अर्थ/विकास |


आकाशे पानी सङ्कलनका लागि घैँटो निर्माण

Posted on October 04, 2020 | views : 779 |

असोज १८, प्युठान | प्युठानको ऐरावती गाउँपालिकामा आकाशेपानी सङ्कलनका लागि घैँटो बनाइएको छ । पानीको समस्या रहेको यस क्षेत्रमा स्थानीयलाई पानीको सहज पहुँचका लागि घैँटो निर्माण गरिएको हो । पानीको विकराल समस्या रहेको बिजुली क्षेत्रमा पानीको समस्या समाधान गर्ने उद्देश्यले वडा कार्यालयबाट बजेट विनियोजन गरी

Read More

तनहुँ र लमजुङ जोड्ने पक्की पुल निर्माण शुरु

Posted on October 04, 2020 | views : 990 |

असोज १८, दमौली | गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिका–८ सोतीबेँसी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो । उक्त पु

Read More

दशकपछि बझाङमा जहाज सञ्चालन हुने अपेक्षा

Posted on October 04, 2020 | views : 641 |

असोज १८, बझाङ | करिब एक दशकपछि यहाँ पुनः हवाईयातायात सञ्चालन हुने सम्भावना बढेको छ । सरकारका उच्च अधिकारीले शनिबार यहाँको विमानस्थलको निरीक्षण गरेपछि बझाङमा पनि जहाज सञ्चालन हुने सङ्केत देखिएको हो । विसं २०६५ देखि बन्द रहेको विमानस्थलमा परीक्षण उडानका क्रममा शनिबार समिट यएरको ट्वीनअटर जहाजले सफल अवत

Read More

केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैङ्किङ प्रणलीमार्फत

Posted on October 04, 2020 | views : 626 |

असोज १८, खोटाङ | केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैङ्कमार्फत वितरण गर्नेगरी तयारी थालिएको हो ।  राष्ट्रिय परिचयपत्र तथा

Read More

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा

Posted on October 03, 2020 | views : 525 |

असोज १७, कर्णाली । महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन

Read More

शनिबार देशभरका यी स्थानमा जानेछन् बत्ती

Posted on October 03, 2020 | views : 780 |

असोज १७, काठमाडौं । नेपाल विद्युत् प्रधिकरणले शनिबार बत्ती जाने क्षेत्रबारे जानकारी गराएको छ । प्राधिकरणले देशैभर बत्ति जाने क्षेत्र जानकारी गराएको हो । विविध निर्माण कार्य जारी रहँदा पछिल्लो समय देशैभर बत्ति काटिन थालेको छ । यस्तोमा धनकुटा, चितवन, पोखरा, राजधानीका तीनै जिल्ला र पोखरमा कुन समय के का

Read More

यती एयरलाइन्सले १२ वर्षपछि सिमरा उडान गर्ने

Posted on October 02, 2020 | views : 616 |

असोज १६, काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्नेभएको छ । एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको

Read More

दैलेखका युवालाई रोजगारी दिएर गाउँमै रोक्ने योजना

Posted on October 02, 2020 | views : 825 |

असोज १६, दैलेख । दैलेखको महाबु गाउँपालिकाले कोरोना महामारीका वेला गाउँ फर्किएका युवालाई गाउँमै रोक्न रोजगारी सिर्जना गर्ने अभियानमा जुटेको छ ।  यसका लागि गाउँपालिकाले रोजगारी सिर्जना गर्ने योजनासमेत बनाएको छ । कोरोना महामारीका वेला दुई हजार सात सय युवा गाउँ फर्किएका छन् । चालु आर्थिक वर्षमा सञ्

Read More

पर्यटक बसको टिकट ‘अनलाइनमार्फत बुकिङ’ गर्न सकिने

Posted on October 02, 2020 | views : 579 |

असोज १६, काठमाण्डौ । पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ ।  टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको हो । पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे

Read More

पाँचथरका स्थानीय तहमा कोभिड अस्पताल र आइसोलेसन निर्माण शुरु

Posted on October 02, 2020 | views : 698 |

असोज १६, पाँचथर । पाँचथरका स्थानीय तहले कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण शुरु गरेका छन् । सङ्घीय सरकारको निर्देशनानुसार यहाँका फिदिम नगरपालिका तथा याङवरक, हिलिहाङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाले कोभिड विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण थालेका हुन् ।  जिल्ला सदरमुकामसम

Read More

शुक्रबार पनि घट्यो सुनको मूल्य

Posted on October 02, 2020 | views : 1062 |

असोज १६,  काठमाडौं । सुनको भाउमा शुक्रबार पनि सामान्य अंकले  गिरावट आएको छ । बिहीबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ८ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ

Read More

बन्दीपुरमा थपिँदैछ पर्यटकीय पूर्वाधार

Posted on October 02, 2020 | views : 594 |

 कृष्ण न्यौपाने । असोज १६, दमौली । अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक  कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दी

Read More

मादी नदीमा ताल : डिपिआर बनाउन सम्झौता

Posted on October 02, 2020 | views : 386 |

असोज १६, दमौली । तनहुँको व्यास नगरपालिका–३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो । कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्या

Read More

स्थानीय कुखुरापालनमा आकर्षण

Posted on October 02, 2020 | views : 588 |

असोज १६, डोटी । पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन् । यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा स्थानीय कुखुराको माग देखेरै

Read More

विपद् व्यवस्थापन कोषमा महासङ्घको सहयोग

Posted on October 02, 2020 | views : 407 |

असोज १६, काठमाडौँ । मस्र्याङ्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले बिहीबार रु दुई लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महासङ्घका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएक

Read More

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

Posted on October 02, 2020 | views : 435 |

असोज १६, काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो । कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दै

Read More

अग्रिम महसुल तिर्नुस, छुट लिनुस्ः प्राधिकरण

Posted on October 01, 2020 | views : 563 |

असोज १५, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ । केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत

Read More

माछापुच्छ्रे बैंकको साधारणसभा कात्तिक ६ गते, दशैंअघि सेयरधनीले लाभांश पाउने

Posted on October 01, 2020 | views : 370 |

असोज १५, काठमाडौँ । माछापुच्छ्रे बैंकले कात्तिक ६ गते पोखरमा साधारणसभा बोलाएको छ । माछापुच्छ्रेले सभाको मिति तय गरेसँगै आर्थिक वर्ष ०७६/७७ को वार्षिक साधारणसभा गर्ने पहिलो बैंकसमेत बन्‍ने भएको छ । बैंकको साधारणसभाले  सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ७.०३ प्रतिशत अर्थात् ५९ करोड ४६

Read More

भायानेटको ल्यायो ‘भायानेट बडा दशैंमा बडा टिभी’फेस्टिभ अफर

Posted on October 01, 2020 | views : 646 |

असोज १५, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले चाडपर्वको अफर भायानेट बडा दसैंमा बडा टीभी ल्याएको छ । कम्पनीकाअनुसार दसैं र तिहारको उपलक्ष्यमा ल्याइएको यो योजनामा ग्राहकलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ । योजनाअन्तर्गत भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काईवर्थ एलईडी टीभीका साथ

Read More

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Posted on October 01, 2020 | views : 958 |

असोज १५, काठमाडौँ । विहिबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ  ।  प्रतितोला मंगलबार ९ सय र बुधबार ५ सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आजका लागि  छापावाला सुनको मूल्य ९४ हजार ५ सय तोकिएको महासंघले जना

Read More

अबदेखि दैनिक ६१ आन्तरिक उडान, कुनको कति ?

Posted on October 01, 2020 | views : 1016 |

असोज १५, काठमाडौँ ।  नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले दैनिक ६१ आन्तरिक उडान हुने गरी तालिका सार्वजनिक गरेको छ । विभिन्न एयरले माग गरेको उडान गन्तव्य तथा तालिकाका आधारमा क्यानले उडान तालिका सार्वजनिक गरेको हो ।  तालिका अनुसार सबैभन्दा धेरै उडान बुद्ध एयरको रहेको छ । बुद्धले आफ्नो गन्

Read More

सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपिओ निष्काशन गर्ने

Posted on October 01, 2020 | views : 490 |

असोज १५, काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणलाई प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी क

Read More

सिटी एक्सप्रेसबाट रकम पठाएर १० हजार जित्ने मौका

Posted on October 01, 2020 | views : 488 |

असोज १५, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ६० दिनसम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको हो ।  असोज १५ गते देखि मंसिर १५ गतेसम्म लागु हुने योजनामा हरेक दिन एक जनाले १० हजार रुपैयाँ जित्ने कम

Read More

बैंक अफ काठमाण्डूका सेयरधनीले १६ प्रतिशत प्रतिफल पाउने

Posted on October 01, 2020 | views : 448 |

असोज १५, काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कुल १६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैंकले यसमा १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस (कर प्रयोजनका लागि) दिने भएको हो । प्रस्तावित&n

Read More