Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुकुम मुसिकोट नगरपालिकामा कांग्रेसको अग्रता

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १, रूकुम । </b>रुकुम मुसिकोट नगरपालिकामा मतगणना अहिले पनि जारि छ ।&nbsp;<br></p><p>अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओबादी केन्द्र अगाडि रहेको छ । मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसीले ८११ मत ल्याएका छन् भने माओबादी केन्द्रका देविलाल गौतमले ४५४ मत ल्याएका छन् ।&nbsp;</p><p>यस्तै नेकपा एमालेका विमल पुनले २२३ मत ल्याएका छन् ।&nbsp;</p>