बिशेष खबर | डोल्पा - DLP


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 32870 | डोल्पा - DLP

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18119 | डोल्पा - DLP

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5640 | डोल्पा - DLP

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17817 | डोल्पा - DLP

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44334 | डोल्पा - DLP

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

डोल्पा: बजार सरसफाइमा वडा अध्यक्ष निष्कीएपछि...

Posted on June 09, 2018 | views : 2830 | डोल्पा - DLP

टेकबहादुर शाही | जेष्ट २६, दुनै | वडा अध्यक्ष नै बजार सरसफाइमा निष्किएपछि सर्वसाधारण अचम्म मानेका छन । डोल्पाको ठुलीभेरि नगरपालिका ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपाने सरसफाइ सप्ताहको अबसरमा आफै दुनै बजार सरसफाइमा कुचो लिएर निष्कीएपछि सर्वसाधारणले मुखामुख गरेका थिए ।  बिहानै बडा अध्यक्ष न्यौपान

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63532 | डोल्पा - DLP

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

शे–फोक्सुण्डो तालको पुनःमापन गरिने

Posted on February 15, 2018 | views : 6475 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन ३, डोल्पा । नेपालकै सबै भन्दा गहिरो ताल शे–फोक्सुण्डो तालको पुनःमापन गरिने भएको छ ।  डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउपालिका र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने ६ सय ५० मिटर गहिरो शे–फोक्सुण्डोको पुनःमापन हुने गरिने बिज्ञान तथा प्रबिधि मन्त्रालय जल तथा मौसम बिज्ञ

Read More

डोल्पामा सांकेतिक सरसफाई अभियान थालीयो

Posted on February 09, 2018 | views : 2269 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ २६, डोल्पा । स्थानीय वासीलाइ जागरुक गराउन दुनैमा सांकेतिक सरसफाइ अभियान सूरुवात गरिएको छ ।  डोल्पाको सदरमुकाम दुनै बजारमा सरसफाइ राखी स्थानीय वासिलाइ जागरुक गराउन साँकेतिक र प्रतिकात्मक सरसफाइ अभियानको सूरुवात गरिएको प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि गराउनु भयो ।

Read More

चिसोले बाहिरै चेकजाँच गर्दा गोपणियतामा समस्या

Posted on February 05, 2018 | views : 1744 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा खुल्ला चौरमा बिरामीको चेकजांच गर्ने गरिएको छ ।  चिसोको कारण बिरामीको चेकजांच गर्ने बहिरङ्ग कक्षमा उपचार गर्न कठिन भए पछि अस्पतालको बाहिरिपट्टि खुल्ला चौरमा उपचार गर्न परेको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । बिहान ९ बजे देखि दिउसो ३

Read More

जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने

Posted on December 07, 2017 | views : 2134 | डोल्पा - DLP

टेक शाही/मङ्सिर २१, डोल्पा । जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने भएको छ ।  ठुलीभेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकाको ३५ लाख आर्थिक सहयोगमा डिजिटल एक्सरे मेसिन खरिद गर्न लागिएको हो । ठुलीभेरि नगरपालिकाले २० लाख बिनियोजन गरि सकेको र त्रिपूरासुन्दरी नगरपालिकाले पनि त्यसम

Read More

माथिल्लो डोल्पाका मतपेटिका तेस्रो दिन पनि आएनन, तिनवटा सुरक्षा घेरामा मतपेटिका राखिने

Posted on November 28, 2017 | views : 2565 | डोल्पा - DLP

टेक शाही/मङ्सिर १२,  डोल्पा  । डोल्पा जिल्लाका निर्वाचन भएको ३ दिन बिति सक्दा पनि मतपेटिका जिल्ला सदरमुकाम आइ पुगेनन ।  कुल ६६ वटा मतदान केन्द्र रहेको यस जिल्लामा आज सम्म ५४ वटा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ ।&n

Read More

डोल्पाका ६६ वटा मतदान केन्द्रमा कर्मचारि पुगे, माथिल्लो डोल्पामा थप कर्मचारि लगिँदै

Posted on November 23, 2017 | views : 2101 | डोल्पा - DLP

टेक शाही/मङ्सिर ७, डोल्पा । डोल्पा जिल्लाका ६६ वटा मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारिहरु पुगेका छन ।   ६६ वटा मतदान केन्द्रका लागि ४ सय ३० जना कर्मचारि सबै अँगका सुरक्षा कर्मिहरु मतदान स्थलमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । ७ गते साँझ सम्म दुनैमा रहेको ए

Read More

नेपालकै ४२ औँ जिल्लामा डोल्पा खुला दिशामूक्त जिल्ला घोषणा (फोटोफिचर)

Posted on October 27, 2017 | views : 2236 | डोल्पा - DLP

टेक शाही/कात्तिक १०, डोल्पा । नेपालकै ४२ औँ र कर्णालीको तेस्रोमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भएको छ ।  बिहिबार एक दुनैमा घोषणा सभाको आयोजना गरि सन २०१७ भित्रै डोल्पा जिल्लालाइ खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्ण राज बि.सि.ले खुला दिशा

Read More

जिल्ला अस्पताल डोल्पामा औषधिको अभाव, स्थानिय तहले औषधि खरिद गरेन

Posted on October 11, 2017 | views : 3194 | डोल्पा - DLP

टेक शाही/असार २५, डोल्पा । जिल्ला अस्पताल डोल्पामा औषधिको दैनिक अभाब हुदै गएको छ ।  स्थानिय  सरकारले औषधि खरिद नगर्दा जिल्ला अस्पतालमा औषधिको अभाब भएको हो । सरकारले निशुल्क उपलब्ध गराउने ७० किसिमका औषधिहरु भए पनि सबै किसिमका औषधिहरु जिल्लामा उपलब्ध नहुने अस्पताल स्रोतले जानकारि दिएको छ ।&n

Read More

पुतकलि बनिन पहिलो तीमल्याहा छोरीकी आमा

Posted on September 09, 2017 | views : 2742 | डोल्पा - DLP

टेक शाही/भदौ २४, डोल्पा । जिल्ला अस्पताल डोल्पामा २५ बर्षे एक महिलाले एकै पटक ३ वटा छोरी जन्माएकी छिन ।  शुक्रबार साँझ जिल्ला अस्पतालमा चिकित्सकको सामान्य परामर्शबाट पुतकला धरालाले ३ वटा छोरीलाइ जन्म दिएकी जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ ।  त्रिपूरा सुन्दरी नगरपालिका वडा नँ ३ सूँ ग

Read More

जिसस डोल्पाका सबै पदाधिकारी सर्वसम्मत भएको औपचारिक घोषणा (फोटोफिचर)

Posted on August 02, 2017 | views : 2673 | डोल्पा - DLP

टेक शाही/साउन १८, डोल्पा । डोल्पा जिल्ला समन्वय समिति सर्वसम्मत भएको औपचारिक रुपमा घोषणा गरिएको छ ।  सायोजक १, उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जिल्ला समन्वय समिति निर्विरोध चयन भइ नियम पूर्वक औपचारिक रुपमा घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारि दिएको छ । समन्वय स

Read More

समन्वय समितिको मनोनयन दर्ता, सबै पद निर्बिरोध, घोषणा गर्न बाँकी

Posted on July 31, 2017 | views : 2045 | डोल्पा - DLP

टेक शाही/साउन १६, डोल्पा । जिल्ला समनवय समितिको सबै पदामा मनोनयन दर्ता भएको छ ।  सायोजक १,उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जिल्ला समन्वउ समितिको चयनका लागि सोमबार ९जनाको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारि दिएको छ । मनोनयन दर्ता गर्नेहरुमा शेर बहादुर

Read More

जुफाल बिमानस्थल कालो पत्रेमा ढिलाइ, महंगी आकाशीदै

Posted on July 27, 2017 | views : 2345 | डोल्पा - DLP

टेक शाही/साउन १२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्न ढिलाइ भए पछि डोल्पाली जनताहरु मर्कामा परेका छन ।  गएको असार १ गते देखि कालो पत्रे गर्ने भन्दै नियमित रुपमा सञ्चालनमा रहेको जुफला बिमानस्थल बन्द गरिए पछि डोल्पाली जनतालाइ समस्यामा परेका हुन ।  कुल ५ सय ६० मिटर धावन मार्ग र

Read More

९३ केजी यार्सागुम्बा निर्यात, राजश्वमा पनि गिरावट

Posted on July 24, 2017 | views : 4418 | डोल्पा - DLP

टेक शाही/साउन ९, डोल्पा । गत आर्थिक बर्ष ०७३/०७४ मा जडिबुटिबाट उठ्ने राजस्वमा गिरावट आएको छ ।  जिल्ला बन कार्यालय डोल्पाका अनुसार यार्सागुम्बा र अन्य जडिबटी गरेर जम्मा ९९ लाख ४७ हजार ३ सय ३६ रुपैया सँकलन भएको छ ।  असार मसान्त सम्म डोल्पाबाट जम्मा ९३ किलोग्राम निर्यात भएको र गत बर्ष आर्थिक

Read More

भिरबाट लड्दै गरेको घोरलको पाठो स्थानियद्धारा जिवितै उद्धार

Posted on July 23, 2017 | views : 4688 | डोल्पा - DLP

टेक शाही/साउन ८, डोल्पा । त्रिपूरा सुन्दरी नगरपालिकाका एक स्थानिय ब्यक्तिले सारक्षित बन्यजन्तु घोरलको जिवितै उद्धार गरेका छन ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ति क्षेत्र भित्रको त्रिपूरा सुनदरी नगरपालिका वडा नँ २ मा पर्ने रातो भिरबाट घाइते घोरललाइ जिवितै उद्धार गरिएको छ । 

