माघ २३, झापा | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति उनको मृत्यु भएको हो । बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थि
Read Moreमाघ १३, झापा | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् । महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समा
Read Moreमङ्सिर २६, कोशी | कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहार हुँदा मुख्यमन्त्री च
Read Moreकार्तिक १४, कोसी | जनता समाजवादी पार्टी नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको पदाधिकारी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले जानकारी दिए । जसपाले कोसी प्रदेश सरकारलाई विश्वासको मत भने दिएको थियो
Read Moreकार्तिक १, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । केही बेरअघि बसेको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको मन्त्री शमसेर राईले बताए । केन्द्रको परिपत्रअनुसार प्रदेशसभामा सत्ता पक्षको रो मै बस्ने निर्णय भएको पनि राईल
Read Moreअसोज २५, काठमाडौँ | झापाको अर्जुनधारामा एमाले नेता–कार्यकर्ताको गाडी तोडफोड भएको छ। एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरुको गाडी तोडफोड भएको हो। प्रहरीका अनुसार पहिचानवादी र दुर्गा प्रसाईंका समर्थक तथा कार्यकर्ताले तोडफोड गरेका हुन्। अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधा
Read Moreभदौ २, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित ‘२०२८: झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफ
Read Moreफागुन ३०, काठमाडौँ | नागरिक बचाउ अभियान र बैंक तथा लघुवित्त पीडितलाई सडकमा उतार्ने आन्दोलनको नतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले आफ्नै बोली सच्याएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाईंले ऋण तिर्न नसक्नेहरूका लागि आफूहरू आन्दोलित भएको तर,सक्ने हैसियत
Read Moreफागुन १९, झापा | नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव तथा भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रकला श्रेष्ठसहित चारजनाले एमाले परित्याग गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै श्रेष्ठसहित बाह्रदशीका प्रदेश सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, हलोदिन मिया र रहिम मियाले एमाले परित्य
Read Moreफागुन १९, विराटनगर | प्रदेशसभाले बुधबार साविकको प्रदेश १ को नाम 'कोसी' पारित गरेको विरूद्ध विराटनगरमा शुक्रबार विरोध प्रदर्शन भएको छ । किरात, लिम्बुवान संघर्ष समितिले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनजिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले कोसी राजमार्ग जाम गरेर प्रदर
Read Moreफागुन १७, विराटनगर | प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बू संसद् बैठकमा रोएकी छन् । नामाकरण गर्न बसेको प्रदेश सभाको बैठकमा उनी रोएकी हुन् । बहुपहिचानको पक्षमा खुलेकी लिम्बूले रोष्टमबाट रुँदै भनिन्, 'गोली खान सजिलो हुने तर पहिचान बिर्सिन नसकिने रहेछ।' पहिचानलाई सती पठाएको समेत उनले ब
Read Moreफागुन १७, विराटनगर | प्रदेश १ को नाम भूगोलका आधारमा ‘कोशी’ राख्न समर्थन गरेको नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ । बुधबार बिहान प्रदेश १ को नाम कोशी राख्न समर्थन दिएको केही घण्टा नबित्दै समर्थन कांग्रेसले समर्थन फिर्ता लिएको हो । एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र न
Read Moreफागुन १७, झापा | झापामा कारको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-८ निवासी ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । प्रहरीका अनुसार कनकाई-८ स्थित लक्ष्मिपुर च
Read Moreफागुन १७, काठमाडौँ | प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत
Read Moreमाघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो । यस्तै सर्वोच्च सभा
Read Moreमाघ ९, काठमाडौँ | प्रदेश नं १ नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा(१) मा व्यवस्था भएअनुसार संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त हुनुभएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाल
Read Moreपुस २४, काठमाडौँ | नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशसभा दलका नेता हिक्मत कार्कीले गठबन्धनको तर्फबाट प्रदेश १ को मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् । उनले आज बहुमत प्रदेशसभाका सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा वर्तमान सत्ता गठबन्
Read Moreपुस १७, काठमाडौँ | प्रदेश १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई अह्वान गरिएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनका लागि आह्वन गरेका हुन् । संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणको लागि आह्वान गरिएको छ । उपधा
Read Moreमङ्सिर २५, झापा | प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् । नेपाली काँग्रेसले ३२ समानुपातिक सांसदमा सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बाखिम (लिम्बू) (ताप्लेजुङ), माया
Read Moreमङ्सिर ९, झापा | झापा क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एमाले)का राधाकृष्ण खनाल निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार खनालले १३ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मे
Read Moreमंसिर ८, झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मतपरिणाम आइरहेका बेलामा त्यसबारे प्रतिक्रिया दिएका छन्। उनले चुनावी परिणामबारे पछि विश्लेषण गर्ने बताए। आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकाल
Read Moreमङ्सिर ७, काठमाडौँव (रासस) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नुभएको
Read Moreमङ्सिर ६, झापा | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ । अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सा
Read Moreमङ्सिर ६, झापा | झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवाले अग्रता कायम राखेका छन्। ताजा मतपरिणाम अनुसार साँवाले राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई उछिन्दै फराकिलो अग्रता कायम गरेका हुन्। साँवाले ७ हजार ३११ मत ल्याएका छन् भने ढकालले ६ हजार ६७० मत प्राप्त गरेका छन्। य
Read Moreमङ्सिर ६, झापा | झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार लिङ्देनले ८,७४४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ६,५५३ मत प्राप्त गरेका छन् । लिङ्देन र सिटौलाबीचको मतान्तर २ हजार १९१ रहेको छ | यो क
Read Moreमङ्सिर ६, झापा | झापा निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धामा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता फराकिलो बन्दै गएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारको बीचको मतान्तर करिब आधा देखिएको छ । एमाले उम्मेदवार ओली १५ हजार ५१० मतसहित अग्रस्थानमा हुनुहुन्छ । काँग्रेसका खगेन्द्र अधिका
Read Moreमङ्सिर ६, झापा | झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार लिङ्देनले ६,०७४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ४,५८८ मतले पछ्याइरहेका छन् । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता
Read Moreमङ्सिर ५, झापा | झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे ९ हजार ३२५ मतसहित अग्रस्थानमा छन् । स्वतन्त्र उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) ले ८ हजार ११६ मतसहित उनलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिकुमार रानामगर हजार ८१५ मतसहित तेस्रो स्थानमा
Read More