राजनीति | मकवानपुर - MKW


अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक छ: मुख्यमन्त्री

Posted on April 20, 2018 | views : 303 | मकवानपुर - MKW

वैशाख ७ हेटौँडा | प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ ।  उहाँले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद

Read More

प्रदेश ३ का मुख्यमन्त्री पौडेल बने ३ विद्यार्थीका अभिभावक

Posted on April 18, 2018 | views : 354 | मकवानपुर - MKW

वैशाख ५ हेटौँडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरिदिनुुभएको छ ।  पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका एक बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडे

Read More

प्रदेश ३ का मुख्यमन्त्री, मन्त्री, संसद लगायतको सेवा सुविधा प्रस्ताव, कसको कति ?

Posted on April 08, 2018 | views : 552 | मकवानपुर - MKW

अञ्जली थापा | चैत २५, हेटौँडा | प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा चार विधेयक माथि छलफल भएको छ ।  बैठकले ‘गाँउ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, स्थानीय तहका

Read More

३ नंम्वर प्रदेशसभा बैठक आज बस्दै

Posted on April 08, 2018 | views : 340 | मकवानपुर - MKW

चैत २५, मकवापनुर | ३ नंम्वर प्रदेश सभा बैठक आज बस्दै छ । आज बस्ने मन्त्रीपरिषद्को बैठकले ३ नंम्वर प्रदेशको निति तथा कार्यक्रम ल्याने मिति आज ताकिने भएको छ।  ३ नंमवर प्रदेशका आत्रिक मामिला तथा कानुन मन्त्री सालिकराम जमरकट्टेलका अनुसार आज हुने मन्त्रीपरिषद्को बैटकले आगामी बजेटको लागि आवस्यक विधाह

Read More

हेटौंडालाई स्थायी राजधानी बनाउनुपनुपर्छ– थापा

Posted on April 05, 2018 | views : 291 | मकवानपुर - MKW

चैत २२, मकवानपुर | मकवानपुरको हेटौंडालाई अब स्थायी राजधानी बनाउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताउनुभएको छ ।  यहाँका सबै राजनितिक दलहरु, प्रदेश सरकार, यस प्रदेशका सांसदहरु सबै मिलेर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्ने उहाँले बताउनुभयो । पार्टीका नगरस्तरिय कार्यकर्ता

Read More

प्रदेश सभा बैठक २५ गते, आज मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दै

Posted on April 05, 2018 | views : 369 | मकवानपुर - MKW

चैत २२, मकवापनुर | ३ नं प्रदेश सभा बैठक चैत्र २५ गते बस्ने भएको छ । २४ गते सनिबार कार्यब्यवस्थाको बैठक बस्ने र विभिन्न विधेयकमा छलफल हुने गरी २५ गते आइतबार दिउँसो १२ बजे प्रदेश सभाको बैठक हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  हालसम्म ३ नंम्वर प्रदेश सभा सचिवालयमा २१ गते बुधबार सम्म

Read More

प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

Posted on March 27, 2018 | views : 504 | मकवानपुर - MKW

चैत १३, हेटौँडा | प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो ।  आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई स

Read More

३ नम्बर प्रदेश सभामा मंगलबारदेखि विषयगत समिति गठनको प्रक्रिया शुरु

Posted on March 26, 2018 | views : 529 | मकवानपुर - MKW

चैत १२, मकवानपुर | ३ नम्बर प्रदेश सभामा मंगलबारदेखि विषयगत समिति गठनको प्रक्रिया शुरु हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनको प्रक्रिया शुरु गर्ने कार्यसूचि तय गरेको हो ।  बैठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा,

Read More

विभाजित अवस्थामा रहेको राप्रपाबिच एकता हुन सक्छ: बर्तौला

Posted on March 22, 2018 | views : 395 | मकवानपुर - MKW

चैत्र ८, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बिभाजित अबस्थामा रहेको राप्रपाबिच एकता हुन सक्ने बताएका छन् ।  मकवानपुरको छतिवन ,फापरबारी र राईगांउमा आयोजित छुट्टाछुट्टै कार्यकर्ता भेलामा बोल्दै बर्तौलाले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण अहिले

Read More

प्रदेश नम्बर ३ को संयोजकमा चयन भएका रमेश बन्जराले यसो भने...

Posted on March 03, 2018 | views : 445 | मकवानपुर - MKW

फागुन १९, मकवानपुर | नेपाली रेडियो नेटवर्कमा आबद्ध रेडियोकर्मीहरूको प्रदेश नम्बर तिनको भेलाले रेडियो आकाश गंगाका रमेश बंन्जरालाई प्रदेश नम्बर ३ को संयोजकमा चयन गरेको छ ।  दामन पोष्टले अबको योजना के छ ? भनेर गरेको प्रश्नमा बन्जराले भने,‘ संचारकर्मीहरूलाई परेको समस्यालाई समाधानको बाटो खोज्नु नै म

Read More

जनप्रतिनिधिले व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्छ: मुख्यमन्त्री

Posted on February 19, 2018 | views : 271 | मकवानपुर - MKW

फागुन ७, हेटौँडा | प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । उहाँले ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेश राष

Read More

प्रदेश राजधानीबाट जिल्ला सदरमुकामसम्म यातायात जोडिने: मुख्यमन्त्री

Posted on February 18, 2018 | views : 333 | मकवानपुर - MKW

फागुन ६, हेटौँडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताउनुभएको छ ।  मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आज सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी ख

Read More

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको छैटौँ इकाई अधिवेसन सम्पन्न

Posted on February 17, 2018 | views : 571 | मकवानपुर - MKW

माघ ५, मकवापनुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सोल ट्याकर इकाइको छैटौँ इकाई अधिवेसन हेटौँडा सम्पन्न भएको छ ।  इकाइ अध्यक्ष अर्जुन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राइको प्रमुख आतिथ्यता रहेको थियो । आज भएको अधिवेसनले पशुपती पाठकको अध्यक्षतामा ९

Read More

'सांसदहरुलाई सस्तोमा घडेरी दिने भनिएको छैन' - हेटौडाका मेयर

Posted on February 13, 2018 | views : 389 | मकवानपुर - MKW

फागुन १, हेटौडा । हेटौंडा नगरबिकाश समितिको स्वामित्वमा रहेको जग्गा तीन नंम्बर प्रदेशका सांसदहरुलाई चलनचल्तीको मुल्यमा दिने सर्बदलिय छलफल भएको हेटौंडा उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।  सबै सर्बदलिय सर्बपक्षिय बैठकले हेटौंडा नगर बिकाश समितिको स्वामित्वमा रहेको हेटौंडा ८ कमानेमा रहेको जग्गा यस प

Read More

मुख्यमन्त्री डोरमणि पौडेलले सपथ लिए

Posted on February 12, 2018 | views : 400 | मकवानपुर - MKW

माघ २९, हेटौँडा | प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक

Read More

प्रदेश ३ मा पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव दर्ता

Posted on February 11, 2018 | views : 262 | मकवानपुर - MKW

माघ २८, हेटौँडा। प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आज अपराह्न १३:०० बजे दर्ता गरिएको छ ।  नेकपा(एमाले)का रामेश्वर फुयाँल(काठमाडौँ) प्रस्तावक र नेकपा(माओवादी) केन्द्र संसदीय दलका नेता शालिकराम जम्

Read More

प्रदेश ३ को उपसभामुखमा तामाङ निर्विरोध

Posted on February 11, 2018 | views : 670 | मकवानपुर - MKW

माघ २८, हेटौँडा | प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ ।  उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गर्नुभएको थियो ।  नुवाकोट १

Read More

हेटौडा उप-महानगरले प्रदेश-३ का सांसदहरुलाई सरकारी क्वाटर मिलाईदिने

Posted on February 06, 2018 | views : 440 | मकवानपुर - MKW

माघ २३, हेटौडा । तीन नंम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा भएसंगै सांसदहरुलाई पनि भाडाको घरमा बस्नु नपर्नेगरी हेटौडा उपमहानगरपाकिलाले ब्याब्स्था मिलाउँदै छ ।  हेटौडामा प्रदेशका सबै सांसदहरुलाई भाडाको घरमा बस्नु नपर्ने गरी सरकारी क्वाटरको ब्याबस्था मिलाउन थालीएको हो । हेटौडामा रहेका एक दर्जन भ

