२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाको पछिल्लो मत परिणाम, काईके गाँउपालिकासहित ७ वटै वडा एमालेको कब्जामा (सुचिसहित)

१ जेष्ठ २०७४, सोमबार १२:२६

जेठ १, डोल्पा । 

ठुली भेरि नगरपालिका 

मेयर नेपाली काँग्रेस  ३१३                  

मेयर एमाले  २४५    उपमेयर   २९९ राप्रपा 

उपमेयर   १७३ माओबादी.केन्द्र 

उप मेयर ८ म.ज.फोरम

वडा नँ १ 

वडा अध्यक्ष राप्रपा ५७ बाग बहादुर महतारा बिजयी 

महिला सदस्य  ७६ नानी बुढा बिजयी 

पूरुष खुल्ला सदस्य  ८० हर्क बहा्दुर रोकाया बिजयी 

अल्पसँख्यक सदस्य  ६६ प्रकाश रो्काया म.ज.फोरम 

वडा नँ २

वडा अध्यक्ष एमाले ६८ देबी रोकाया  बिजयी 

महिला सदस्य एमाले ७२ देबा रोकाया  बिजयी 

दलित महिला सदस्य एमाले   ६७ लिला बि.क. बिजयी

पूरुष खुल्ला प. सदस्य एमाले   ७३ ओम बहादुर रोकाया बिजयी 

पू.खू.दोस्रो सदस्य  एमाले  ७३ रण बहादुर रो्काया बिजयी  

वडा नँ ३

वडा अध्यक्ष ने.का  १५२ अर्ण बहादुर न्यौपाने  बिजयी 

महिला सदस्य एमाले  १४८ माँया देबी शाही  बिजयी 

दलित महिला सदस्य ने.का  १४९ बेल कलि बिश्वकर्मा बिजयी

पूरुष खुल्ला प. सदस्य ने.का  १४७ भद्र बहादुर शाही बिजयी 

पू.खू.दोस्रो सदस्य राप्रपा  १३८ चन्द्र बिक्रम शाही बिजयी  

जगदुल्ला गाँउपालिका 

अध्यक्ष १५३ एमाले 

उपाध्यक्ष  १०३ एमाले

अध्यक्ष  ७६ माओबादि केन्द्र 

उपाध्यक्ष   ६९ मा.के.

मुड्केचुला गाँउपालिका 

अध्यक्ष   ४५१ एमाले 

उपाध्यक्ष  ४२६ एमाले

अध्यक्ष   ३८० माओबादि केन्द्र 

उपाध्यक्ष  ४१४ नेपाली काँग्रेस

काईके गाँउपालिकाको मतगणना सम्मपन्न,  ७ वटै वडामा एमाले बिजयी ।

अध्यक्ष ९२० एमाले 

उपाध्यक्ष ९१५ राप्रपा

अध्यक्ष  ८० नेपाली काँग्रेस

उपाध्यक्ष: ६३ नेपाली काँग्रेस

अध्यक्ष (अंगत राना (नेकपा एमाले)

उपाध्यक्ष (कुन्जाङ झाक्री (राप्रपा)

वडा अध्यक्षहरु 

१ छिरिङ तुन्डुप  (नेकपा एमाले)

२ तेजेन्द्र बुढा  (नेकपा एमाले)

३ राजु बुढा  (नेकपा एमाले)

४ राजु झाक्री (राप्रपा)

५ राजु रोकाया (नेकपा एमाले)

६ नरेन्द्र रोकाया (नेकपा एमाले)/(राप्रपा)

७ राम चन्द्ररोकाया (उत्तम) (नेकपा एमाले)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो