२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

योगदान राष्ट्रकालागि सामाजिक संस्थाको बझाङ जिल्ला समिति गठन हुने

१९ कार्तिक २०७७, बुधबार १३:१४


कार्तिक १९,बझाङ | योगदान राष्ट्रकालागि नामक सामाजिक संस्थाको बझाङ जिल्ला कार्यसमिति गठन हुने भएको छ | कार्तिक २२ गते जिल्लाको बुङ्गल नगरपालिकामा उक्त समिति गठन गर्न लागिएको हो | ललित सिंहको संयोजकत्वमा समिति गठन गरिने भएको छ | संस्थामा आवद्ध हुने इच्छुक व्यक्तिले कार्यक्रममा उपस्थित हुन् अनुरोध गरिएको छ |

कार्यक्रममा योगदान राष्ट्रको लागि फाउन्डेसन ७ नम्बर प्रदेशका संयोजक कृष्ण बटाला प्रमुख अथिती रहने ललित सिंहले बताएका छन् | संस्थाले दैविक प्रकोप,प्राथमिक उपचार, विपत व्यवस्थापनमा दक्षजनशक्ति उत्पादन गर्दै आएको छ |

त्यस्तै सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालनमा ल्याउनु आफ्नो उदेश्य समेत रहेको जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान