समाज | कालिकोट - KLK


अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17328 | कालिकोट - KLK

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

खाँडाचक्रको बाँझो जग्गामा वृक्षारोपण

Posted on August 08, 2018 | views : 2239 | कालिकोट - KLK

साउन २३, कालिकोट | खाँडाचक्र नगरपालिका वडा नं. ६ निवासी नन्दबहादुर शाहीले बाँझो जग्गाको सदुपयोग गर्न वृक्षारोपण गरेका छन् ।  मोल्फा बजार नजिकै कर्णाली राजमार्गको आसपासको बाँझो जग्गाको सदुपयोग गर्न उनले वृक्षारोपण गरेका हुन् । कर्णाली राजमार्गसँग जोडिएको ३ हजार ७ सय वर्गमिटर जग्गा बाँझो रहेकाले

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15675 | कालिकोट - KLK

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

कालिकोटका ६ स्थानीय तह अझै बैंकविहीन

Posted on July 17, 2018 | views : 1625 | कालिकोट - KLK

साउन १, कालिकोट | गत वर्ष भदौंमा नेपाल राष्ट्र बैंकले स्थानीय तहमा राष्ट्रिय ‘क’ वर्गका बैंकका शाखा विस्तारका गर्न निर्देशन दिएको भएपनि कालिकोटका अधिकांश ६ वटा स्थानीय तहमा बैंकहरू शाखा स्थापना भएका छैनन् । कालिकोटका ३ वटा नगरपालिका ६ वटा गाउँपालिका रहेको कालिकोटमा ३ वटा स्थानीय तहमा मात्र बैंकहरू स

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13802 | कालिकोट - KLK

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13297 | कालिकोट - KLK

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9080 | कालिकोट - KLK

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

मदिरामा फाटेको जुत्ता र सेनेटरी प्याड !

Posted on July 05, 2018 | views : 2465 | कालिकोट - KLK

असार २१, कालिकोट | स्थानीयले बनाउने अवैध मदिरामा विभिन्न किसिमका अखाद्य बस्तुहरु भेट्टिएका छन् । विहीबार जिल्ला प्रशासन कार्यालय कालीकोटले गरेको बजार अनुगमनका क्रममा बरामद गरेको अवैध मदिरामा महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याड, फाटेको जुत्ता मोजा तथा कपडा फेला परेको प्रमुख जिल्ला अधिकारी चन्द

Read More

कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा

Posted on July 04, 2018 | views : 1451 | कालिकोट - KLK

असार २०, कालीकोट | जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् ।  वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि सुक्खा पहिरोले सताएको पचालझरनाको खार्दु, शुभकालि

Read More

कालिकोटमा यात्रुवहाक जिप दुर्घटनाग्रस्त

Posted on June 30, 2018 | views : 2301 | कालिकोट - KLK

असार १६, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्रदेखि पश्चिम उत्तरतर्फ पर्ने रास्कोट नगरपालिकामा आज शनिवार जीप दुर्घटना भएको छ । खुलालु हिल्सा सडक खण्डमा पर्ने लालिघाट बजारदेखि यात्रुसहित गएको जीप रास्कोट नगरपालिका वडा नं २ सेराचौर नजिकैको बुढासैनी भन्ने स्थानमा जीप दुर्घटना भएको हो।  पाँच जना यात्

Read More

कालीकोटको हिमचुली डेरी उद्योग बन्द, यस्तो छ कारण

Posted on June 27, 2018 | views : 1202 | कालिकोट - KLK

असार १३, कालीकोट | जिल्लामा पहिलोपटक सञ्चालनमा आएको हिमचुली डेरी उद्योग बन्द भएको छ ।  हिमचुली कृषि सहकारी संस्थाले सञ्चालन गरेको उक्त डेरी उद्योग दूधको अभावमा बन्द भएको हो ।  संस्थाले २०६८ भदौमा सञ्चालनमा ल्याएको डेरी उद्योग जनशक्ति अभावका कारण २०७२ जेठमा पनि बन्द भएको थियो । कृषकले डेरील

Read More

प्रहरीको टोल–टोलमा यस्तो अभियान

Posted on June 23, 2018 | views : 2104 | कालिकोट - KLK

असार ९, कालिकोट | जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लामा गाजा नियन्त्रणका लागि अभियान थालेको छ । जिल्ला सदरमुकाम आसपासका क्षेत्रहरुमा व्यापक रुपमा रहेको भाँगो र गाँजा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियान थालेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी ईन्सपेक्

