२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रहरीको टोल–टोलमा यस्तो अभियान

२०७५, ९ असार शनिबार १८:१४

असार ९, कालिकोट | जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लामा गाजा नियन्त्रणका लागि अभियान थालेको छ । जिल्ला सदरमुकाम आसपासका क्षेत्रहरुमा व्यापक रुपमा रहेको भाँगो र गाँजा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियान थालेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी ईन्सपेक्टर निरज चौलागाईले टोल टोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम मान्म र आसपासका क्षेत्रहरुमा व्यापक रुपमा रहेको गाँजा नियन्त्रण अभियान थालिएको जानकारी दिए ।

प्रहरीले टोल टोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत जिल्लाको खाँडाचक्र नगरपालिकाका हरेक वडाहरुलाई तीन तीन वटा टोलको रुपमा बिभाजन गरी स्थानिय नागरीकहरुलाई भेला गर्ने र लागु औषध दुव्र्यसनी, घरेलु हिंसा, महिला हिंसा लगायतका सामाजिक अपराध नियन्त्रण सम्बन्धि जनचेतना जगाउने कार्यक्रमसँगै गाजालाई पनि नियन्त्रण गर्न थालिएको छ ।


जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले गृह मन्त्रालयको निर्देशनमा सप्ताहव्यापी मनाउन थालिएको लागु औषध दिवस र टोल टोलमा प्रहरी अभियान कार्यक्रमलाई लक्षित गरी गाजा नियन्त्रण अभियान थालिएको बताए । उनले जिल्लाको खाँडाचक्र नगरपालिकाको ११ वटा वडाहरुलाई विभाजन गरी ३३ वटा टोल बनाई हरेक दिन ती सबै टोलमा प्रहरी पुगेर लागु औषध दुव्र्यसनी, बाल बिवाह, बहुबिवाह, महिला हिंसा, घरेलु हिंसा तथा अन्य  बिभिन्न किसिमका सामाजिक अपराधहरुका बारेमा सचेतना जोगाईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने