फागुन ४, बझाङ । प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २०० र केदास्युँ गाउँपालिकामा २०० लाई कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लवराज ज
Read Moreमाघ २९, बझाङ । जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ । सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र बाँकी रहेका बताइएको छ ।
Read Moreमाघ २१, बझाङ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निम
Read Moreमाघ १९, बैतडी (रासस) । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिनुभयो । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ । यसैगरी आ
Read Moreपुस २९, बझाङ | चिसो बढ्दै गएपछि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल कोसेली दिएको छ । खप्तड छान्ना गाउँपालिकाले ७० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई एक–एक कम्बल दिएको हो । गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रमअन्तर्गत सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेपछि उहाँहरु खुशी हुनुभएको हो
Read Moreमंसिर २८, बझाङ | बझाङमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। जिल्लाको तल्कोट गाउँपालिका–३ को किरकिट्यमा शनिबार दिउँसो २ बजे बा३क ६०० नम्बरको नागार्जुन कष्ट्रक्सनको टिपर दुर्घटनामा परेको हो | दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ल
Read Moreमङ्सिर २७, सुर्खेत | भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज शनिबार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीय कर्णबहादुर द्वारीयाले जानकारी दिनुभयो । डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थान
Read Moreमंसिर २६, बझाङ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही
Read Moreमंसिर २६, बझाङ | बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक
Read Moreकार्तिक २६, बझाङ | बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता फरार भएका छन् | बुधबार बिहान करिब सवा ६ बजे सदरमुकाम चैनपुरको कारागारबाट छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामी फरार भएका हुन् | जेलर झलक रोकायाका अनुसार उनी विप्लव समूहका कार्यकर्ता हुन् | धामी कात्तिक १८ गते
Read Moreकार्तिक २४, बझाङ | बझाङको बुङ्गल नगरपालिकाले पाँच शैयाको कोरोना अस्पताल निर्माण गरेको छ | नगरपालिको वडा नं ८ स्थित शंकरखोला स्वास्थ्य चौकीलाई कोरोना अस्पताल बनाएको हो | नगरपालिका भरिकै राम्रो भौतिक व्यवस्था भएको उक्त स्वास्थ्य चौकीमा अक्सिजन सहितको पाँच शैयाको व्यवस्था गरेको छ | नगरपालिकाले कार्तिक
Read Moreकार्तिक २०, बझाङ | बझाङ जिल्लाको बुङ्गल नगरपालिकामा महिला पुरुष अस्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ | जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा यहि कार्तिक २३ गते देखि २५ गतेसम्म शिविर संचालन हुने बुङ्गल स्वास्थ्य शाखा संयोजक नैन बहादुर सिंहले
Read Moreकार्तिक १९,बझाङ | योगदान राष्ट्रकालागि नामक सामाजिक संस्थाको बझाङ जिल्ला कार्यसमिति गठन हुने भएको छ | कार्तिक २२ गते जिल्लाको बुङ्गल नगरपालिकामा उक्त समिति गठन गर्न लागिएको हो | ललित सिंहको संयोजकत्वमा समिति गठन गरिने भएको छ | संस्थामा आवद्ध हुने इच्छुक व्यक्तिले कार्यक्रममा उपस्थित हुन् अनुरोध गरि
Read Moreकार्त्तिक २, बझाङ । हिमाली गाउँपालिका साइपालमा आँखा शिविर शुरु भएको छ । शनिबारदेखि शुरु भएको शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया तथा उपचार गएिको छ । सुदूरपश्चिम प्रदेश सरकार, तिलगङ्गा आँखा अस्पताल काठमाडौँ, गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा भएको आँखा तथा बृहत् स्वास्थ्य शिविरमा
Read Moreअसोज १७, डोटी (रासस) । संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारि
Read Moreअसोज ११, काठमाडौँ | मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बु
Read Moreभदौ १५, कैलाली | सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको स
Read Moreविमलबहादुर विष्ट, भदौ ९, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु
Read Moreसुनिल कुवँर । भदौ ३, बझाङ । बझाङकाे बुङ्गल नगरपालिका ५ मिडि स्थित पहिराेले पुरिएर २ जनाकाे मृत्युु भएकाे छ भने ४ जना घाईते भएका छन् । मङ्गलबार राति १२ बजे घरमाथिबाट अाएकाे पहिराेले पुरिएका १२ बर्षिय सचिन ताम्राकार र फूपुकाे घरमा बस्दै अाएका सुदिप अाेखेडाकाे स्थानीय, नेपाल प्रहरी, र नेपाली सेन
Read Moreसाउन ३१, कंचनपुर | भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जा
Read Moreसाउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ
Read Moreअसार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री
Read Moreअसार २०, बझाङ (रासस) | बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार राति १२ बजेतिर पहिरो आएको हो । गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिएअनुसार ११ वर्षीया सुन्ता
Read Moreअसार १७, कैलाली | सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख
Read Moreअसार १४, कैलाली | कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सा
Read Moreअसार १३, कैलाली | सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल
Read Moreअसार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले
Read Moreअसार ९, बझाङ । विश्वव्यापि महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस अर्थात (कोभिड-19) को सङ्क्रमण बझाङमा पनि देखिएको छ । मङ्गलबार मात्रै जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर १० मा १८ जनामा कोरोना सङ्क्रमण पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । ती मध्ये तीन जना महिला र १५ जना पुरूष रहेका छन् । त्यस्तै थलार
Read More