By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: उरुग्वे र पोर्चुगलबीच खेल जारी, खेलको ६४ औं मिनेटसम्ममा २-१ को गोल स्कोर
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > उरुग्वे र पोर्चुगलबीच खेल जारी, खेलको ६४ औं मिनेटसम्ममा २-१ को गोल स्कोर
काठमाडौँ - KTMखेलकुद

उरुग्वे र पोर्चुगलबीच खेल जारी, खेलको ६४ औं मिनेटसम्ममा २-१ को गोल स्कोर

साझासवाल
Last updated: June 30, 2018 7:20 pm
साझासवाल
1 Min Read
Share

असार १७, काठमाडौँ | रुसमा जारी विश्वकपको प्रि-क्वाटर फाइनलमा पोर्चुगलविरुद्ध उरुग्वेको खेल जारी छ । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेले अग्रता बनाएपनि दोश्रो हाफको ५५ औं मिनेटमा पोर्चुगलले गोल गर्दै बराबरी गरेको थियो तर लगत्तै ६२ औं मिनेटमा उरुग्वेले दोश्रो गोल हान्दै पुन: अग्रता लिएको छ । 

रसियाको सोचीस्थित फिष्ट रंगशालामा खेल सुरु भएको सातौं मिनेटमा उरुग्वेका लागि इडिसन काभनीले लुइस स्वारेजको विंगर पासमा हेडर गोलले गोल गर्दै अग्रता लिएको थियो । 

खेलको सुरुमै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको बल उरुग्वेलेका गोलकिपरले बचाउ गरेका थिए । खेलको ५५ औं मिनेटमा पोर्चुगलका लगिओ पेपेले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई बराबरीमा ल्याएका थिए । त्यसको ७ मिनेट पछि फेरी बराबरीको स्कोर तोड्दै इडिसन काभनीले उरुग्वेको लागि जारी खेलमा दोश्रो गोल गरेका छन् । 

विश्वकपको जन्मदाता समेत रहेको उरुग्वे र पोर्चुगल विश्वकपको प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा भएको यो पहिलो पटक हो । २ पटकको विश्वकप विजेता उरुग्वे पोर्चुगललाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राख्दै क्वारफाइनलमा पुग्ने दाउँमा छ भने स्टार खेलाडी रोनाल्डोको टोली विश्वकप जित्कै दाउमा छ । आज यी दुई टिम मध्ये जो विजेता बन्छ उसले क्वाटरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

खेल जारी छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article शंकास्पद ९ जना भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा
Next Article विश्वकपका स्टारहरु एकै दिन विश्वकपबाट बाहिरिए, क्वाटरफाइनलमा उरुग्वेको सामना फ्रान्ससँग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

जापानद्वारा चारवटा एम्बुलेन्स हस्तान्तरण

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आवश्यकता भएकालाई स्थानीयस्तरमै खाद्यान्न पुर्याइने

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

पार्टीमा युवा विद्यार्थीको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न नेविसङ्घको माग

9 months ago
काठमाडौँ - KTMराजनीति

गलत प्रचार गरेकामा कांग्रेस र माओवादीको आपत्ति

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?