका रिशव पन्तले राखे सर्वाधिक १२८ रनको रेकर्ड !
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबर्दिया - BRDबिशेष खबर

बालबालिकाको सुरक्षामा पनि आजैदेखि ध्यान दिने कि ?

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक

1 year ago
काठमाडौँ - KTMभक्तपुर - BKTराजनीति

केपी ओलीले मत हालेकै ठाउँमा कांग्रेसको जित !

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

भारत प्रवेशमा कडाइ- नेपालीलाई भिसा अनिवार्य, सूचना हेर्नुहोस्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?