२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु

२०७६, २७ बैशाख शुक्रबार १५:४६

बैशाख २७, बाजुरा– ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्र कोल्टी जाँदै गरेका लु ४ त ७८१ नंको ट्र्याक्टर बूढीनन्दा नगरपालिका–५ दान सागुमा भएको दुर्घटनामा बूढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० का १९ वर्षका चालक खगेन्द्र चौधरी र बाजुरा जिल्ला स्वामी कार्तिक गाउँपालिका–३ बस्ने प्रकाश शाही रहेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । घाइतेको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने