समाज | कैलाली - KLL


देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

Posted on January 07, 2022 | views : 17877 | कैलाली - KLL

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर

Read More

सुदूरपश्चिममा सङ्क्रमित दोब्बरले बढे

Posted on January 06, 2022 | views : 2355 | कैलाली - KLL

पुस २२, बैतडी | सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस सङ्क्रमण देखिएको छ । बिहीबार एकैदिन १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि बुधबार ५५ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको

Read More

मुसहर बस्तीमा चिसोको प्रहारः लुगा छैन, चुलो बल्दैन !

Posted on January 04, 2022 | views : 1290 | कैलाली - KLL

पुस २०, काठमाडौँ | रासस | महोत्तरीकाे एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच छन्। उनकाे परिवारका काेहीसँग पनि शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन्। घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसकेका हुकुमा आफ्नो प

Read More

घरमा डोजर चलेपछि राजमार्गमा बास

Posted on December 24, 2021 | views : 1145 | कैलाली - KLL

पुस ९, काठमाडौँ | कैलालीको भजनी नगरपालिका–७ का प्रेमलाल चौधरीको बाल्यकाल अरुको घरमा कमैया बसेरै बित्यो । आमाबुवाले जसरी अरुको घरमा कमैया गरेर जीवन बिताउनुभयो, त्यसैगरी उहाँको बाल्यकाल पनि अरुको घरमै ने कमैया बसेर बित्यो । युवा अवस्थामा कमैया बस्न छोडेपछि उहाँले बाहिर मजदुरी गरेरै भएपनि भजनी नगरपालिक

Read More

बाहिरियो कैलाली हत्याको ‘जिम्मेवारी’ लिएको अडियो

Posted on December 19, 2021 | views : 1058 | कैलाली - KLL

पुस ४, काठमाडौँ |कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा शंकास्पद अडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा मनोज नाम बताउने व्यक्तिले एक जनाको हत्या गरेको खुलाएका छन् । अडियोमा उनले भनेका छन्, ‘एक/दुई दिन

Read More

कैलालीमा बस र जिप ठोक्किदा २६ जना घाइते !

Posted on December 15, 2021 | views : 939 | कैलाली - KLL

 मङ्सिर २९, काठमाडौँ | कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा कम्तीमा २६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से १ च १५९३ नम्बरको जीप एकआपसमा ठोक्क

Read More

कैलालीमा २२ वर्षीया किशोरी मृत फेला !

Posted on December 12, 2021 | views : 1361 | कैलाली - KLL

मङ्सिर २६, काठमाडौँ | कैलालीमा २२ वर्षीय विवाहित युवती मृत फेला  परेकी छिन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ९ रामशिखरझालामा २२ वर्षीय झरना विक मृत फेला परेकी हुन् ।  विक घरभित्रै झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रक

Read More

कैलाली र कञ्चनपुरमा धानकोधानको कोटा निर्धारण, कहिलेदेखि धान खरिद गर्ने भन्ने अन्याेल

Posted on December 02, 2021 | views : 1006 | कैलाली - KLL

मंसिर १६, धनगढी, न्युज कारखाना | खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलाली र कञ्चनपुरमा आर्थिक वर्ष २०७८/७९ का लागि धान खरिदको कोटा निर्धारण गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालू आवमा कैलालीका लागि ३५ हजार र कञ्चनपुरका लागि ६ हजार क्विन्टल धान खर

Read More

आज प्रदेश १ मा वर्षाको आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

Posted on November 22, 2021 | views : 22325 | कैलाली - KLL

मङ्सिर ६, काठमाडौं | नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्

Read More

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

Posted on November 04, 2021 | views : 24021 | कैलाली - KLL

कात्तिक १८, काठमाडौं | कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशला

Read More

पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री

Posted on October 21, 2021 | views : 2412 | कैलाली - KLL

मोहन जोशी | न्युज कारखाना | कात्तिक ४, धनगढी | बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् ।  बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने का

Read More

सुदूरपश्चिममा बाढी पहिरोको वितण्डा: १३ जनाको मृत्यु, २८ वेपत्ता

Posted on October 20, 2021 | views : 3135 | कैलाली - KLL

मोहन जोशी | कात्तिक ३, धनगढी | आइतबारदेखि आएको वेमौसमी बर्षापछिको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको  छ भने २८ वेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका १०, डडेल्धुराका दुई र बैतडीका एक जना मृतक

Read More

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Posted on October 20, 2021 | views : 24609 | कैलाली - KLL

कात्तिक ३, काठमाडौँ | देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको स

Read More

कैलालीमा एकै दिन सात प्रतिवादी पक्राउ

Posted on October 04, 2021 | views : 1230 | कैलाली - KLL

असोज १८, काठमाडौं | कैलाली प्रहरीले एकै दिन विभिन्न मुद्दाका सातजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । बलात्कार, लागुऔषध, वन मुद्दाका फरार प्रतिवादीलाई आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरहेको हो । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ का विनोद चौधरी छन् । कैलाली जिल्ला अदालतले चौधरीविरुद्ध बल

Read More

पशुपतिमा बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

Posted on October 01, 2021 | views : 25109 | कैलाली - KLL

असोज १५ , काठमाडौं । काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर

Read More

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

Posted on September 25, 2021 | views : 1899 | कैलाली - KLL

असोज ९,  काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प गएको छ। शुक्रबार राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु द

Read More

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने घर्ती सार्वजनिक

Posted on September 24, 2021 | views : 23903 | कैलाली - KLL

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्र

Read More

मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 24, 2021 | views : 23748 | कैलाली - KLL

असोज ८, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको

Read More

आमा बनिन् नायिका प्रियंका कार्की

Posted on September 22, 2021 | views : 21934 | कैलाली - KLL

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका

Read More

दुर्घटनामा तीन जनाको मृत्यु

Posted on September 04, 2021 | views : 1030 | कैलाली - KLL

भदौ १९, कैलाली | गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी क

Read More

सुदूरपश्चिममा एकै दिन १८ जनामा कोरोना सङ्क्रमण

Posted on August 23, 2021 | views : 2388 | कैलाली - KLL

 भदौ ७, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशमा आज सोमबार एकै दिन १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार ७७४ जनामा गरिएको कोरोनाको नमूना परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्

Read More

‘होल्डिङ सेन्टर’ निर्माण तीव्र गतिमा

Posted on August 08, 2021 | views : 1414 | कैलाली - KLL

साउन २४, सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म राख्नका लागि धनगढीमा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र पारिएको छ । धनगढी उपमहानगरपालिका–३ मा नेपाली सेनाले ठेक्कामार्फत निर्माण गरिरहेको ‘होल्डिङ सेन्टर’ एक हजार व्यक्ति अटाउने क्षमताको रहेको निर्माणमा सं

Read More

कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा

Posted on July 13, 2021 | views : 1231 | कैलाली - KLL

असार २९, टीकापुर (रासस)। कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भए

Read More

कोरोना सङ्क्रमण पुनः वृद्धि

Posted on July 06, 2021 | views : 1246 | कैलाली - KLL

असार २२, सुदूरपश्चिम | सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना  सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।  पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई  दिनमा सङ्क्रमित बढेको जनाइएको छ ।  स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सोमबार एक हजार ५५जनाको स्वाबको नमूना परीक्ष

Read More

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

Posted on June 13, 2021 | views : 2608 | कैलाली - KLL

जेठ ३०, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।  य

Read More

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर शून्यमा

Posted on June 08, 2021 | views : 1977 | कैलाली - KLL

जेठ २५, सुदूरपश्चिम (रासस) । गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ ।   पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ५२१ नमूना

Read More

कैलालीका स्थानीय तहमा कोरोना परीक्षण दर घट्दो

Posted on June 07, 2021 | views : 1153 | कैलाली - KLL

दुर्गा देवकोटा। जेठ २४, टीकापुर (रासस)। कैलालीका स्थानीय तहमा स्वाब सङ्कलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ । विगत एक महिना हेर्दा हाल कोरोना परीक्षणका लागि आउनेको सङ्ख्यामा कमी आएको जोशीपुर गाउँपालिकाक

Read More

जहाजले आकाशमा फन्को लगाउँदा...

Posted on May 30, 2021 | views : 2143 | कैलाली - KLL

जेठ १६ धनगढी | धनगढीको आकाशमा हवाइजहाजले आज लगातार फन्को लगाइरहँदा नगरवासीमा कौतुहल र चासो बढेको देखियो । आकाशमा यसरी किन चक्कर लगाइरहेको भनेर नगरवासीले चासो राख्दै एकापसमा टेलिफोनमा जिज्ञासा राखिरहेका थिए । कतिपयले धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर वा अवतरण गर्ने वातावरण नभएर जहाजले आकाशमा फन्को ल

Read More