२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा ४२ परिवार पहिरोको उच्च जोखिममा, गाउँनै त्रसित

२०७६, २४ श्रावण शुक्रबार ०५:५०

साउन २४, बाजुरा  | बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँको पुरै बस्ति नै पहिरोको जोखिममा परेको छ | गाउँमा रहेका ४२ परिवार जोखिममा रहेको गाँउपालिकाले जानकारी दिएको छ | पुरै बस्तीको  बिच भागमा पहिरो आएपछि पानी परेको बेला घरबाट निस्केर अन्य स्थानमा जाने गरेको स्थानियले बताएका छन् | 

अरु ठाँउमा गएर बस्नको लागि शुरक्षित कुनै  नभएको र निकै त्रास पुर्ण वातावरणमा बस्नु परेको स्थानीयले वताएका छन् | केही दिन पहिले गौमुल गाउँपालिका–६ बसाला शान्ति टोलमा पहिरोका कारण आमा छोरीको मृत्यु भएको थियो।

सोही गाउँपालिकामा भएको घटना सेलाउँन नपाउँदै गाउँमाथिबाट पहिरो बग्न थालेपछि स्थानीय  त्रसित बनेका छन् । गौमुल गाउँपालिकाका उपाध्यक्ष थापा सहितको टोली पहिरोको अवस्था बुझ्न विकट गाउँ अन्द्राडी नै पुगेको छ । 

पहिरोको अवस्था र तत्काल गर्न सकिने व्यवस्थापनका बारेमा बुझन् उनीहरु गाउँ पुगेका हुन् । बर्षाले बाजुराका अन्य दर्जनौ बस्ति पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने