2026-06-28 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय सेनाको आक्रमणबाट दुई पाकिस्तानी सेनाको मृत्यु

2019-12-26

पुस १० एजेन्सी | भारतीय सेना र पाकिस्तानी सेना बिच  गोलाबारी हुदाँ दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ | बिहीबार  भारत र पाकिस्तान बीच गोलाबारी हुँदा पाकिस्तानी सेना र तीन भारतीय सेनाको मृत्यु भएको पाकिस्तानी सेना प्रवक्ता मेजर जेनरल मसिफ गफुरले बताएका छन् |

पाकिस्तानी सेनाले भारतीय पोष्ट भत्काएको समेत बताएको छ | यसबारे भारतले भने आफ्ना सेनाको मृत्यु दाबि गरेको छैन | उक्त गोलाबारीमा पाकिस्तानी सेनाका नायब सुवेदार ‍कन्डेरो र सिपाही मोहम्मद इसनको मृत्यु भएको हो |

यसअघि भारतले कास्मिरमा मिसाइल लञ्चर राखेको आरोप लगाउँदै पाकिस्तानले संयुक्त राष्ट्रसंघ पत्र पठाइसकेको थियो | भारतले कस्मिरको विषेशाधिकार खोसेसँगै पाकिस्तानसँग उसको तनाव चुलिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी