चैत १५, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापा बिहान पाँच नबज्दै यहाँको खुलामञ्चमा टोलीसहित खट्नुहुन्छ । सर्वसाधारणलाई लकडाउनका बेला तरकारीलगायत दैनिक उपभोग्य सामान खरिदका लागि यहाँको खुल्लामञ्चमा व्यवस्थापन गरिएपछि निरीक्षक बुढथाप
Read Moreचैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क
Read Moreचैत १२, कंचनपुर | विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने पाँच जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरूलाई कञ्चनपुरको भीमदत्तनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आदेश विपरीत सञ्च
Read Moreचैत ३, कञ्चनपुर | कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ | जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० भुजेलामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा सशस्त्र प्रहरीमा कार्यरत हवल्दार खगेन्द्र जोशीको मृत्यु भएको हो | बार बेलुकी भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर
Read Moreचैत २,कञ्चनपुर | कञ्चनपुरमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ | जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस दुर्घटनामा परेको हो | उक्त बसबाट ३० जना विद्यार्थीको उद्धार गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ | उद्द
Read Moreफागुन ३०, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृ
Read Moreशेरबहादुर सिंह | फागुन ३, कंचनपुर | चौबिस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी खुशी भएका थिए । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने उनीहरुको इच्छा अझै अधुरै छ । महाकाली नगरपालिकाका किसानले अहिलेसम्म आफ्नै घर आँगनमा बगिरहेको महाकालीको पानी सिँचा
Read Moreफागुन १, कञ्चनपुर | कञ्चनपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ | बेलौरीबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८७१९ नम्बरको बस र म१प १७६४ नम्बरको मोटरसाइकल ठोक्किँदा ४५ वर्षीय मोटरसाइकल चालक पदम चौधरीको मृत्यु भएको हो | बिहिबार बिहान लालझाडी गाउँपालिका– ६ चान्देव बजार नजिककै दुर्घटना भएको
Read Moreमाघ २७, कञ्चनपुर | कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन्। प्रहरीले जिल्लाको लालझाडी गाउँपालिका– १ बिनवारीबाट ५ ग्राम खैरो हिरोइनसहित कृष्णपुर नगरपालिका– ७ का २४ वर्षीय अनिलजंग खड्का र कैलालीको गोदावरी नगरपालिका– २ का २५ वर्षीय गणेश महरालाई नियन्त्रणमा लिएको हो | उनीहरुलाई गएराती से५प
Read Moreमाघ २४, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा शुक्रबार गोठमा आगलागी हुँदा १० वर्षीया बालिकाको जलेर मृत्यु भएको छ | घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा १० वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जा
Read Moreमाघ २४, भीमदत्तनगर । नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीबार बझाङ केदारस्यु गाउँपालिका–६ का ३८ वर्ष
Read Moreपुस १४, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरबाट मेयर र युवती पक्राउ परेका छन् | महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्राउ गरिएको हो | मदिरा सेवन गरेर मध्यरातमा युवती सहित हो-हल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडि
Read Moreपुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ । काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको
Read Moreपुस २, कञ्चनपुर | कञ्चनपुरको बेलौरीका एक युवक मृत फेला परेका छन् | ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रणबहादुर चन्दका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय युवक दिनेश चौधरी मृत अवस्थामा फेला परेका हुन् | उनी वडा नम्बर ६ को नकैया नालामा फेला परेको ईलाका प्रहरी कार्
Read Moreमंसिर २७, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका -६ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा एकजना मृत फेला परेका छन् | करिब ६० वर्षीय बृद्धको शव भेटिएको प्रहरीले जनाएको छ | जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दका अनुसार मृतकको परिचय खुलेको छैन | मृतक सडक छाप मान
Read Moreमङ्सिर २६, भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभ
Read Moreमंसिर २५, कञ्चनपुर | जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ | जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको आज विहान मृत्यु भएको जानकारी
Read Moreमंसिर १८, कंचनपुर | कन्चनपुरमा सशस्त्र प्रहरी बल झलारीमा कार्यरत एक जना सहायक हवल्द्धारको मृत्यु भएको छ | नेपाल नम्बर ३५ शैलेश्वरी गण झलारीमा सशस्त्र प्रहरी सहायक हवल्द्धार रविन्द्र नाथको मृत्यु भएको हो | जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ घर भएका ३५ वर्षीय नाथको मंगलबार राति सेति प्रदेशि
Read Moreभाष्कर के.सी. | मंसिर १५, कञ्चनपुर | शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका -३ तुमडी खोलामा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ | पुरुषको शव सडेको अवस्थमा भेटिएको हो | टाउको रसीले झुण्डाएको छ भने टाउको भन्दा शरीरअलि पर देखिन्छ | भीनपा ३ का वडा अध्यक्ष रामबहादुर जफ्रेलका अनुसार हत्या व
Read Moreमङ्सिर १३, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीर्यय दीपक पन्तलाई हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर
Read Moreमङ्सिर १०, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा आज पक्राउ परेका छन् । विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेकोे भन्दै मृतक ऐरीका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्रा
Read Moreमङ्सिर १, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको
Read Moreकात्तिक १६, बाजुरा | कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नग
Read Moreकञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । “बढी मात्रामा मादक पदार्थ सेवन
Read Moreकात्तिक १३, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका लागि चौधरीसँ
Read Moreकात्तिक ६, भीमदत्तनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन् । यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार
Read Moreकात्तिक ३, कंचनपुर | सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका ला
Read Moreअसोज २७, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् । तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध
Read More