समाज | कन्चनपुर - KNC


दशगजा क्षेत्रमा विद्युतीय तारबार लगाउन माग

Posted on October 29, 2017 | views : 1371 | कन्चनपुर - KNC

कात्तिक १२, कंचनपुर | कञ्चनपुरका हात्ती पीडितले हात्ती आतङ्कबाट बाँच्नका लागि दशगजा क्षेत्रमा विद्युतीय तारबार लगाउन माग अघि सारेका छन् । बर्षनी भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले अन्नबाली नष्ट गरिदिनुका साथै मानविय जिउधन लिने भएकाले सीमा क्षेत्रमै हात्ती नियन्त्रणका लागि

Read More

जबरजस्त सहमती बिनै ताला तोडे शैक्षिक हड्तालको घोषणा

Posted on October 29, 2017 | views : 1250 | कन्चनपुर - KNC

कात्तिक १२, कञ्चनपुर | कञ्चनपुरका तीन विद्यार्थी संगठनले शैक्षिक विकृती बिरुद्ध उठाएका माग पुरा नगर्दै शिक्षामा लागेको तालाबन्दी तोडे त्यसका बिरुद्धमा शैक्षिक हड्तालको घोषणा गरेका छन् ।  आइतबार महेन्द्रनगरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अखिल छैटौँले संयुक्त पत्रकारसम्मेलन गर्दै तीन

Read More

युथ्स भ्वाईसद्वारा हात्ती पीडितलाई खाद्यान्न र लुगाकपडा सहयोग

Posted on October 28, 2017 | views : 1271 | कन्चनपुर - KNC

कात्तिक ११, कञ्चनपुर । युथ्स भ्वाईस महेन्द्रनगरले कञ्चनपुरका हात्ती पीडितलाई सहयोग गरेको छ ।  शनिबार युथ्स भ्वाईसले कञ्चनपुर बेल्डाँडी–१ झर्नासागरका हात्ती पीडित गगन सिह महरालाई खाद्यान्न र लुगा कपडा सहयोग गरेको हो । युथ्स भ्वाईस महेन्द्रनगरका अध्यक्ष शुनिल सिह बोहराले आपत विपद् संकट परेका बेला

Read More

एकिकृत अखिल नेपाल शिक्षक संगठनको बैठक सम्पन्न

Posted on October 26, 2017 | views : 1521 | कन्चनपुर - KNC

कार्तिक ९, कञ्चनपुर | एकिकृत अखिल नेपाल शिक्षक संगठनको विहिबार बसेको बैठकले महत्वपुर्ण निर्णय पास गरेको छ । जस्मा पहिलो निर्णय आफ्नो शिक्षक संगठनको केन्द्रिय सर्कुलर अनुसार मिति यहि मंसिर ९ गते सम्म गा.वि.स. र नगरपालिका सम्मेलन सम्पन्न गर्ने साथै त्यसको लागि इन्चार्जहरु तोकने निर्णय गरेको छ त्यसै गर

Read More

भारतीय सीमा सुरक्षा बलले नेपालीलाई खेत जोत्न दिएन

Posted on October 20, 2017 | views : 1828 | कन्चनपुर - KNC

कात्तिक ३, कञ्चनपुर, (रासस) | भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ ।  नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६/१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खन

Read More

जंगली हात्तीको बथानले घर भत्कायो

Posted on October 20, 2017 | views : 2020 | कन्चनपुर - KNC

कात्तिक ३, कञ्चनपुर (रासस) | जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र राखेको सबै अन्न खाइदिएपछि उनीहरु बिचल्लीमा पर

Read More

म्यादी प्रहरीमा कोटा भन्दा तेब्बर आवेदन, छनौटमा हम्मेहम्मे

Posted on October 19, 2017 | views : 2082 | कन्चनपुर - KNC

कात्तिक २, कञ्चनपुर | मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कोटा भन्दा तेब्बर आवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरी भर्नाका लागि आवश्यकता भन्दा तेब्बर बढि दरखास्त परेका हुन् । म्यादी प्रहरी भर्नाका लागि कञ्चनपुर प्रह

Read More

हात्तिले घर भत्काएपछि परिवारको विचल्ली, तिहारमा बेला खुसी लुटियो

Posted on October 19, 2017 | views : 1489 | कन्चनपुर - KNC

कात्तिक २, कञ्चनपुर | कञ्चनपुरका दुई स्थानीय परिवारको घर तिहारकै मुखमा जंगली हात्तिले भत्काईदिएपछि विचल्ली भएको छ । गयराती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तिको बथानले कञ्चनपुरको दक्षिणी क्षेत्रका दुई स्थानीयको घर भत्काईदिएको हो । जंगली हात्तीको बथानले बेल्डाँडी गाउँपालिका–१ का गगन सिह महरा

