भास्कर केसी/माघ २६, कञ्चनपुर । कञ्चनपुरमा आफ्नै भातिजको कोकको बोतल प्रहारबाट काका गम्भीर घाइते भएका छन् । भिमदत्त नगरपालिका १३ पिपरैया बस्ने डम्बर दत्त भट्टका ३० बर्षीय छोरा तिर्थ राज भट्ट र ३३ बर्षीय राम प्रशाद भट्टले विहिबार विहान १० बजे ६० बर्षीय आफ्नै काका जय राज भट्टलाई कोकको बोत्तलले हिर
Read Moreशेरबहादुर सिंह / भीमदत्तनगर, २६ माघ | झण्डै चार दशकदेखि कञ्चनपुरको दक्षिणमा रहेको पुनर्वास नगरपालिका–९ बीचफाँटास्थित प्यारातालको विषयमा नेपाल–भारतबीच देखिएको विवाद सुल्झिने कुनै तर्खर छैन । विसं २०२२ देखि जिल्ला विकास समिति कञ्चनपुरले तालमा माछा पार्न ठेक्का दिँदै आइरहेको प्यारातालमा २०३५ सालय
Read Moreमाघ २५, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालीका २ वनहरा नदीको पुलम बा १३च ३९०४ नम्बरको जीपले ठक्कर दिदा विहीवार पैदल यात्रु अन्ताजी ३० बर्षिय हजारी विकको मृत्यु भएको छ । विकलाई उपचारका लागि महाकाली अञ्च अस्पताल तर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रह
Read Moreभास्कर केसी/माघ २४, कञ्चनपुर । सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार सघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको अन्त्य गर्न क्रियाशील प्राध्यापक संघ संगठनहरुले
Read Moreमाघ २४, भीमदत्तनगर | दश महिनासम्म अध्यापन गरेको पारिश्रमिक नपाएपछि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ आधारभूत बहुभाषिक विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षकले मंगलबार विद्यालयमा तालाबन्दी गरेका छन् । आफूहरुलाई पारिश्रमिक दिने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले
Read Moreभाष्कर केसी/माघ २२, कञ्चनपुर । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामको आयोजनामा आजबाट महायज्ञ संचालन भएको छ । महायज्ञको पुर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेर विधिवत रुपमा महायज्ञ संचालन भएको थियो उक्त अवसरमा भम्केनी धामका महाकाली शारदापीठ जगदगुरु, क्षेत्र नं. तिनका के
Read Moreमाघ २२, कञ्चनपुर । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीको रुपमा काम गर्दै आएका कर्मचारीहरु लाई विद्युत प्राधिकरण तथा नेपाल सरकारले श्रमशोषण गर्दै आएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी युनियन कञ्चनपुरका अध्यक्ष गोविन्द जेठाराले बताउनु भयो । उनका अनुसार आफुहरुले दैनिक २४ घण्टा काम
Read Moreमाघ २२, कञ्चनपुर (रासस) | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो । बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक सं
Read Moreमाघ १७, कञ्चनपुर | नवदुर्गा आधारभुत विद्यालय वेदकोटले बुधबार आफनो ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवश २०७४ भव्यताका साथ सम्मपन गरेको छ । हरेका वर्ष मनाउदै आएको वार्षिकोत्सव तथा अभिभावक दिवशलाई यसपालि पनि निरन्तरता दिएको छ । विभिन्न सास्कृतिक कार्यक्रमका साथै विभिन्न विद्यामा उत्कृष्ट छात्र÷छात
Read Moreमाघ १७, भीमदत्तनगर | कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ । केही दिनअघि सडकघाटमा आफ्नै भूमिमा सडक बनाउने क
Read Moreभाष्कर केसी | माघ १७, कञ्चनपुर | राष्ट्रिय युवा जनस्वयम सेवकको महेन्द्रनगरमा भेला सम्पन्न भएको छ । मंगलबार नेकपा निकट राष्ट्रिय युवा जनस्वयम सेवक कञ्चनपुरको दोस्रो जिल्ला भेला सम्पन्न भएको हो । भेलामा बोल्ने वक्ताहरुले देश परिर्वतनका संम्वाहक युवाशक्ति भएकाले आज देशमा सहि नीति व्यवस्था नभएका क
Read Moreभास्कर के.सी | माघ १७, कञ्चनपुर | मंगलबार शहिद दिवशको अवशर पारेर सुजीत स्मृती पुस्तकालयले स्वर्गीय सुजीत हमालको स्मृतीमा हाजीरी जवाफ ÷कविता र बक्तृत्व कला प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगितामा १८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो र हाजीर जवाफ प्रतियोगितामा सनराइज पब्लीक स्कुलका देवे
Read Moreमाघ १६, भीमदत्तनगर | नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ । प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । पाँचवटै जिल्लाका विभिन्न स
