By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    4 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    7 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोरोनाको भ्याक्सिनबाट मात्र एक कदम टाढा अक्सफोर्डका वैज्ञानिक, आज मानिसमा परीक्षण हुँदै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोरोनाको भ्याक्सिनबाट मात्र एक कदम टाढा अक्सफोर्डका वैज्ञानिक, आज मानिसमा परीक्षण हुँदै
काठमाडौँ - KTMविश्व

कोरोनाको भ्याक्सिनबाट मात्र एक कदम टाढा अक्सफोर्डका वैज्ञानिक, आज मानिसमा परीक्षण हुँदै

साझासवाल
Last updated: April 23, 2020 7:54 am
साझासवाल
3 Min Read
Share

वैशाख ११, काठमाडौँ (एजेन्सी) | कोरोना महामारीको डरका बीच सुखद आशाका समाचारहरु पनि आईरहेका छन् । एकाएक नयाँ रोग देखापरेपछि त्यसको उपचारको बिधि खोज्न केहि समय पक्का लाग्छ नै । त्यसैको खोजमा विश्वका वैज्ञानिकहरु लागि परेका छन् । बैज्ञानिकहरुले भाइरस बिरुद्ध महानिराशालाई अन्त्य गर्दै आशाको दियो बाल्ने कोसिस गर्दै रहेको अन्तराष्ट्रीय समाचार माध्यमहरुले जनाएका छन् ।

यसैवीच पुरै संसार अहिलेसम्म कोरोना भाइरसको कहरबाट सशंकित भईरहेको बेला यो फैलनबाट कहिले रोकिएला ? कसरी मानिसहरु यसको संक्रमणबाट ग्रसित भई मर्न छाड्लान् ? यसैको जवाफमा ब्रिटेनका वैज्ञानिकहरुले मानिसहरुलाई आशा जगाएका छन् । 

कोरोनालाई जारीदेखि हटाउनको लागि भ्याक्सिन तयार गरिएको छ र आज यानेकि २३ अप्रिलबाट मानिसमा उक्त भ्याक्सिनको परीक्षण पनि शुरु हुँदैछ । मतलब सुपर भ्याक्सिन करीब-करीब तयार भईसकेको छ । 

यो चमत्कार गर्ने कामको निकै नजिक छन् लन्डनका अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकहरु । भ्याक्सिनको परीक्षणको महत्वपूर्ण प्रभाव जब मानिसमा त्यसले सफल तरीकाले काम गर्छ तब मात्र हुन्छ । यस पछि कुनैपनि विरामीमा इन्जेक्शनको असर तय हुन्छ । 

जानकारीका अनुसार, पहिलो चरणमा भ्याक्सिनको परीक्षण ५१० भोलेन्टिएरमा गरिदैछ । दोश्रो चरणमा बृद्ध/बृद्धामा प्रयोग हुनेछ । तेश्रो चरणमा ५००० जना भोलेन्टिएरमा यसको प्रभाव हेरिनेछ र यसमा सफलता मिलेको खण्डमा सेप्टेम्बरसम्ममा १० लाख भ्याक्सिन प्रयोगमा ल्याइनेछ ।

अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर सराह गिलबर्टले भने – ‘मेरो टीम अपरिचित विरामीहरुमा काम गर्दै थियो । हामीले यसको नाम दिएका थियौं डिजिज एक्स । ताकि यदी भविष्यमा कुनै महामारी फैलियो भने हामी त्सयस विरुद्ध लड्न सकौं । हामीलाई अनुमान थिएन कि यसको जरूरत यति छिटै पर्छ । यो बिधिलाई अलग-अलग विरामीहरुमा प्रयोग गरिसकिएको छ । हामी अरु विरामीहरुमा १२ क्लिनिकल परीक्षण गरिसकेका छौं । हामीलाई राम्रो रेस्पोन्स प्राप्त भएको छ ।  यसको एकै डोजले मानिसको प्रतिरक्षा राम्रो हुनसक्छ ।’ 

अहिलेसम्म मानिएको छ कि कोरोना भाइरसको इन्जेक्शन बनाउनको लागि १२ देखि १८ महिना लाग्न सक्छ । तर ब्रिटेनले बाजी मार्ने नजिक अवस्थामा छ । यसको खोज गर्ने वैज्ञानिकहरुको भरोसा यतिसम्म छ कि परीक्षणसंगै संसारका ७ केन्द्रमा भ्याक्सिनको उत्पादन पनि शुरू भईसकेको छ । भारत पनि त्यस मध्ये एक केन्द्रमा पर्छ । अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर एड्रियन हिलले भने ‘यो भ्याक्सिन निर्माण गर्ने जोखिम हामीले लिएका छौं, त्यो पनि थोरै होइन । हामीले संसारको ७ अलग-अलग उत्पादक नेटवर्कको मद्मतबाट भ्याक्सिन बनाईरहेका छौं । हाम्रो तीन पार्टनर यूकेमा छ, दुई यूरोपमा छन्, एक चीनमा र एक भारतमा छ । 

आफ्नो वैज्ञानिकको सफलताको लागि ब्रिटेन आशाबादी छ । ब्रिटेन सरकारले फैसला गरेको छ कि रिसर्चमा कुनै बाधा आउन दिइने छैन । परीक्षणको लागि सरकारले करीब ३३५ करोड सहयोगको घोषणा गरेको छ ।

ब्रिटेनका स्वास्थ्य मन्त्री म्याट हनककले भने – ‘संसार सामु कोरोनाले सबैभन्दा गम्भीर संकट खडा गरेको छ । यसअघि इबोलाले तनाब दिएको थियो । त्यसको भ्याक्सिन तयार पार्न ५ बर्षसम्म लागेको थियो । यस्तो अवस्थामा अक्सफोर्डका वैज्ञानिकलाई सफलता लिलेको खण्डमा यो पुरै मानव जगतको लागे अनमोल वरदान साबित हुनेछ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नयाँ खतरा: कोरोनाले अब शरीर भीत्र रगत जमाएर मानिसलाई मार्दैछ
Next Article कोरोना संक्रमित आमाबाट जन्मियो स्वस्थ शिशु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनकालागि बोलपत्र

57 years ago
काठमाडौँ - KTMराजनीति

संविधान कार्यान्वयन गर्न काँग्रेसको सरकार आवश्यक: खाँण

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMचितवन - CTW

भाटभटेनी सहित चितवनमा बिभिन्न व्यवसायीलाई जरिवाना

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

‘भेट्रान’ नेतालाई पाखा लगाउदै अर्थमन्त्री बने डा.खतिवडा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?