Read More

भेरी नदीको बहाव दैनिक बढ्दै, डोल्पाको सदरमूकाम दुनै बजार उच्च जोखिममा

Posted on July 14, 2017 | views : 3168 | डोल्पा - DLP

टेक शाही/असार ३०, डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार दैनिक उच्च जोखिममा पर्दै गएको छ ।  भेरि नदिको किनारामा रहेको दुनै बजारमा झण्डै साढे एक लाख क्यूबिक फिट भन्दा धेरै पानिको बहाव बढे पछि दुनै बजार उच्च जोखिम देखिएको छ ।  समून्द्रि सतहबाट २ हजार ८५ मिटर उचाइमा रहेको दुनै बर्षेनि बर्षाको सम

Read More

पत्रकार महासंघ डोल्पाको आयोजनामा सूचनाको हक संरक्षण सम्बन्धि गोष्ठी सम्पन्न

Posted on July 03, 2017 | views : 2045 | डोल्पा - DLP

टेक शाही/असार १९, डोल्पा । नेपाल पत्रकार महासंघ डोल्पाको आयजनामा सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।  सुचना आयोग,नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र किर्डाक नेपाल डोल्पाको आर्थिक सहयोगमा जिल्लामा एक दिने सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्ध

Read More

खुला दिशामुक्त घोषणा रोकिएपनि गैर-ससहरू सरसफाइ अभियानमा सक्रिय

Posted on June 19, 2017 | views : 1936 | डोल्पा - DLP

टेक शाही/असार ५, डोल्पा । डोल्पा जिल्लामा रहेका साबिकका २३ वटा गाविस २०७३ मंसिर महिना सम्ममा खुला दिसामक्त भैसकेका छन । जिल्ला खुला दिसामुक्त घोषणाकोलागि  पनि क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितीबाट अनुगमण भैसकेके अवस्था छ । तर पनि जिल्ला खुला दिशा मुक्त घोषणाकोलागि कुनै अत्तोपत

Read More

बिश्व वातावरण दिवस र १८औँ राष्ट्रिय सरसफाइ सप्ताहमाबालबालिका पुरस्कृत

Posted on June 07, 2017 | views : 2509 | डोल्पा - DLP

टेक शाही/जेठ, डोल्पा । बिश्वा वातावरण दिवस र १८ औँ राष्ट्रिय सरसफाइ सप्ताहमा बिद्यालयका बालबालिकाहरु पूरस्कृत भएका छन ।  दुनै बोर्डिङ्ग स्कुलका बालबालिकाहरुले बातावरण सँरक्षण र सरसफाइ समबन्धी सडक नाटक र नृत्य प्रस्तुत गरे पछि बालबालिकाहरु पुरस्कृत भएका हुन । प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस

Read More

डोल्पामा नुनदेखि सुनसम्म एकै पसलमा पाइन्छ, कहिले हुन्छ समाधान ?

Posted on May 31, 2017 | views : 3046 | डोल्पा - DLP

टेक शाही/जेष्ठ १७ डोल्पा । बिश्व सुर्ति जन्य पदार्थ रहित दिवस एक कार्यक्रमका साथ  मनाइएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयको आयेजनामा प्रभात भेरि तथा बिभिन्न सचेतनामूलक नारा सहित बजरा परिक्रमा गरेका थिए । सुर्तिजन्य पदार्थले मानिसलाइ स्वासप्रश्वास लगायत क्यनसर मधुमेह जस्ता थुप्रै प्राणघातक

Read More

डोल्पाको पछिल्लो मत परिणाम, काईके गाँउपालिकासहित ७ वटै वडा एमालेको कब्जामा (सुचिसहित)

Posted on May 15, 2017 | views : 2181 | डोल्पा - DLP

जेठ १, डोल्पा ।  ठुली भेरि नगरपालिका  मेयर नेपाली काँग्रेस  ३१३                   मेयर एमाले  २४५    उपमेयर   २९९ राप्रपा  उपमेयर   १७३ माओबादी.केन्द्र  उप मेयर ८ म.ज.फोरम वडा नँ १  वडा अध्यक्ष राप्र

Read More

डोल्पामा पढाइ मेला २०७४ सम्पन्न, कक्षा १ देखि ३ सम्मका बालबालिका उपस्थित

Posted on May 05, 2017 | views : 2423 | डोल्पा - DLP

टेक शाही/बैशाख २२, डोल्पा । राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको स्रोत केन्द्र स्तरिय पढाइ भेला भब्य रुपमा सम्पन्न भएको छ ।  साबिकको दुनै गाविसका ६ वटा प्राथमिक बिद्यालयका कक्षा १ देखि ३ कक्षा सम्मका बालबालिकाको उपस्थितिमा पढाइ मेला गरिएको जिल्ला शिक्षा कार्यालयले जानकार

Read More