२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

घरमा डोजर चलेपछि राजमार्गमा बास

२०७८, ९ पुष शुक्रबार ०७:२५

पुस ९, काठमाडौँ | कैलालीको भजनी नगरपालिका–७ का प्रेमलाल चौधरीको बाल्यकाल अरुको घरमा कमैया बसेरै बित्यो । आमाबुवाले जसरी अरुको घरमा कमैया गरेर जीवन बिताउनुभयो, त्यसैगरी उहाँको बाल्यकाल पनि अरुको घरमै ने कमैया बसेर बित्यो । युवा अवस्थामा कमैया बस्न छोडेपछि उहाँले बाहिर मजदुरी गरेरै भएपनि भजनी नगरपालिका– ७ मा जग्गा किनेर घर निर्माण गर्नुभएको छ ।

त्यतिबेलासम्म प्रेमलालले गाउँ नजिकै एक बिगाहा जग्गासमेत बनाइसक्नुभएको थियो । भएको एक बिघा जग्गा र लगाएको घर सबै मोहना नदीको बगरमा परिणत भएपछि उहाँको सपना धेरै दिन टिक्न सकेन । उहाँलगायत १२० परिवार मोहना नदीको बाढीबाट विस्थापित भएर सामुदायिक वनको जग्गामा बसोबास गर्दै आएको भए पनि इलाका वन कार्यालय भजनीले वन अतिक्रमण गरेर बसेको भन्दै त्यहाँ निर्माण भएका घर टहरामा डोजर लगाएर भत्काएपछि विस्थापित हुलाकी राजमार्गमा त्रिपाल हालेर बसेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से