By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    29 minutes ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    3 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    20 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    21 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विश्वकपमा क्रोएशियाद्वारा नाइजेरिया २-० ले पराजीत
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विश्वकपमा क्रोएशियाद्वारा नाइजेरिया २-० ले पराजीत
काठमाडौँ - KTMखेलकुद

विश्वकपमा क्रोएशियाद्वारा नाइजेरिया २-० ले पराजीत

साझासवाल
Last updated: June 16, 2018 9:29 pm
साझासवाल
1 Min Read
Share

असार ३, रसिया | विश्वकप खेल २०१८ अन्तर्गत ग्रुप ‘डी’को आफ्नो पहिलो खेलमा क्रोएसियाले नाइजेरियालाई २-० गोल अन्तरले पराजित गरेको छ । क्रोएशीयाले अफ्रिकन फुटबल पावरहाउस नाइजेरियामाथि २-० को उत्कृष्ट निकालेको हो । जुन योगफलको लागि उसले १ पेनाल्टीको समेत सदुपयोग गर्यो ।  

सुरुवातमा नाइजेरियाका खेलाडी इटेबोको आत्मघाती गोलको सहयोगले खाता खोल्यो । म्यानडुजिकले गरेको हेड बल क्लिएर गर्ने क्रममा इटेबोको खुट्टामा ‘डिफ्लेक्ट’ हुँदा गोल हुन पुगेको थियो। 

नाइजेरियाले दोश्रो हाफमा फेरी अर्को गल्ति गर्यो । खेलमा पेनाल्टी एरियामा नाइजेरियाका एकंगले म्यानडुजिकलाई फल गरेपछि क्रोएसियाले पेनाल्टी पाएको थियो ।उक्त पेनाल्टीलाई क्रोएशियाका मोडरिकले ७१ औं मिनेटमा दोश्रो गोल गरे । 

जुन १७ मा ४ खेल भएको मध्ये यस अघि डेनमार्कले पेरुलाई १-० ले पराजित गर्यो भने त्यस अघिको खेलमा अर्जेन्टिना र आइसल्याण्डले समान १-१ गोल गरेर अंक बाँडे । त्यस्तै त्यस अघि भएको खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ अन्तरले पराजित गरेको थियो । 

Photo: Getty Images

Share This Article
Facebook Email Copy Link Print
Previous Article यस्ता ६ कारणले गर्दा घट्छ मानिसको उमेर
Next Article आज आम शैक्षिक हड्ताल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

चक्रपथ दोस्रो चरणको विस्तारका लागि बाँकी संरचना छिट्टै हटाइने

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु

4 months ago
अर्थ/विकासकाठमाडौँ - KTM

लगातार ओरालो लाग्दै माइक्रो फाइनान्स कम्पनीका शेयर

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?