पुस ८, बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षले लक्षित बर्गको रकम मनोमानी वितरण गरेको भन्दै स्थानियबासी आक्रोसित भएका छन । लक्षित वर्गमा पर्र्ने एकल, महिला,जेष्ठ नागरिक,अपाङ्घहरु लगायतको बजेट वडा अध्यक्ष दल बहादुर बिष्टले हचुवाको भरमा बितरण गरेको भन्दै वडा नम्बर १० का स्थानियव व
Read Moreपुस ८, बझाङ । बझाङ जिल्लाका जीप व्यवसायीहरुले यात्रुको ढाड सेक्ने गरी मनोामानी भाँडादर असुल्ने गरेका छन । जीप व्यवसायीहरुले पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपिया र कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपिया लिने निर्णय भएको भएता पनि जीप व्यवसायीहरुले यात्रुको ढाड सेक्ने गरी महङगो भाडाँदर लिने गरेको स्था
Read Moreपुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने
Read Moreपुस १, बझाङ | जिल्लाका दलित समुदायका कृषकहरुलाई यतिखेर बजारमा दुध विक्री गर्न निकै समस्या हुने गरेको छ । समाजमा जातिय छुवाछुत अझै कायम रहेकै कारण दलित वर्गले छोएको दुध अन्य वर्गले नपिउने हुदा उनीहरुलाई दुध विक्री गर्न समस्या भएको स्थानिय बासीहरु बताउछन । जिल्लामा अन्य वर्ग जस्तै ग्रामीण भेगका दलित व
Read Moreमंसिर २८, बझाङ । जिल्ला शिक्षा कार्यालय बझाङबाट शिक्षक नरेन्द्रबहादुर दौल्याललाई दौलीचौर माविमा खटाएको पाँच महिना भयो । तर दरबन्दी भएको पाँच महिनामा पनि त्यहाँको विद्यालयले पढाउन नदिएपछि दौल्याल अलपत्र परेका हुन । राहात अनुदान कोटाको निमावि तहको अंग्रेजी शिक्षक रहेका दौल्याललाई जिल्ला शि
Read Moreमङ्सिर २७, बझाङ्ग । बझाङ्गमा अत्याधिक चिसोका कारण जनजिवन प्रभाावित भएको भएको छ । चिसो बढने क्रमसँगै मँगलवार बिहान देखी शनिबार अपरान्ह सम्म उच्च हिमाली भेगमा निरन्तर हिमपात परे सँगै पहाडी भेगमा पानी पर्न सुरु भएको छ । पहाडी भेगहरू काँडा रिलु, सुर्मा लतायतका लगायतका पहाडी भेगमा
Read Moreमङ्सिर २०, बझाङ । धेरै वर्ष देखी बझाङको उरै भञ्जाङ नाका भएर अवैध रुपमा तिब्बत जाने कुनै पनि सामान प्रहरीले पक्राउ गरेको सार्वजनिक भएको छैन । धेरैलाई लाग्न सक्छ यो बाटो प्रयोग गरेर हुने वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमुल्य जडिबुटीको अवैध कारोबार बन्द भैसकेको होला . यथार्थ धेरै फरक
Read Moreसम्राट सिंह/मङ्सिर १०, बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान स्थल नजिकै बम फेला परेको छ । आइतबार बिहान जयपृथ्वी नगरपालिका भोपुर मतदान केन्द्र अथवा नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेलले बताए । बम नेपाली सेनाको टोलीले डिस
Read Moreमंसिर ६, बझाङ । बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ । बुधकार विहान ७स्४५ बजे भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए । भूकम्पको क्षतिबारे केही जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले
Read Moreकात्तिक २०, बझाङ | बझाङमा सोमबार बिहान ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो । चैनपुरबाट ३० किलोमिटरमा काँडा गाउँपालिका पर्दछ । भूकम्पले क्षति गरे/नगरेक
Read Moreकात्तिक १५, बझाङ | बझाङ जिल्लामा कार्यरत ९ जना सरकारी कार्यालयका प्रमुखसहित १ सय १४ जना कर्मचारी जिल्ला प्रशासन कार्यलयको छड्कोमा परेका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीसहितको टोलीले १५ सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा १ सय १४ जना कर्मचारी अनुपस्थित पाइए
Read Moreसम्राट सिंह/कात्तिक १४, धनगढी । बृहत यौनिकता शिक्षा सम्बन्धि सुदुर पश्चिमका ३ जिल्ला र मध्यपश्चिमको १ जिल्लाका क्रियाशिल पत्रकारहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । युएनएफपिएको आर्थिक सहयोग तथा आर्डरा नेपालको संयोजनमा भएको उक्त अभिमुखिकरण कार्यक्रममा किशोर किशोरी प्रजनन् स्वास्
Read Moreसम्राट सिंह/कात्तिक ९, बझाङ । सदरमुकाम चैनपुरबाट बागथला जाँदै गरेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन । आज से १ ज ८६१ नम्बरको जीप केदारस्युँ गाउँपालिका १ मा दुर्घटना हुँदा १० जना घाइते भएका हुन । केदारस्युँ गाउँपालिका १ का पशुपति मल्ल, ईश्वर मल्ल, परान्चु मल्ल, कटक नेपाली, जमुना बो
Read Moreसम्राट सिंह | असोज ३१, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङले आज ५ सय ग्राम चरेस सहित २ जनालाई पक्राउ गरेको छ । आज विहान चैनपुर देखी महेन्द्रनगर तर्फ जाँदै गरेको ना.६.ख १६८८ नम्बरको यात्रुबाहक बसलाई चेकजाच गर्दा ५सय ग्राम चरेस फेला पारेको हो । जिल्ला कैलाली ध.उ.म.न.पा.१२ ए गाउ बस्ने अन्दाज
Read Moreसम्राट सिंह/असोज २२, बझाङ । जिल्लाको धार्मिक तथा ऐतिहासिक सिलदेवि मेलामा आयोजना गरिएको प्रदेश स्तरिय भलिबल प्रतियोगितामा कञ्चनपुर टिम बिजयी भएको छ । असोज १९ गते पूर्णिमाको दिनदेखि संञ्चालन भएको सिलदेवि मेलामा आयोजना गरिएको प्रदेश स्तरिय भलिबल प्रतियोगितामा कञ्चनपुर टिम बिजयी भएको हो । प्रदेश स
Read Moreसम्राट सिंह/असोज २१, बझाङ । सूदुरपश्चिमको धार्मिक तथा ऐतिहासिक सुर्मादेवी मेलामा एकै दिनमा ८५ जना जडिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी होहल्ला गर्ने तथा मेला बिथोल्न खोज्ने ८५ जना जडिँयालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मदिरा सेवन गरी होलल्ला गर्नेलाई २ हजार ४ सय र मदिरा ब
Read Moreअसोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् । तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् । क्षेत्रीय निर्वाचन कार्या
Read Moreसम्राट सिंह/असोज १७, बझाङ । जिल्लाको तल्कोट गाउँपालिका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा एक जना गम्भीर घाइते भएका छन । तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा तल्कोट गाउँपालिका वडा नम्वर ७ का मनबिर बिष्ट गम्भिर घाइते भएका हुन । नेकपा एमालेबाट तल्कोट गाउँपालिकाका बासिन्दाहरुले मतद
Read Moreसम्राट सिंह/असोज १७, बझाङ । जिल्लाको तल्कोट गाउँपालिकामा जडियाँको बिगबिगी बढेको छ । करिब १ हप्ता अगाडि देखि तल्कोट गाउँपालिकामा जडियाँको संख्या बढेको हो । नवर्निवाचित गाउँपालीकाले जाँड रक्सी नियन्त्रण गर्ने निर्णय गरेको भए पनि जाँड रक्सी पिउने तथा बिक्री गर्नेको संख्या भने दिन प्रतिदिन बढ्दो छ
Read Moreसम्राट सिंह | असोज १७, बझाङ | जिल्लाको तल्कोट गाउँपालिका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा एक जना गम्भीर घाइते भएका छन । तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा तल्कोट गाउँपालिका वडा नम्वर ७ का मनबिर बिष्ट गम्भिर घाइते भएका हुन । नेकपा एमालेबाट तल्कोट गाउँपालिकाका बासिन्दाहरुले म
Read Moreसम्राट सिंह/असोज ७, बझाङ । जिल्लाको केदारस्यूँ गाउँपालिका ९ झोतामा विगत ७ बर्षदेखि एकल महिला पालमुनी बस्दै आएकी छन । बुङगल नगरपालिका पाउटा घर भएकी एकल महिला बिष्णा बादी विगत ७ बर्षदेखि झोता बजारको चौरमा पाल टाँगेर बस्दै आएकी हुन । माइतीघर थलारा गाउँपालिका खोली भएकी बिष्णाले बिहे गरेको ५ बर्ष
Read Moreसम्राट सिह/असोज ७, बझाङ । जिल्लाको बुङगल नगरपालिका ३ दहबगरमा साढे एक किलो चरेस सहित जीप चालक पक्राउ परेका छन । दहबगरबाट कैलालीको सहजपुरतर्फ जाँदै गरेको से.१ ज. १७५० नम्बरको जीपमा करिब साढे १ किलो चरेस फेला परेपछि प्रहरीले जीप चालक कैलाली चुरे गाउँपालिका १ बस्ने संगम आचार्य र जीपलाइ नियन्त्रणम
Read Moreअसोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व
Read Moreसम्राट सिंह/असोज ५, बझाङ । जिल्लाको तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले जिल्लामा रहेका केहि रेडियोहरुसँग कमिसन लिएर सम्झौता गरेको आरोप लगाएका छन । जिल्लामा रहेका पत्रकारहरुले तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले जिल्लामा रहेका केहि रेडियोका संञ्चालकहरुसँग कमिसन लिएर नियम व
Read Moreसम्राट सिंह | भदौ ३०, बझाङ | जिल्लाको थलारा गाउँपालिका ९ फकालीमा अवस्थित भवानी निमावि का गरिव तथा विपन्न विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री बितरण गरेको छ । थलारा गाउँपालिका ९ घर भइ हाल दक्षिण कोरियामा बस्दै आएका लाल बहादुर बिष्टले आफ्ना स्वर्गिय ठूला बुवा प्रताप बिष्टको सम्झनामा विपन्न
Read Moreसम्राट सिंह/भदौ २९, बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का जन प्रतिनिधिहरुले आफुखुसी बजेट बिनियोजन गरेको भन्दै स्थानियले बिरोध गरेका छन । वडा समितिका पदाधिकारीले आफुहरुले मनोमानी तरिकाले योजना बाँडेको भन्दै स्थानियले बिरोध जनाएको हो । वडा सदस्य तथा नेपाली काँग्रेसका नेता भक्तराज
Read Moreसम्राट सिंह/भदौ २९, बझाङ । जिल्ला अदालत बझाङले कैद सजाय तोकेका फरार अभियुक्त ११ बर्षपछि पक्राउ परेका छन । बझाङ जिल्लाको साविक लेकगाउँ गाविस १ का जयराज बुढालाई २०६३ साउन २५ गते कुटपिट गरी हत्या गर्ने साविकको सैनपसेला गाविस ८ बस्ने उज्जले दौल्याल र मदन दौल्याललाई अभियोग गरेको ११ बर्षपछि बिहिबार
Read Moreसम्राट सिंह/भदौ २७, बझाङ । नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत बझाङ जिल्लाका एक सय घरधुरी लाभान्वित हुने भएका छन । जिल्लाका एक सय दलित विपन्न घरधुरी नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत लाभान्वित हुने भएका हुन । जिल्लाका एक सय विपन्न दलित घर परिवारलाई सरकारले २ लाख ४७ हजार लागतका
Read More