फागुन १२, महेन्द्रनगर | मजदूरीका लागि भारत गएका सुदूरपश्चिमका नेपाली मजदूरमध्ये १६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । गैरसरकारी संस्था निडुस नेपालले कञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, महेन्द्रनगर | मजदूरीका लागि भारत गएका सुदूरपश्चिमका नेपाली मजदूरमध्ये १६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । गैरसरकारी संस्था निडुस नेपालले कञ"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मजदूरी गर्न भारत गएका सुदूरपश्चिमका १६५ बेपत्ता

२०७३, १२ फाल्गुन बिहीबार ०२:००

फागुन १२, महेन्द्रनगर | मजदूरीका लागि भारत गएका सुदूरपश्चिमका नेपाली मजदूरमध्ये १६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । गैरसरकारी संस्था निडुस नेपालले कञ्चनपुर, अछाम र डोटी जिल्लामा गरेको अनुसन्धानबाट मजदूरीका लागि भारत गएकामध्ये १६५ जना हराएको पाइएको हो । 

सुदूरपश्चिमका नौवटै जिल्लाको अवस्थालाई हेर्ने हो भने त १ हजार नाघ्ने अनुमान गरिएको छ।

निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना अनुसार तीन जिल्लामा पुगेर तथ्यांक संकलन गरेको थियो । हराएकाहरुको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि यकिन तथ्यांक संकलनमा समस्या भएको बताइन्छ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा