४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको शान्नित्रिवेणी १ मा योजना तर्जुमा गोष्ठि सम्पन्न

२८ जेष्ठ २०७५, सोमबार १६:०९

जेठ २८, कालिकोट | जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ रकुमा आर्थिक बर्ष २०७५/७६ को वडा स्तरीय योजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न भएको छ । 

शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष भरतबहादुर बि.कको अध्यक्षता, जिल्ला समन्वय समिति सदस्य कमला जैसीको प्रमूख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष डिबी शाहीको बिशेष आतिथ्यतामा भएको गोष्ठीमा सहभागीहरुले सडक निर्माण कार्यलाई पहलिो प्राथमिता दिन जोड दिएका छन् ।


गाउँपालिकाका बिषयगत कार्यालयका प्रमुखहरु लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको गोष्ठिमा पहिलो सडक निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा तथा परम्परागत कृषिलाई आधुनिक र व्यवसायीकरण गर्न जोड दिएको स्थानिय रमेश सुवेदीले जानकारी दिए । उनका अनुसार गोष्ठीमा गाउँपालिका अध्यक्ष डिबी शाहीले अबको तीन दिनभित्र गाउँपालिकाको मुम्रा चौरसम्म गाडी पुगाउने, यसै आर्थिक मसान्तसम्म रेगिलहुँदै रकु सम्मको सडक निर्माण गरिसक्ने र आगामी बर्षभित्र गाउँपालिकाको केन्द्रसम्म सडकको ट्याक खोलिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