Read Moreमाघ १६, कञ्चनपुर | भीमदत्तनगरपालिकाको भम्केनीमा नेपाल आमाको अष्टधातुको मूर्ति बनाउन सहयोग जुट्दैछ । नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य सहयोग जुटाउन विसं २०७२ वैशाख ५ गतेदेखि पचहत्तर जिल्लाको भ्रमण पूरा गरी सोमबार यहाँ आइपुग्नु भएको छ । मूर्ति निर्माणका लागि धेरै ठाउँबाट धातुको सह
Read Moreमाघ १४, कञ्चनपुर | कञ्चनपुर जिल्ला प्रहरीकार्यालय अन्तर्गत भिनपा १९ बागफाँटा चौकीका प्रहरी सहायक निरीक्षक जिवन चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति गस्ती गर्ने क्रममा सोही वडामा रहको पिटरहाउसमा दुई युवा लाई लागु औषद खैरो हेरोईन, चरेश सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर
Read Moreमाघ १४, कञ्चनपुर | राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ । अत्याधुनिक यन्त्र नहुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “
Read Moreमाघ ८, कञ्चनपुर । कञ्चनपुरको झर्नाखोला पीडित एक युवकले ‘लाईफको टेन्सन’ नामक एक आधुनिक संगित निकालेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ९ र बेल्डाँडी गाउँपालिका–१ भएर बग्ने झर्नाखोलाका पीडित गगन सिह महरा (मुस्कान)ले जीवनको तनाव अर्थात ‘लाईफको टेन्सन’ नामक गित बजारमा ल्याएका हुन् ।
Read Moreमाघ ८, कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडित विस्थापित भएको डेढ दशक बढि वितिसक्दा पनि उनीहरुको अझैपनि पुर्नस्थापना हुन सकेको छैन् । सरकारबाट उचित पहल कदम नलिदा आरक्षपीडितको पुर्नस्थापना हुन नसकेको हो । विस २०५८ सालमा तत्तकालिन शुक्लाफाँटा बन्यजन्तु आरक्षबाट विस्थापित गराएका पीडितको अझैसम्म पन
Read Moreराजेन्द्रप्रसाद पनेरु / माघ ८, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता
Read Moreमाघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्
Read Moreशेरबहादुर सिंह / माघ ५, भीमदत्तनगर | चार छोरा छोरीसहित बडैपुरकी तारादेवी चदारा दैनिकजसो ढुंगा, गिट्टी र बालुवा चाल्न महाकाली नदीको बगर धाउनुहुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी चदारासँग बगरमा बालुवा, गिट्टी र ढुंगा चाल्नु बाहेक अरु उपाय छैन । “बालुवा नछा
Read Moreमाघ ५, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ । दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो । शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।&nbs
Read Moreमाघ २, कञ्चनपुर । नागरिकका लागि राज्यबाट प्रदान गरिएको स्वास्थ्य अधिकार बारे वकालत गरिने भएको छ । राज्यबाट विभिन्न स्वास्थ्य अधिकार प्रदान गरिए पनि व्यवहारिक रुपमा सरकारी अस्पतालले कार्यान्वयन नगर्दा नागरिक स्वास्थ्य अधिकारबाट बञ्चित भएको निष्कर्ष निकाल्दै प्राथमिक स्वास्थ्य अधिकार केन्द्रले व
Read Moreमाघ २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा एक महिलाले पुरुषको हत्या गरिदिएकी छिन् । कैलालीकी ३० बर्षीय धर्मा बोहराले बैतडीका २५ बर्षिय राजु बोहराको हत्या गरिदिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी उप महानगरपालिका–३ चटकपुरकी विवाहित धर्मा बोहराले बैतडी दशरत चन्द नगरपालिका–२ दे
Read Moreमाघ २, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहर
Read Moreपुस ३०, कञ्चनपुर । केहि दिन अगाडि समाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्ने लाई कारवाहिको माग गर्दै कञ्चनपुरका विभिन्न राजनैतिक दल, भातृ संगठन, संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै भिनपा–१२ का दिलिप पन्तलाई कारवाहीको माग गरेका थिए । पन्तले सामाजिक संजालमा दलित समुदायको अपमान हुने गरी ‘ड
Read Moreभास्कर के.सी/पुस २९, कञ्चनपुर । कञ्चनपुरको भिनपा– ३ भाँसीमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटर साईकल चालकको घटना स्थल मै मृत्यु भएको छ । बेतकोट नगरपालिका–९ सुकुम्वासी टोल बस्ने वर्ष ३२ का मनोज बोहरा महेन्द्रनगर बजार तर्फ आउदै गर्दा महेन्द्रनगर बाट पूर्व तर्फ गईरहेको बस सँग ठोक्किन पुगेका थि
Read Moreपुस २८ पुस कञ्चनपुर |प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलील
Read More