By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    1 hour ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    18 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    21 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    22 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    59 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नयाँ खतरा: कोरोनाले अब शरीर भीत्र रगत जमाएर मानिसलाई मार्दैछ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नयाँ खतरा: कोरोनाले अब शरीर भीत्र रगत जमाएर मानिसलाई मार्दैछ
काठमाडौँ - KTMविश्व

नयाँ खतरा: कोरोनाले अब शरीर भीत्र रगत जमाएर मानिसलाई मार्दैछ

साझासवाल
Last updated: April 23, 2020 6:28 am
साझासवाल
4 Min Read
Share

वैशाख ११, काठमाडौँ (एजेन्सी) | अमेरिकामा कोरोना भाइरसको सक्रमणको अवस्था थप भयावह हुँदैछ । कोरोना भाइरस अब थप रहस्यमय बन्दैछ, जसले संक्रमितको शरीरको भीत्र बग्ने रगतलाई जमाईदिएर मानिसको मृत्यु गराइरहेको केशहरु आएका छन् । यो अचम्मको घटना अमेरिकाको एक/दुई ठाउँमा मात्र नभई कयौं स्थानमा भेटिएका छन् । 

अमेरिकाको एटलान्टा प्रान्तको एमोरी युनिभर्सिटी हेल्थ सिस्टमको अधिनमा रहेको बिभिन्न १० अस्पतालमा संक्रमित मानव शरीरभीत्रको रगत जमाउने (Blood Clotting) ले मानिसहरुको मृत्यु भएको जानकारी गराइएको छ । चिकित्सकहरु किन यस्तो भईरहेको छ भन्नेबारे अनभिज्ञ छन् ।

तश्वीर: एएफपी

यसै विषयमा द वाशिंगटन पोस्ट अखबारले लेखेको छ कि एटलान्टाका ति १० अस्पतालहरुको आईसीयूका प्रमुख डा. क्रेग कूपरस्मिथले बताएका छन् ‘यो एउटा ठूलो समस्या हो । हामीले अरु ठाउँको अस्पतालमा पनि सोध्यौं, तव यो स्थिति अरु ठाउँमा पनि छ भन्ने थाहा भयो ।’ 

डा. कूपरस्मिथले भने अनुसार कुनै अस्पतालमा रगत जम्ने समस्याले २० प्रतिशत बिरामीको मृत्यु भएको त्यो शंख्या कुनै अस्पतालमा ४० प्रतिशतसम्म रहेको छ । यो संकट तीब्र रुपमा बढ्दैछ । उनले भने ‘हामीसँग यसलाई रोक्ने कुनै तरीका छैन । तरीका तब निस्कन्छ जब यस्तो किन हुँदैछ भन्ने थाहा हुन्छ ।’

एक महीना अघिको कुरा हो जब अमेरिकी डाक्टरहरुलाई यो थाहा थियो कि उनीहरु कस्ता विरामीको उपचार गर्दैछन् । तब डाक्टरहरु आत्मविश्वास लिएर विरामीको उपचारमा जाने गर्दथे । जतिबेला कोरोना भाइरसले शरीरको फोक्सो, किडनी, मुटु र दिमागमा बढी प्रभाव देखाउथ्यो । तर अब भाइरसले शारिरमा बग्ने रगतलाई समेत लक्षित बनाईरहेको छ ।  

तश्वीर: रोयटर्स

भाइरसले मानव शारिरको रगतमै लक्षित गरेपछि चिकित्सकहरु थप तनाबमा छन्, किनकी मेडिकल साइन्समा शरीरको भीत्र रगत जम्ने समस्याको कुनै उपचारनै छैन । यसो हुनबाट बच्नको लागि रगत पातलो बनाउने थिनर दिइन्छ । तर कोरोना भाइरसबाट पिडित बिरामीको शरीरमा थिनरले पनि राम्ररी काम गरिरहेको छैन ।  

चिकित्सकहरुका अनुसार सामान्यतया कोरोना भाइरसबाट संक्रमित बिरामीको शरीरमा अक्सीजनको स्तरमा कमी हुन्छ । त्यसपछि उनीहरु बेहोश हुन्छन् । वा उनीहरुमा हार्टअट्याक हुन्छ । तर अहिले रगत जम्ने समस्या आउनुलाई डाक्टरहरुले बुझेका छैनन् । 

रगत जम्नु (Blood Clotting) यानेकि शरीरभीत्र बग्ने रगत जेलजस्तै बाक्लो हुँदै जान्छ । सामान्यत: ब्लड क्लोटिंग यानेकि रगत जम्ने समस्या ईबोला, डेंगू वा अन्य प्रकारको हेमोरेजिक विरामीमा दिखिने हुन्छ । कोरोनामा यस्तो लक्षण पहिलो पटक देखिन थालेको बताइएको छ । 

तश्वीर: रोयटर्स

जब कोरोना संक्रमणबाट मृत्यु भएको मानिसको शरीरको पोस्टमार्टम गरियो तब थाहा भयो कि मानिसको फोक्सोमा रगतको सानासाना थेक्ला भेटियो । मुटु नली, दिमागको नसामा रगत जमेको भेटियो । यसकै कारण दिमागले काम गर्न बन्द गरेको र हार्टअट्याक भई मानिसको मृत्यु भएको पत्ता लाग्यो ।

१८ अप्रिल यानेकि गत शनिवार मात्र ४१ बर्षीय ब्राण्डवे एक्टर निक कार्डेरोको दाहिने पट्टिको खुट्टा काटिएको छ ताकि उनको ज्यान बचाउन सकियोस् । उनि कोरोना भाइरसबाट ग्रसित थिए र उनको दाहिने खुट्टामा पनि रगत जम्न थालेको थियो । जुन विस्तारै बढ्दैथियो । 

चिकित्सकले बताए अनुसार जुन कोरोना भाईरस संक्रमित मानिसको शरीरमा रगत जम्न शुरू हुन्छ, उसको सबैभन्दा पहिला खुट्टाको रङग नीलो देखिन्छ । 

यस्तो अवस्थामा अब अमेरिकी चिकित्सकसंग एकमात्र उपाय के बचेको छ ग्रसित रोगीको रगत जम्न नदिन रगतको सफाई गर्ने । जस्तो डायलिसिसको प्रक्रियामा हुन्छ । तर ब्लड क्लोटिङको समस्या कहिलेसम्म हुन्छ ? कस्तो अवस्थामा हुन्छ ? यसको उपचार के हुनसक्छ ? यो समस्या किन आईरहेको छ ? यी सबैको जवाफ हालसम्म अमेरिकी चिकित्सकसंग छैन । 

तश्वीर: एएफपी

Share This Article
Facebook Email Copy Link Print
Previous Article पत्रकार जि.पि.पौडेल माथि प्रहरीद्वारा दुर्व्यवहार
Next Article कोरोनाको भ्याक्सिनबाट मात्र एक कदम टाढा अक्सफोर्डका वैज्ञानिक, आज मानिसमा परीक्षण हुँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

थपिए ४ सय २६ संक्रमित, एकै दिन २ सय १६ जना डिस्चार्ज

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

चुहावट भएका ग्यास सिलिन्डर बिक्री भइरहेको खुलासा

57 years ago
काठमाडौँ - KTMदार्चुला - DCLराजनीति

माओवादीले दार्चुलाका दुई नगर र सात गाउँपालिकाको उम्मेदवार टुङ्गो लगायो

57 years ago
काठमाडौँ - KTMविश्व

खुला ठाउँमै पिसाव गर्दा भेटिए राज्यमन्त्री, भाइरल भयो भिडियो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?