अर्थ/विकास |


हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

Posted on March 29, 2022 | views : 1099 |

चैत १५, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ १२ पैसा

Read More

घट्यो सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ

Posted on March 29, 2022 | views : 967 |

चैत १५, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज तेजावी सुनको भ

Read More

सुनको मूल्य एक लाख पाँच सय रुपैयाँ, चाँदीको कति?

Posted on March 28, 2022 | views : 1143 |

चैत १४, काठमाडौं । सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ न

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on March 28, 2022 | views : 1268 |

चैत १४, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ५८ पैसा र बिक्री दर १३४ रुपैयाँ २३ पैसा छ

Read More

सेयर बजारमा आइतबार पाँच अर्ब कारोबार, नेप्से ४१ अंक घट्यो

Posted on March 27, 2022 | views : 1010 |

चैत १३, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार नेप्से परिसूचक ४१ दशमलव ४१ अ‌ंकले घटेकाे छ ।  परिसूचक घटेसँगै नेप्से २५ सय ७२ दशमलव २८ अंकमा रोकिएको छ। नेप्सेमा कारोबार रकममा गत बिहीबारभन्दा  उल्लेख्य रूपमा बढेको छ। आइतबार ८९ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा  चार

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?

Posted on March 27, 2022 | views : 1503 |

चैत १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५२ पैसा छ । यूक

Read More

आज सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

Posted on March 27, 2022 | views : 1049 |

चैत १३, काठमाडौं । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।  गत साताकाे अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतब

Read More

आयोजनाले सामाजिक उत्तरदायित्वको संझौता कार्यन्वयन नगरेपछि...

Posted on March 25, 2022 | views : 1187 |

हेमनाथ खतिवडा | चैत ११, रसुवा । रसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं ५ मा निर्माणाधिन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व वापतको कार्यक्रम नगरेपछि स्थानीय आक्रोसित भएर शुक्रबारदेखि काम रोकेका छन् ।  सालासुङगी वाटर प्रालि र स्थानीय वडा नं ५ वडा कार्यालयसँग ०७८ अस

Read More

चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित, कन्टेनर व्यवसायी मारमा

Posted on March 25, 2022 | views : 1157 |

चैत ११, रसुवा । २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफनै गाडीमा सामान ल्याइदिने गरेको छ । दैनिक दुई सयभन्दा बढी नेपाली सामान ढुवानी

Read More

साताकाे अन्तिम दिन ६ सय रुपैयाँले बढ्यो सुन

Posted on March 25, 2022 | views : 1065 |

चैत ११, काठमाडौँ । सुनको भाउ साताकाे अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।  यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रब

Read More

बफेली हाइड्रोपावरको १६ चैतमा आईपीओ निष्कासन गर्ने

Posted on March 24, 2022 | views : 791 |

चैत १०, काठमाडौँ । बफेली हाइड्रोपावर कम्पनीले यही १६ चैतदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बफेली हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्न लागेको हो । १६-२१ चैतसम्म खुल्ने यो कम्पनीको आईपीओ ग्लोबल आईएमई क्यापिटलले व्यवस्थापन गर्नेछ। कम्पनील

Read More

बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख तीन सय रुपैयाँ

Posted on March 24, 2022 | views : 847 |

चैत १०, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाको एक लाख तीन सय रुपैयाँमा काराेबार भएको छ । बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुप

Read More

यी हुन् नेपालको वैदेशिक व्यापार नाफा भएका २८ राष्ट्र

Posted on March 23, 2022 | views : 735 |

चैत ९, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १५९ देशसँग रहेको छ ।  वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।  नेपालको व्यापार नाफ

Read More

घट्यो सुनचाँदीको भाउ, हेर्नुहोस् कतिमा हुदै कारोबार ?

Posted on March 23, 2022 | views : 990 |

चैत ९, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  हिजो मंगलबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।  हिजो मङ्गलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ११०० र

Read More

भारतमा बढ्यो पेट्रोल, डिजल र ग्याँसको मूल्य, नेपालमा फेरी पनि बढ्न सक्ने अनुमान

Posted on March 23, 2022 | views : 1606 |

चैत ९, काठमाडौँ । भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने अनुमान छ । भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सकिएलगत्तै मूल्य वृद्धि गरिएपछि संसददेखि सामाजिक सन्जालसम्म सरकारको विरोध भइरहेको छ ।

Read More

ग्रीन भेन्चर्सको आइपिओ खुला

Posted on March 22, 2022 | views : 667 |

चैत ८, काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरम

Read More

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

Posted on March 22, 2022 | views : 770 |

चैत ८, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु ८०० ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार

Read More

८ महिनामै निर्यात व्यापारमा कीर्तिमान, १४७ अर्बको निर्यात

Posted on March 22, 2022 | views : 939 |

चैत ८, काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामै (साउन–फागुन) निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल भएको हो ।चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैय

Read More

तातोपानी जोड्ने सडक कालोपत्र सुरु

Posted on March 22, 2022 | views : 1603 |

चैत ८, म्याग्दी । प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदर

Read More

आज पनि सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुदै कारोबार ?

Posted on March 21, 2022 | views : 1484 |

चैत ७, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । उक्त स

Read More

दमकको १८ तले भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माओवादीको माग

Posted on March 20, 2022 | views : 1650 |

चैत ६, झापा । माओवादी केन्द्रले दमकमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माग गरेको छ । दमक-३ मा बन्दै गरेको १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न माग गरेको हो ।  माओवादी केन्द्रको नगर कमिटी बैठकले मेडिकल कलेजसहितको अस्पतालमा रूपान्तरण गर्न माग गरेको नगर

Read More

बैंक वित्तीय संस्थामा तरलताको सङ्कट, घरजग्गाको कारोबारमा बहार

Posted on March 20, 2022 | views : 1153 |

चैत ६, काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ ।  गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ ।  नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवा

Read More

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द

Posted on March 20, 2022 | views : 2118 |

चैत ६, मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ । कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।  पैद

Read More

आज प्रतितोलामा रु ६०० ले घट्यो सुन, तोलाको रु ९९ हजार २ सय

Posted on March 20, 2022 | views : 776 |

चैत ६, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोलामा रु ६०० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८

Read More