काठमाडौँ | युवापुस्ता माझ आफ्ना सङ्गीत र गायनका कारण चर्चामा रहनुभएका समीर श्रेष्ठले अभिनय यात्राको सुरुआत गर्नुभएको छ । आफ्ना गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गर्नुभएका गायक श्रेष्ठले चलचित्र...