२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मङ्गलबार बझाङमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७७, ९ असार मंगलवार १५:४५

असार ९, बझाङ । विश्वव्यापि महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस अर्थात (कोभिड-19) को सङ्क्रमण बझाङमा पनि देखिएको छ ।

मङ्गलबार मात्रै जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर १० मा १८ जनामा कोरोना सङ्क्रमण पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । ती मध्ये तीन जना महिला र १५ जना पुरूष रहेका छन् ।

त्यस्तै थलारा गाउँपालिका वडा नम्बर ४ मा एकजनामा कोरोना सङक्रमण पुष्टि  भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

यस अघि सोमबार बुङ्गल नगरपालिकाको वडा नम्बर ७ मा एक जना र वडा नम्बर १० का २ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

COVID-19 सङ्क्रमण देखिनेहरुमा १ जना ६ बर्ष को बालिका सहित २१, २३ गरि ५० बर्ष सम्म उमेर समुहका रहेका छन् उक्त सङ्क्रमित हरुमा सबैजसो भरतको दिल्लिबाट आउनेहरु देखिएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने