Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुहाउने क्रममा महिलाको पेट फाटेर आन्द्रा बाहिर आएपछि…

By kit 2 मिनेट पढाइ

पुस १०, एजेन्सी | सुन्दा अचम्म लाग्छ, यस्ता घटना कमै मात्रामा सुनिन्छन् र देखिन्छन | त्यस्तै  स्कटल्याण्डमा एउटा अचम्मको घटना भएको छ | मेल ब्रेमनर नामकी महिलाबाथरुममा नुहाउने क्रममा उनको पेटबाट आन्द्रा आएको हो |

बर्ष ३८ कि ति महिला सुत्केरी भएको ५ दिनमात्र भएको थियो | नुहाउनेक्रममा भूईमा रहेको स्याम्पु समाउनका लागि निहुरिने अवस्थामा उनको पेट च्यातिएर आन्द्रा बाहिर आयो | त्यसपछि आन्द्रा हातले समात्दै उनी बाथरुम बाहिर आइन् र कोठामा रहेको सोफामा बसिन |

समाचारमा बताइए अनुसार ती महिलाले शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन् | निहुरिने क्रममा शल्यक्रिया गरेर लगाइएको उनको टाँका फुस्किए पछि उनको आन्द्रा बाहिर आयो | उनका श्रीमानले  डाक्टरलाई फोन गरे र हेलिकप्टरमा उनलाई अस्पताल पुर्याइएयो |

फेरी शल्यक्रिया गरेर डाक्टरले ति महिलाको आन्द्रा भित्र राखी दिए | उनले सोसमिडियामा भनिन् यो क्षण सबैभन्दा मेरालागि भयानक हो |