Read More

समृद्धि हासिल गर्ने अठोटसँगै प्रादेशिक संसद्को थालनी

Posted on February 05, 2018 | views : 302 | मकवानपुर - MKW

प्रकाश सिलवाल / माघ २२, मकवानपुर | “माननीय सदस्यहरु नेपालमा सङ्घीय व्यवस्था कायम भएपछिको प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ हुन्छ ।” ज्येष्ठ सदस्य डोरमणि पौडेलले सभामुखको आशनबाट ऐतिहासिक पहिलो बैठक आरम्भ गराएसँगै संघीय नेपालको इतिहासमै नयाँ अभ्याससहितको प्रादेशि

Read More

रुपचन्द्रले शुरु गरेको कृषि कर हटेपछि चन्दा उठाएर विद्यालय सञ्चालन

Posted on February 05, 2018 | views : 317 | मकवानपुर - MKW

प्रकाश सिलवाल/माघ २२, मकवानपुर । तीसको दशकसम्म स्थानीय कृषकबाट उत्पादित तरकारीमा लगाइने करको केही हिस्सा पाउँदै आएको जनकल्याण माध्यमिक विद्यालयले अहिले आम्दानीका अन्य स्रोतमा भर पर्नु परेको छ ।  थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टले थालनी गरेको सो कृषि करले विद्यालयको आर्थिक संकट टर्ने गरेकाम

Read More

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

Posted on February 04, 2018 | views : 265 | मकवानपुर - MKW

माघ २१, मकवानपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरिएको सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने बताउनुभएको छ ।  थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवक

Read More

राष्ट्रपतिबाट जनकल्याण माविको स्वर्ण महोत्सव उद्घाटन

Posted on February 04, 2018 | views : 339 | मकवानपुर - MKW

माघ २१, मकवानपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले थाहा नगरपालिका वडा नं ३ स्थित जनकल्याण माविको विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्नुभएको छ ।  विद्यालय परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण महोत्सव स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन गर्नुभयो ।  समारो

Read More

पूर्वप्रधानमन्त्रीहरूले कूटनीतिक मर्यादा उल्लंघन गर्नुभयो: थापा

Posted on February 03, 2018 | views : 564 | मकवानपुर - MKW

माघ २०, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदा पूर्व प्रधानमन्त्रीहरूले भेट गर्नु कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानविपरीत भएको बताउनुभएको छ ।  उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री समेत रहनुभएका मन्त्री थापाले आज ह

Read More

हेटौंडाका होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट

Posted on February 02, 2018 | views : 498 | मकवानपुर - MKW

माघ १९, हेटौँडा | हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ ।  हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।  सांसदका लागि शपथ ग्रहण गर्न आ

Read More

‘प्रदेशको राजधानी हेटौँडा हुँदा आर्थिक हिसाबले प्रगति हुन्छ’

Posted on February 01, 2018 | views : 385 | मकवानपुर - MKW

अञ्जली थापा / माघ १८, हेटौँडा | प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकमा उपस्थित सांसदले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा फरक फरक प्रतिक्रिया दिनुभएको छ ।  सरकारले प्रदेश नं ३ को अस्थायी मुकामका रुपमा मकवानपुरलाई तोकेको छ । स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभामा रहन्छ । नेकपा (एमाले)

Read More

सभामुखको निर्वाचनको कार्यक्रम सार्वजनिक

Posted on February 01, 2018 | views : 246 | मकवानपुर - MKW

माघ १८, मकवानपुर | प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।  सो प्रदेशसभाको प्रथम अधिवेशनको आजको पहिलो बैठकबाट पारित प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ को ६ ९१० बमोजिम सचिवालयका सचिव डा रोजनाथ पाण्डेद्वारा जारी सूचनामा यही माघ २७ गते बिहान १० देखि १०

Read More

प्रदेश ३ को प्रदेशसभा बैठक शुरु

Posted on February 01, 2018 | views : 327 | मकवानपुर - MKW

माघ १८, मकवानपुर | प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ ।  दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । प्रदेशसभाको पहि

Read More

प्रदेश नं ३ को संसद अधिवेशनको कार्यसूची तयार

Posted on January 31, 2018 | views : 510 | मकवानपुर - MKW

माघ १७, हेटौडा | प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार हुने अधिवेशनका लागि कार्यसूची तयार गर्न आज साँझ बसेको सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ ।  सो सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गर्नुभएको ऐतिहासिक प्रदेशसभाको अधिवेशनसम्बन्ध

Read More