Read More

निर्माधीन नमूना वडा कार्यालयको अनुगमन

Posted on June 23, 2018 | views : 1239 | कालिकोट - KLK

असार ९, कालिकोट | तिलागुफा नगरपालिका वडा नं. ६ जुविथामा जिल्लाकै नमुना वडा कार्यलय निर्माण कार्य शुरु गरिएको छ । ग्रामीण पुननिर्माण संस्थाद्धारा जिल्लामा सञ्चालित सामुदायिक विकास कार्यक्रमको एक करोड ६८ लाख र पाँच लाख तिलागुफा नगरपालिकाको लगानीमा नमुना वडा कार्यालय निर्माण कार्य शुरु गरिएको छ । शनिबा

Read More

प्रभावकारी बन्दै गाउँमा युवा सूचना केन्द्र

Posted on June 23, 2018 | views : 1577 | कालिकोट - KLK

असार ९, कालिकोट | गाउँमा स्थापना गरिएको सूचना केन्द्र यूवाहरुका लागि नयाँ ज्ञान सीपका लागि प्रभावकारी बन्दै गएको छ । नरहरीनाथ गाउपालिका कुमालगाँउमा स्थापना गरिएको ग्रामीण बिकास युवा क्लवद्धारा सञ्चालन गरिएको युवा सूचना केन्द्र यूवाहरुलाई सूचना प्राप्त गर्न र नयाँ ज्ञान सीपका लागि प्रभावकारी बन्दै गए

Read More

अटो चालकको दादागिरी रोक्ने मिशनमा ट्राफिक

Posted on June 17, 2018 | views : 2141 | कालिकोट - KLK

असार ३, सुर्खेत | चालक अनुमतिपत्र (लाइसेन्स) नभएका व्यक्तिले अटो चलाउँदा सुर्खेतमा अटो दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रमुख हरिबहादुर विसीले आईतबार पत्रकार सम्मेलन गरेर सुर्खेतमा एक हजार एक सयभन्दा बढी अटो रिक्सा सञ्चालनमा रहेको जानकारी दिँदै सावारी चालक अनुम

Read More

अस्पतालमा ५ महिनादेखी अवरुद्ध सेवा सञ्चालनमा

Posted on June 17, 2018 | views : 1658 | कालिकोट - KLK

असार ३, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्ला अस्पतालमा लामो समयदेखी बन्द रहेका बिभिन्न सेवाहरु सञ्चालनमा ल्याएको जनाएको छ । आईतबार पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीहरुसंग स्वास्थ्य शिक्षा सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा  अस्पतालले अवरुद्ध सेवा सञ्चालनमा ल्याउको जानकारी दिएको ह

Read More

कालिकोटमा गैससका सञ्चालकलाई सम्पत्ती विवरण बुझाउन प्रशासनको निर्देशन

Posted on June 16, 2018 | views : 1164 | कालिकोट - KLK

असार २, कालिकोट | जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लामा कार्यक्षेत्र बनाई काम गरी रहेका गैरसरकारी संस्थाका सञ्चालकहरुलाई एक महिनाभित्र सम्पत्ती विवरण बुझाउन निर्देशन दिएको छ । शनिबार एक सुचना प्रकाशित गरी प्रशासनले जिल्लामा कार्यक्षेत्र बनाएर दर्ता गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैैरसरकारी

Read More

कालिकोटको शान्नित्रिवेणी १ मा योजना तर्जुमा गोष्ठि सम्पन्न

Posted on June 11, 2018 | views : 1574 | कालिकोट - KLK

जेठ २८, कालिकोट | जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ रकुमा आर्थिक बर्ष २०७५/७६ को वडा स्तरीय योजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न भएको छ ।  शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष भरतबहादुर बि.कको अध्यक्षता, जिल्ला समन्वय समिति सदस्य कमला जैसीको प्रमूख आतिथ्यता तथा गाउँपालिका

Read More

कालिकोटका ५२ वडामा स्वास्थ्य चौकीविहीन

Posted on June 11, 2018 | views : 1243 | कालिकोट - KLK

जेठ २८, कालिकोट | जिल्लाका ९ वटा स्थानीय तहका ५२ वडाहरु स्वास्थ्य चौकीहिीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको तथ्याङ्क अनुसार अनुसार जिल्लामा रहेका ९ वटा स्थानीय तहका कुल ८२ वटा वडा मध्य ५२ वडाहरु स्वास्थ्य चौकीहिीन रहेको उल्लेख छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.विवश पराजुलीले जिल

Read More

फरार कैदी १५ महिना पछि पक्राउ

Posted on June 10, 2018 | views : 1766 | कालिकोट - KLK

जेठ २७, कालिकोट | १५ महिना पहिले कालिकोट सदरमुकाम मान्म बजारबाट फरार भएका कैदी बलबहादुर शाही पुनः पक्राउ परेका छन् । महावै गाउँपालिका वडा नं. ३ आोदानकु निवासी शाही कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागार कालिकोटमा कैद भुक्तान गरिरहेका थिए । २०७३ साल चैत ११ गते प्रहरी जवानसँग बजारमा आएका बेला उनी भागेक

Read More

कालिकोटमा भिरबाट खसेर एक महिलाको मृत्यु

Posted on June 07, 2018 | views : 1248 | कालिकोट - KLK

जेठ २४, कालीकोट | जिल्लाको नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–७ निवासी रुद्ध बटालाको पत्नी २७ वर्षीया सरु बटाला रहेकी छन् । उनीको बुधबार दिउँसो माल्कोटको सिरुपाटा वनमा बाख्रा हेर्न गएकाबेला स्याउला काट्ने क्रममा भिर

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9820 | कालिकोट - KLK

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9502 | कालिकोट - KLK

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

महिला वडा सदस्यको रहस्यमय मृत्यु

Posted on June 04, 2018 | views : 1720 | कालिकोट - KLK

जेठ २१, कालिकोट | जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ निवासी महिला वडा सदस्य ४५ वर्षिया मना सार्कीको रहस्यमय मृत्यु भएको छ । जेठ १९ गते राती ९:३० बजे स्थानीय बासिन्दा राजिन्द्रा शाही, सिर्जना शाही लगायतले कुटपिट गरेको आफन्तहरुको आरोप छ । सार्कीको गत शनिबार राती ११ बजे मृत्यु भएको हो । उनका श्रीम

Read More

स्थानीय सरकारले मनोमानी गरेको आरोप

Posted on June 01, 2018 | views : 2085 | कालिकोट - KLK

जेठ १८, कालिकोट | स्थानीय सरकारले नागरिकको चाहाना अनुसार काम गर्न नसकेको भन्दैै नागरिकको आवश्यकता सम्बोधन गर्न सुझाव दिएका छन् । रेडियोे नयाँ कर्णालीले विहीबार मान्ममा आयोजना गरेको बिकासका लागि बहस कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा अधिकांश प्रश्नकर्ताहरुले स्थानीय तहले नियम

Read More

जलविद्युत्को टर्वाइन बन्द गर्ने चेतावनी

Posted on May 29, 2018 | views : 1198 | कालिकोट - KLK

जेठ १५, कालिकोट । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कालिकोटले शान्तिघाट जलविद्युत आयोजनाको टर्वाइनको पैसा नतिरेका कारण एसियन पावर कम्पनी प्रालि बुटवलले टर्वाइन खोलेर लैजाने जनाएको छ । २०७० चैत्र ९ मा कम्पनीबाट किनेको टर्वाइन किनेर जडान गरेको थियो ।  नेपाल विद्युत प्राधिकरणले एक करोड एक लाख

Read More

ठमेलबाट चरेससहित कालिकोटका ४ जना पक्राउ

Posted on May 14, 2018 | views : 4523 | कालिकोट - KLK

वैशाख ३१ काठमाडौं | ठमेलमा चरेससहित ४ जना पक्राउ परेका छन्।  महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठा चोकबाट शनिबार साँझ सात सय ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा कालिकोटका बिरजित शाही, लगिन्द्र बम, रंजित बिक र पटक बहाददुर बम छन्।  उनीहरुविरुद्ध लागूऔषध मु

Read More

दलितहरुको जवानी चल्छ तर पानी चलाउँदैनन्

Posted on May 06, 2018 | views : 1645 | कालिकोट - KLK

कालिकोट २३ बैशाख । दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बर विश्वकर्माले मुलुकका माथिल्ला जातहरुलाई दलित समुदायको हातबाट पानी नचले पनि जवानी चल्ने गरेको बताएका छन् । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा निकट दलित मुक्ति मोर्चा नेपाल कालिकोटको छैटौ जिल्ला सम्मेलन सकिए पछि आयोजना गरेको पत्रकार स

Read More