समाज | बाजुरा - BJR


बाजुरामा मोटरसाईकल सिक्ने क्रममा वडा अध्यक्ष घाइते

Posted on August 12, 2019 | views : 2137 | बाजुरा - BJR

साउन २७, बाजुरा  | बाजुराको त्रिवेणी नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष प्रेमबहादुर थापा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका छन् । मोटरसाईकल सिक्ने क्रममा आईतबार दुर्घटना हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ।  वडा कार्यलयको नयाँ वनटेस्टे मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा वडा अध्यक

Read More

बाजुरामा पहिरोले सडक भाँसिदा यातायात ठप्प,आठ परिवारले घर नै छाडे

Posted on August 12, 2019 | views : 1794 | बाजुरा - BJR

गंगराज पण्डित | साउन २७, बाजुरा | साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहिरो जाँदा सो सडक अवर

Read More

बाजुरामा ४२ परिवार पहिरोको उच्च जोखिममा, गाउँनै त्रसित

Posted on August 09, 2019 | views : 2124 | बाजुरा - BJR

साउन २४, बाजुरा  | बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँको पुरै बस्ति नै पहिरोको जोखिममा परेको छ | गाउँमा रहेका ४२ परिवार जोखिममा रहेको गाँउपालिकाले जानकारी दिएको छ | पुरै बस्तीको  बिच भागमा पहिरो आएपछि पानी परेको बेला घरबाट निस्केर अन्य स्थानमा जाने गरेको स्थानियले बताएका छन् | 

Read More

बाजुरामा दुई महिनादेखि बेपत्ता किशोरीको कंकाल फेला

Posted on August 04, 2019 | views : 2246 | बाजुरा - BJR

साउन १९, बाजुरा | बाजुरामा दुई महिनादेखि बेपत्ता एक किशोरीको कंकाल फेला परेको छ | जिल्लाको हिमाली गाउँपालिका  वडा नम्बर १ की १६ वर्षीया बासमती भण्डारीको कंकाल फेला परेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार बासमतीको हिमाली गाँउपालिका ६ मा रहेको कर्णाली किनारमा कंकाल भेटिएको  हो | उनको लुगा

Read More

बाजुराका ९५ बस्ती पहिरोको उच्च जोखिममा, सतकर्ता अपनाउन आग्रह

Posted on August 02, 2019 | views : 1550 | बाजुरा - BJR

साउन १७, बाजुरा  |  बाजुरा जिल्ला दैवीक प्रकोप उद्धार समितिका अनुसार जिल्लाका नौ स्थानीयमा पर्ने ९५ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् |  जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरि गृह मन्त्रालयमा पठाउने निर्णय समेत भएको समितिले जनाएको छ। सबैभन्दा बढी त्रिवेणी नगरपालिका र बडिमालिका नग

Read More

बाजुरामा पहिरोमा परी दुई जनाको मृत्यु, पाँच जना घाइते

Posted on August 02, 2019 | views : 2193 | बाजुरा - BJR

साउन १७, बाजुरा । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बा

Read More

मार्तडीमा एक साता देखि विद्युत् अनियमित

Posted on August 01, 2019 | views : 1408 | बाजुरा - BJR

साउन १६, मार्तडी । सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा नियमित हुनसकेको छैन । साउन ८ गते दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन् । विद्युत् सेवा सञ्चालन भइरहेको बेला एक

Read More

बाजुराको मार्तडी–कोल्टी सडक दुई साता बित्दा पनि खुलेन

Posted on July 24, 2019 | views : 1713 | बाजुरा - BJR

साउन ८, बाजुरा  |  बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् ।  मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्

Read More

दुर्घटनामा घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

Posted on July 19, 2019 | views : 1657 | बाजुरा - BJR

साउन ३, बाजुरा  | बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ ।  जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्

Read More

बाजुराबाट कालीकोट जादै गरेको जीप दुर्घटना, २ जनाको मृत्यु ११ घाइते

Posted on July 19, 2019 | views : 3234 | बाजुरा - BJR

साउन ३, बाजुरा  | बाजुराको  फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान दुर्घटना  भएको छ  | दुर्घटनामा  चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने  ११ जना घाइते भएका छन्  |  दुर

Read More

बुढीगङ्गाले किसानलाई पेन्सनको सुविधा दिने

Posted on July 18, 2019 | views : 1686 | बाजुरा - BJR

साउन २, बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभएको छ । ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा क

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19968 | बाजुरा - BJR

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

बाजुरामा बुढिगंगा नदी थुनिने खतरा, सतर्क रहन आग्रह

Posted on July 07, 2019 | views : 4091 | बाजुरा - BJR

असार २२, बाजुरा | लगातारको बर्षाको कारणले बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको बुढिगंगा नदी थुनिने खतरामा बढेको छ।  बर्षात सुरु भएसँगै बुढिगंगा नदीमा पानी बढदै गएपछि त्रिबेणी नगरपालिका ९ पैमा गाँउबाट पहिरा झर्न सुरु भएको छ | गत बर्ष देखि नै यो ठाउमा पहिरो खस्न सुरु भएको

Read More

बाजुरामा बालगृहलाई सहयोग

Posted on July 07, 2019 | views : 1559 | बाजुरा - BJR

असार २२, काठमाडौँ | जिल्लाको बुढीगङ्गा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । प्रवासमा बस्ने नेपालीदेखि शिक्षक तथा सङ्घसंस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18903 | बाजुरा - BJR

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

बाजुरामा अझै पनि जातीय छुवाछुत र विभेद कायमै

Posted on June 30, 2019 | views : 2442 | बाजुरा - BJR

असार १५,  बाजुरा | दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन ।  लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने भए पनि एक दलित अर्को दलितल

Read More

बाजुराबाट सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

Posted on June 20, 2019 | views : 2064 | बाजुरा - BJR

असार ५, काठमाडौँ | बाजुराबाट हेलिकप्टर मार्फत सुत्केरी व्यथा लागेकी एक महिलाको उद्धार गरिएको छ।  जिल्लाको स्वार्मिकार्तिक गाउपालिका वडा नम्वर १ मुक्तीकोटकी २२ वर्षिया रजनी विकलाई सुत्केरी व्यथा लागेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको हो। सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा मह

Read More

बिजुली नहुदा सल्ले झरो बालेरै जीवन गुजारी राखेका छन् सल्लेनाका जनता

Posted on June 17, 2019 | views : 1659 | बाजुरा - BJR

असार २, बाजुरा (रासस) | बडिमालिका नगरपालिका–१ सल्लेनाका स्थानीय बिजुली बत्ती नहुँदा अझै सल्लोको झरो बाल्न बाध्य भएका छन् । सदरमुकाम मार्तडी आसपासका सबै क्षेत्रमा बिजुली बत्ती बलेको दशक भइसक्यो तर, सल्लेना भने अझै अँध्यारो नै रहेको शिक्षक नरबहादुर कार्कीले बताउनुभयो ।  नेपाल सरकारको आव.०७१-७२ को

Read More

शिक्षिका नै जाँदैनन् महिनावारी हुदाँ विद्यालय

Posted on June 13, 2019 | views : 1678 | बाजुरा - BJR

जेठ ३०, बाजुरा |  जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएको छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो ।&n

Read More

घाइते महिलाको हवाइ जहाजबाट उद्धार

Posted on June 10, 2019 | views : 2149 | बाजुरा - BJR

जेठ२७,बाजुरा |बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ । उक्त नगरपालिकाको कुरु माइती घर भइ हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्र

Read More

सुत्केरीको हेलिकप्टरबाट उद्धार

Posted on June 01, 2019 | views : 1664 | बाजुरा - BJR

जेठ १८, बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका स्वकीय–सचिव लोकेन्द्र ध

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17930 | बाजुरा - BJR

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15966 | बाजुरा - BJR

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

बाजुरामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु

Posted on May 10, 2019 | views : 1681 | बाजुरा - BJR

बैशाख २७, बाजुरा– ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्र कोल्टी जाँदै गरेका लु ४ त ७८१ नंको ट्र्याक्टर बूढीनन्दा नगरपालिका–५ दान सागुमा भएको दुर्घटनामा बूढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइते

Read More

मार्तडीको फोहर व्यवस्थापन सडक छेउमा

Posted on May 06, 2019 | views : 1717 | बाजुरा - BJR

प्रेम रौले | बैशाख २३,  बाजुरा | सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले बजार क्षेत्रको फोहर सहीरुपमा व्यवस्थापन नगर्दा बजारक्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । स्वच्छ र सफा बजार बनाउन यस क्षेत्रमा उठ्ने फोहरको उचित व्यवस्थापन हुनुपर्ने बजारवासीको भनाइ छ । बजार क्षेत्र भन्दा करीब पाँच कि

Read More

भाइरल ज्वरोले एकको मृत्यु

Posted on May 05, 2019 | views : 1711 | बाजुरा - BJR

वैशाख २२, बाजुरा (रासस) | जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताउनुभयो । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ । मृतक ब

Read More

३१ थान भरुवा बन्दुक प्रहरीलाई बुझाइयो

Posted on May 04, 2019 | views : 2021 | बाजुरा - BJR

बैशाख २१, बाजुरा । अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । पछिल्लो दुई महीनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जान

Read More

भाइरल ज्वरोको प्रकोप

Posted on May 04, 2019 | views : 1393 | बाजुरा - BJR

वैशाख २१, मार्तडी (रासस) | बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् ।   मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमा

Read More