Read More

विश्व खाद्य अधिकार दिवसकै दिन पीडितलाई धान चुट्नबाट निकुञ्जले रोक्यो

Posted on October 16, 2017 | views : 1396 | कन्चनपुर - KNC

असोज ३०, कञ्चनपुर | ७ नम्बर प्रदेश कञ्चनपुरका निकुञ्ज पीडित र शुक्लाफाँटा निकुञ्ज कार्यालय विच द्वन्द्व उत्पन्न भएको छ । लालझाँडी गाँउपालिका–१ ढक्का शिबिरमा बस्दै आएका पीडितले धान थ्रिसरबाट चुट्न थालेपछि निकुञ्जको सुरक्षार्थी खटिएका सेना र गेमस्काउटले रोकेपछि द्वन्द्व उत्पन्न भएको हो ।  सोमबार

Read More

कञ्चनपुरमै पहिलो पटक व्यवस्थापन विषयमा अनुसन्धान आधारित सम्मेलन हुँदै

Posted on October 12, 2017 | views : 1518 | कन्चनपुर - KNC

भास्कर के.सी | असोज २६, कञ्चनपुर | पोखरा विश्वविद्यालयबाट सम्बधन प्राप्त विक्रस्टन कलेजले व्यवस्थापन विषयमा अनुसन्धान आधारित सम्मेलन गर्ने भएको छ । यस्तो कार्यक्रम कञ्चनपुर जिल्लामौ पहिलो पटक हुन लागेको कलेजको दावी रहेको छ भने यस कार्यक्रमबाट सुदुरपश्चिमका व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थीहरु र

Read More

महाकाली अञ्चल अस्पताल सञ्चालनमा

Posted on October 10, 2017 | views : 1316 | कन्चनपुर - KNC

असोज २४, भीमदत्तनगर । दुई दिन सेवा प्रभावित बनेको कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा पुनःसञ्चालन भएका छन् ।  शनिबार मध्यरात अस्पतालमा काममा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेपछि आइतबार बिहानदेखि चिकित्सकले आकस्मिक सेवाबाहेकका सबै सेवा ठप्प प

Read More

बालिका बचाऊ कार्यक्रम स्थानीय सरकार र समिति लाई हस्तान्त्रण

Posted on October 08, 2017 | views : 1050 | कन्चनपुर - KNC

असोज २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका लगायत कञ्चनपुरको ४ वटा स्थानीय तहमा सिविन नेपाल लगायत बिभिन्न साझेदार सस्था द्धारा बालिका बचाउ अभियान आज अढाइ बर्ष पछि समापन भएको छ । “बाध्यता तोडौँ शिशु बालिकाको अधिकारको संरक्षण गरौँ” भन्ने मुल नाराका साथ संचालन भएको लिङ्ग

Read More

महाकाली अञ्चल अस्पताल फेरी तनाव ग्रस्त

Posted on October 08, 2017 | views : 2896 | कन्चनपुर - KNC

भास्कर के.सी./असोज २२, कञ्चनपुर । शनिबार बेलुका ७ बजे डेलेभरी गराउनको लागि सरस्वती विष्ट भि.न.पा.–१ बाराकुण्डाकी महिलालाई अस्पताल लाएको अस्पताल पु¥याउने बेला सम्म आमा र बच्चा दुवै स्वास्थ्य रहेको र राती १:३० बजे बच्चालाई मृत घोषणा गरेपछि अस्पताल तनाव ग्रस्त भएको छ । बेलुका सकुशल अस्पताल पु¥याएको अस

Read More

जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

Posted on October 06, 2017 | views : 2392 | कन्चनपुर - KNC

असोज २०, भीमदत्तनगर । सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८ वर्षीया महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्न

Read More

प्रदेश नं ७ मा १४ लाख मतदाता, कुन जिल्लामा कति छन् ? (सुचिसहित)

Posted on October 05, 2017 | views : 3895 | कन्चनपुर - KNC

असोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।  तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।  क्षेत्रीय निर्वाचन कार्या

Read More

सीमा क्षेत्रमा मजदुर लुटिनेक्रम रोकिएन्

Posted on October 04, 2017 | views : 1225 | कन्चनपुर - KNC

असोज १८, कञ्चनपुर । दशैँ–तिहार नजिकिदै जाँदा कामका लागि भारतका विभिन्न शहरबाट घर फर्किने नेपाली मजदुर सीमा क्षेत्रमा लुटिनेक्रम अझै रोकिएको छैन् । दुवै देशका अधिकारीले पटक पटक सीमामा आवत जावत सहज बनाउने प्रतिबद्धता जाहेर गरेपनि सम्बन्धी जिम्मेबार निकायबाटै मजदुर लुट्निे गरेका गरेका छन् । भारतका विभि

Read More

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भट्ट सम्मानित

Posted on September 24, 2017 | views : 1138 | कन्चनपुर - KNC

भाष्कर केसी/असोज ८, कञ्चनपुर । राष्ट्रिय फोटो पत्रकार समुह कञ्चनपुरले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टललाई सम्मान गरेको छ । आइतबार फोटो पत्रकार समुह कञ्चनपुरले महेन्दनगरमा एक कार्यक्रमका विच सम्मान गरेको हो । फोटो पत्रकार समुह कञ्चनपुरका अध्यक्ष प्रकास भट्टले प्रसंसा पत्र प्रदान गर

Read More

यात्रुबाहक बस पल्टिँदा १० जना घाइते

Posted on September 23, 2017 | views : 1416 | कन्चनपुर - KNC

असोज ७, कञ्चनपुर (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् ।  धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहर

Read More

कञ्चनपुरमा मलद्वार नभएका बालकलाई आमाबुबाले छाडेर भागेपछि ...

Posted on September 22, 2017 | views : 1439 | कन्चनपुर - KNC

असोज ६, कञ्चनपुर। मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ ।  नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर बेपत्ता भएपछि आमा सपनाले पनि नरेन्द्रलाई जन्मेको २२

Read More

आपूर्ति राज्यमन्त्रीद्वारा कंचनपुरमा बजार अनुगमन

Posted on September 22, 2017 | views : 1088 | कन्चनपुर - KNC

असोज ६, कंचनपुर। आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ ।  उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गर्नुभयो ।  बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित ट

Read More

कञ्चनपुरका थारू बस्तीमा सखिया नृत्यको रौनकता

Posted on September 21, 2017 | views : 1051 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु। असोज ५, कञ्चनपुर। सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत सखिया नृत्यको रौनकता अहिले कञ्चनपुरका थारू बस्ती छाएको छ । श्री कृष्ण जन्माष्टमीका दिनदेखि शुरुवात गरेर दशैँसम्म गरिने यो नृत्यलाई थारू समुदायले हिजोआज गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी आयोजना गर्ने गरिन

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13755 | कन्चनपुर - KNC

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

कञ्चनपुरको चौधर नदी नियन्त्रण समितिद्धारा स्थानीय सरकारलाई ज्ञापनपत्र

Posted on September 20, 2017 | views : 1115 | कन्चनपुर - KNC

खगेन्द्र धामी। असोज ४, कञ्चनपुर। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा रहेको चौधर खोला नियन्त्रण संर्घष समितिले बुधवार खोला नियन्त्रणका लागि बिभिन्न माग राख्दै स्थानीय सरकार लाई ज्ञापनपत्र बुझाएको संर्घष समितिका संयोजक जनक धामीले जानकारी गराउनु भयो । साविक रौतेली विचवाको लालपुर, व

Read More

गुगुल्डि मासिक पत्रिकाको बार्षिकोत्सव सम्पन्न

Posted on September 18, 2017 | views : 1476 | कन्चनपुर - KNC

भास्कर केसी/असोज २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने एक मात्र डोटेली साहित्यक पत्रिका गुगुल्डिको २१ वाँ बार्षिकोत्सव सोमवार मनाएको छ ।  बार्षिकोत्सवको उपलक्ष्यमा पत्रिकामा लेख रचना गर्नुहुने साहित्यकार महानुभावहरुलाई पुरुस्कार प्रदान गरिएको थियो । जसमा न्वाकि मानपान डा.पुष्पर

Read More

कञ्चनपुरमा राष्ट्रिय फोटो पत्रकार समूह गठन

Posted on September 18, 2017 | views : 1847 | कन्चनपुर - KNC

भास्कर के.सी.। असोज २, कञ्चनपुर। राष्ट्रिय फोटो पत्रकार समूह कञ्चनपुरमा पनि गठन गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रिय सदस्य हरी रेग्मीको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह गठन भएको छ । जसमा अध्यक्षमा प्रकाश भट्ट, उपाध्यक्षमा पुस्कर भट्ट, सचिव राजेन्द्र सिह विष्ट, सह–सचिवमा भास्कर क

Read More

पाँच दशकपछि कंचनपुरको भन्सार गड्डाचौकीमा एक्सरे मेसिन

Posted on September 18, 2017 | views : 1159 | कन्चनपुर - KNC

असोज २, कंचनपुर। सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गड्डाचौकीमा भन्सार कार्यालय स्थापना भएको ५५ वर्षपछि जाँचका लागि एक्सरे मेसिन जडान गरिएको छ ।  व्यापारिक नाकाभन्दा पनि सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण भारतका विभिन्न शहरमा मजदुरी गर्न आवतजावत गर्ने नाकाका रुपमा परिचित गड्डाचौकी नाकामा यात्

Read More

ससस्त्र प्रहरी बलद्वारा ५ लाख ५८ हजार ५० रुपैया बराबरको समान बरामद

Posted on September 17, 2017 | views : 3000 | कन्चनपुर - KNC

पुष्कर भट्ट | अशोज १, कञ्चनपुर | ससस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म गड्डाचौकीको टोलीले बिशेस सुराकीको आधारमा ५लाख ५८ हजार ५० रुपैया बराबरको कपडा तथा अन्य समान बरामद गरेको छ ।  शनिबार ३ बजेर ३० मिनेटमा महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको ना ५ ख ९५०२ न. बसबाट भन्सार राजस्व छलेर लग्दै गरेको

Read More

बालक हत्या प्रकरण: प्रहरी र स्थानीयबीच झडप, केहि घाईते

Posted on September 15, 2017 | views : 2305 | कन्चनपुर - KNC

भदौ ३०, भीमदत्तनगर । विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् ।  प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले ज

Read More