समाज | कन्चनपुर - KNC


कोभिड–१९ का कारण सुदुरपश्चिममा छ जनाको मृत्यु

Posted on June 28, 2020 | views : 4492 | कन्चनपुर - KNC

असार १४, कैलाली | कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सा

Read More

सुदूरपश्चिममा थप २२१ सङ्क्रमित, कुन जिल्लामा कति संक्रमित ?

Posted on June 27, 2020 | views : 4352 | कन्चनपुर - KNC

असार १३, कैलाली | सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28485 | कन्चनपुर - KNC

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

११ महिने बालक कोरोना जितेर डिस्चार्ज

Posted on June 16, 2020 | views : 5080 | कन्चनपुर - KNC

असार २, कंचनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27747 | कन्चनपुर - KNC

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा बन्द

Posted on June 10, 2020 | views : 1445 | कन्चनपुर - KNC

जेठ २८, कंचनपुर | कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्

Read More

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिको अनिवार्य औलो परीक्षण हुने

Posted on June 08, 2020 | views : 1802 | कन्चनपुर - KNC

जेठ २६, कञ्चनपुर | भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्य रूपमा जाँच गरिने भएको छ ।  औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक

Read More

क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको अनिवार्य परीक्षण हुने

Posted on June 08, 2020 | views : 1776 | कन्चनपुर - KNC

जेठ २६, कंचनपुर | भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ ।  औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक व

Read More

नलामा डुब्दा ३५ वर्षे युवकको मृत्यु

Posted on June 07, 2020 | views : 2120 | कन्चनपुर - KNC

भाष्कर के.सी | जेठ २५, कञ्चनपुर | भीनपा–१५ को राधाकृष्ण टोल र हरीत टोलको सिमानामा रहेको गन्दानालामा खस्दा सनिबार ३५ वर्षे युवकको मृत्यु भएको छ । बैलोरी भकुण्डा–५ मा स्थाई घर भएका हाल भीनपा– १५ हरीतटोलमा बसोबास गर्दै आएका वर्ष ३५ का लाल बहादुर चौधरीको नालामा डुबेर मृत्यु भएको हो । मृतक चौधरी हाल भीनप

Read More

महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ

Posted on June 04, 2020 | views : 1560 | कन्चनपुर - KNC

जेठ २२, कंचनपुर | कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ । बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ । मङ्गलबारदेखि कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको अस्

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30845 | कन्चनपुर - KNC

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु

Posted on May 27, 2020 | views : 1840 | कन्चनपुर - KNC

जेठ १४, कंचनपुर | क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ र

Read More

भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय

Posted on May 25, 2020 | views : 1727 | कन्चनपुर - KNC

जेठ १२, कंचनपुर | कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो । य

Read More

सुदूरपश्चिममा २२ हजारको कोरोना परीक्षण

Posted on May 19, 2020 | views : 2259 | कन्चनपुर - KNC

जेठ ६, कैलाली | सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार २९२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।  सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म पिसीआर विधिबाट तीन हजार ७९७ तथा आरडिटी विधिबाट १८ हजार ७५४ जनाको परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लामा गरी कूल तीन हजार १५० आरडिटी

Read More

कोरोना सङ्क्रमणबाट निको भएकाहरुको दिनचर्या फेरिँदै

Posted on May 04, 2020 | views : 1604 | कन्चनपुर - KNC

सिद्धराज भट्ट | वैशाख २२, धनगढी | कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ । कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना हुनुभएका विक निको भएर डिस्चार्ज भई ‘होम क्वारेन्टाइन’को बसाइँसमेत पूरा गरेपछि अहिले उहाँको दिनचर्या फेरिएको छ । सोह्र दिनको अस्पतालको आइसोलेशन र थप सात दिन होम

Read More

आमा खुवाउने औँशीमा भेट्न पाएनन्ः अँगालो मारेर रुने धोको

Posted on April 23, 2020 | views : 2107 | कन्चनपुर - KNC

प्रकाश मिश्र | वैशाख ११, घोडाघोडी |  “आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको दिन गनेर बसेको छु ।” उहाँ रुञ्चे स्वरमा भनिरहनुभएको थियो । कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्किने सुदूर

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26930 | कन्चनपुर - KNC

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23993 | कन्चनपुर - KNC

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

लकडाउनको समयमै विवाह गर्ने मनसाय छ ? पास चाहिन्न !

Posted on April 19, 2020 | views : 2079 | कन्चनपुर - KNC

वैशाख ७, कन्चनपुर | कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विव

Read More

सुदूरपश्चिम प्रदेश: तीन हजार ९१७ को नमूना नेगेटिभ

Posted on April 15, 2020 | views : 4379 | कन्चनपुर - KNC

वैशाख ३, धनगढी | कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म  भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी

Read More

सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ को स्वाब सङ्कलन

Posted on April 11, 2020 | views : 2653 | कन्चनपुर - KNC

चैत २९, डोटी । सुदूरपश्चिम प्रदेशका  ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ ।  सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अ

Read More

कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई बढाइयो कदम

Posted on April 07, 2020 | views : 1721 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु | चैत २५, कंचनपुर | कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट, कहिले, को–कोसँग, कसरी नेपाल प्रवेश गरे त्यसबारेमा जानकारी लि

Read More

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

Posted on April 06, 2020 | views : 3058 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | चैत २४, भिमदत्तनगर |  शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।  कोरोना भाइरसको सङ्क्र

Read More

यसकारण बढ्दैछ सुदूरपश्‍चिममा कोरोना त्रास

Posted on April 05, 2020 | views : 4448 | कन्चनपुर - KNC

चैत २३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्‍चिम झनै त्रासमा छ ।  सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना सं

Read More

कैलालीसहित तीन जिल्लामा 'र्‍यापिड टेस्ट' गर्ने सरकारको निर्णय, लकडाउनमा थप कडाई

Posted on April 04, 2020 | views : 2272 | कन्चनपुर - KNC

चैत २२, काठमाडौँ | सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्

Read More

नयाँ कोरोना संक्रमित व्यक्ति लकडाउनपछि महाकाली नदी तरेर नेपाल प्रवेश गरेका थिए

Posted on April 04, 2020 | views : 2964 | कन्चनपुर - KNC

चैत २२, काठमाडौँ | नेपालमा कोरोना भाइरस संक्रमितको शंख्या ९ पुगेको छ । आज संक्रमित पहिचान गरिएको एक जना पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा नेपाल छिरेका खुलाशा भएको छ । अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाएपछि गत चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ ग

Read More

संकटको घडीमा कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज सुविधा

Posted on April 04, 2020 | views : 1918 | कन्चनपुर - KNC

चैत २२, कञ्चनपुर | चीनको बुहान शहरबाट विश्वभरी फैलिएको कोरना भाईरस(कोडिभ–१९)ले आतङक मच्चाईरहेको छ । चीनले कोरना न्यूनिकरणका लागि लकडाउन विधि अबलम्बन गरेर कोरना न्यूनिरण उन्मुख लागेको छ । नेपाल भारतले पनि कोरना न्यूनिरणका लागि लकडाउन गरेको छ ।  लकडाउनको समयमा जुनसुकै भूमिकामा अहोरात्र खटिने सुरक

Read More

कैलाली र कञ्चनपुरमा भेटिएका थप तीन संक्रमितको अवस्था सामान्य

Posted on April 04, 2020 | views : 1340 | कन्चनपुर - KNC

चैत २२, कैलाली | कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताउनुभयो ।   शनिबार एकै दिन तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको

Read More