पत्रपत्रिकाबाट | डोटी - DT


डोटीमा ५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

Posted on July 24, 2019 | views : 237 | डोटी - DT

साउन ८, डोटी | डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी प्रमुख मञ्जु मलासीले जानकारी दिइन

Read More

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 2350 | डोटी - DT

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

नेकपाका ५ दर्जन महिला नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश

Posted on February 07, 2019 | views : 1307 | डोटी - DT

माघ २४, डोटी | नेपाल महिला संघ डोटीले आयोजना गरेको नगर स्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा ५ दर्जन महिला नेता तथा कार्यकर्ता  काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा  शिखर नगरपालिका ४ गरूणीका महिला वडा सदस्यका उम्मेद्वार डम्मरी बि.क., शिखर नगरपालिका ८ तिलतालीकी वडा सदस्यकी उमेदवार विष्

Read More

डोटीमा छाउ बार्न बस्दा एक युवतीको निसास्सिएर मृत्यु

Posted on February 02, 2019 | views : 369 | डोटी - DT

माघ १९, डोटी — महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति निसास्सिएर मृत्यु भएको छ । झरी परेर ओसिएको कोठामा आगो तापेर एक्लै सुतेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् । आफ्नो घरभन्दा केही परको खाली घरमा सुतेकी बुहारी बिहान अबेरसम्

Read More

नेपालमै यस्तो परम्परा: जहाँ ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

Posted on December 11, 2018 | views : 795 | डोटी - DT

मङ्सिर २५, डोटी | सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ ।  त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् ।  प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत,

Read More

स्कारपियोले ठक्कर दिँदा एकको मृत्यू

Posted on April 27, 2018 | views : 658 | डोटी - DT

प्रकाश बम | वैशाख १४, डोटी | डोटीको बुडरमा स्करपियोको ठक्कर दिँदा आज बिहान एकजनाको मृत्यू भएको छ । धनगढीबाट बाजुरा तर्फ गइरहेको बा १६ च ८७८२ नम्बरको स्करपियोको ठक्करबाट भिमदत्त नगरपालिका २ कञ्चनपुरका १९ बर्षिय राजेश बिष्टको मृत्यू भएको हो । तीव्रगतिमा गइरहेको स्करपियोले से १ प ७७०५ नम्बरको मोटरसाइकल

Read More

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

Posted on February 23, 2018 | views : 1001 | डोटी - DT

फागुन ११, काठमाडौँ । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो । १३ वर्षमै उ

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 9265 | डोटी - DT

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

नेपाली अपहरण गर्न डोटी पुगेको भारतीय प्रहरी नियन्त्रणमा

Posted on June 02, 2017 | views : 567 | डोटी - DT

जेठ १९, काठमाडौं । डीएसपीको नेतृत्वमा अनधिकृत रुपले डोटी पुगेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरी टोली नेपाल प्रहरीको थुनामा परेको छ । बुधबार मध्यराति नेपालीलाई अपहरण शैलीमा पक्राउ गर्ने भारतीय प्रहरी समूहलाई डोटी प्रहरीले थुनामा राखेको हो । भारतीय प्रहरी टोलीले डोटी दिपायल सिलगढी नगरपालिका–८ लडाग

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 27812 | डोटी - DT

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 6576 | डोटी - DT

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

मजदूरी गर्न भारत गएका सुदूरपश्चिमका १६५ बेपत्ता

Posted on February 23, 2017 | views : 2457 | डोटी - DT

फागुन १२, महेन्द्रनगर | मजदूरीका लागि भारत गएका सुदूरपश्चिमका नेपाली मजदूरमध्ये १६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । गैरसरकारी संस्था निडुस नेपालले कञ्चनपुर, अछाम र डोटी जिल्लामा गरेको अनुसन्धानबाट मजदूरीका लागि भारत गएकामध्ये १६५ जना हराएको पाइएको हो ।  सुदूरपश्चिमका नौवटै जिल्लाको

Read More

‘बा ! भाइलाई बोर्डिङमा, मलाई किन सरकारीमा ?’

Posted on January 13, 2017 | views : 1050 | डोटी - DT

पुस २९, डोटी । “बा–आमाले भाइलाई बोर्डिङमा र मलाई किन सरकारी स्कुलमा पढाउँछन् ?” हरिहर माध्यमिक विद्यालयको उजुरी पेटिकामा यस्तै गुनासो लेखिएको भेटियो ।  बेनामी उजुरी पढेपछि छात्राको गुनासो भनेर अनुमान गर्न कठिन भएन ।  यो गम्भीर प्रश्नको उत्तर विद्यालयसँग थिएन, न त विद्यालयले सम्बोधन गरिदिन

Read More

ब्यारेकबाटै हतियार गायब

Posted on August 08, 2016 | views : 506 | डोटी - DT

साउन २४, डोटी | दीपायलस्थित सेनाको सुदूरपश्चिम पृतनाबाट हतियार गायब भएका छन् । पृतनाले भने त्यसबारे यकिन जानकारी सार्वजनिक गरेको छैन । सर्ट मेसिन गन एक थान र दुईवटा लोडेड म्याग्जिन हराएको सैनिक स्रोतले जनाएको छ ।  स्रोतका अनुसार आइतबारदेखि घटनाबारे अनुसन्धान सुरु भएको छ । यसअघि स्थानीय सञ्चारम

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1865 | डोटी - DT

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More