टेक शाही/बैशाख २२, डोल्पा । राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको स्रोत केन्द्र स्तरिय पढाइ भेला भब्य रुपमा सम्पन्न भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २२, डोल्पा । राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको स्रोत केन्द्र स्तरिय पढाइ भेला भब्य रुपमा सम्पन्न भएको छ । 

"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पढाइ मेला २०७४ सम्पन्न, कक्षा १ देखि ३ सम्मका बालबालिका उपस्थित

२२ बैशाख २०७४, शुक्रबार ११:०८


टेक शाही/बैशाख २२, डोल्पा । राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको स्रोत केन्द्र स्तरिय पढाइ भेला भब्य रुपमा सम्पन्न भएको छ । 

साबिकको दुनै गाविसका ६ वटा प्राथमिक बिद्यालयका कक्षा १ देखि ३ कक्षा सम्मका बालबालिकाको उपस्थितिमा पढाइ मेला गरिएको जिल्ला शिक्षा कार्यालयले जानकारि दिएको छ । 

राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP) को पढाइ मेलामा साबिकको दुनै गाविसमा रहेका भानु भक्त प्राथमिक बिद्यालय थाला, मनमा प्राथमिकि बिद्यालय कुम्ली, ध्रुवतारा प्राथमिक बिद्यालय माथिल्लो दुनै, लालि गुराँस प्राथमिक बिद्यालय तिप्ला र बाल मन्दीर प्राथमिक बिद्यालय दुनैका बालबालिकाले मेलामा सहभागित जनाएका थिए । 

पढाइ मेला २०७४ मा सरस्वति माध्यामिक बिद्यालयका बाल क्लबका बालिबालिकाले राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)झल्कीने जनचेतनामूलक स्वागत गित प्रस्तुत गरेका थिए ।

पढाइ मेलामा बालबालिकाले बिद्यालयमा बसेर बिभिन्न रँगिबिरगँी पुस्तकहरु वढर प्रभाबकारि शिक्षा लिन सकेको प्रारम्भीक पढाइ शिक्षा कार्यक्रमका जिल्ला सँयोजक रण बहादुर कार्किले बताउनु भयो ।


डोल्पा जिल्लाका १ सय १५ वटा बिद्यालयमा यो कार्यक्रम लागु भएको र यसबाट बालबालिकाहरु धेरै लाभाम्बीत भएकोले बिद्यालयमा ति पुस्तकहरु झुण्डयाएर मात्र नँराख्न शिक्षकहरुलाइ कार्किले अनुरोध समेत गर्नु भयो । 

राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम(NEGRP)के हो र यस्ले जिल्लाका प्राथमिक बिद्यालयमा कस्तो काम गर्दछ र यस्को उद्धेश्यका बिषयमा जानकारि कार्किले गराउनु भयो । कार्यक्रममा बाल क्लबका बालबालिकाले जनचेतानमूलक गित गाएर सुनाउद उपस्थित बालबालिका र अतिथिहरु निकै हर्षित मुद्रामा देखिएका थिए ।

राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको पहिलो स्रोत केन्द्र स्तरिय पढाइ मेला जिल्ला समन्वय समिति डोल्पको आर्थिक सहयोगमा गरिएको हो । बिभिन्न समयमा यस्ता पढाइ मेला गर्नु पर्ने र यसरि पढाइ मेला गरेको अबस्थामा बालबालिकाको मनोबलको बृद्धि हुनुका साथै घर, परिवार, समाज,समुदाय र देश निर्माणमा यिनै बालबालिकाको ठुलो भुमिका रहने भएकाले यि साना बालबालिकालाइ सहि शिक्षा दिनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको जिल्ला शिक्षा अधिकारि रामराज खकुरेलले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता