By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    16 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘प्रचण्ड सहित नेताहरु एमालेमा विलिन भए ! हामीले १७ हजारले बलिदान गरेको पार्टी त्याग्न सकेनौं’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘प्रचण्ड सहित नेताहरु एमालेमा विलिन भए ! हामीले १७ हजारले बलिदान गरेको पार्टी त्याग्न सकेनौं’
काठमाडौँ - KTM

‘प्रचण्ड सहित नेताहरु एमालेमा विलिन भए ! हामीले १७ हजारले बलिदान गरेको पार्टी त्याग्न सकेनौं’

साझासवाल
Last updated: January 11, 2019 3:57 am
साझासवाल
2 Min Read
Share

पुष २७, काठमाडौँ | प्रचण्ड नेतृत्वको तात्कालिन नेकपा माओवादी केन्द्र र तात्कालिन एमाले बीच एकता भएर नेकपा पार्टी गठन भए पनि गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र पुन: सकृय बनाइएको छ । रुपान्तरण सहितको माओवादी केन्द्र बनाउने क्रममा रहेका सो पार्टी सम्बद्ध नेताहरुको दावी छ । 

गत मङ्सिर २७ र २८ गते काठमाडौँमा जारी माओवादी केन्द्रको बैठकले आगामी फागुन १ गते पार्टीको आठौँ महाधिवेशन गर्ने तयारी समेत सुरु गरिसकेको छ । महाधिवेशन तयारीको लागि उसले बिभिन्न प्रदेशमा भेला सम्पन्न गरिसकेको छ भने मंगलबारदेखि प्रचार-प्रसारको कार्यक्रम समेत सुरु गरेको छ । 

गोपाल किरातीको नेतृत्वमा पुनर्गठन भएको माओवादी केन्द्रका महासचिव कर्ण जित बुढाथोकी हुन् । अहिले माओवादी केन्द्रमा महासचिवको रुपमा नेतृत्व लिएपछि उनले पार्टीको संगठन निर्माण र नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । कसरी प्रचण्ड नेतृत्वको तात्कालिन माओवादी र नेताहरु गलत बाटोमा गए, त्यसको अध्ययन गरेर पार्टी रुपान्तरण गर्न लागि परेको बताउने बुढाथोकीले माओवाद मान्नेहरु एकै कित्तामा उभिनु आवश्यक रहेको बताउदै आएका छन् । 

२०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीबाट हुम्लामा प्रत्यक्ष बिजयी बनेर सांसद समेत भएका बुढाथोकीले २०७० को दोश्रो संबिधान सभाको निर्वाचन बहिस्कार गरेका थिए । त्यसपछि २०७४ मा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा समेत हुम्लाबाट स्वतन्त्र सांसदलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका नेता हुन् ।  उनै नेता बुढाथोकीसँग साझा सबालले गरेको कुराकानी तल भिडियोमा हेर्न सक्नुहुन्छ: 


TAGGED:अन्तर्वार्ता
Share This Article
Facebook Email Copy Link Print
Previous Article चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु
Next Article तनहुँमा बसले किचेर एकको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMप्रवासमुख्य समाचारराजनीति

युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली

2 years ago
काठमाडौँ - KTMकास्की - KSKसमाज

अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा

57 years ago
काठमाडौँ - KTMविश्व

मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ता जनक : विश्व स्वास्थ्य संगठन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?